" /> Entertainment – Page 35 – News of Global
छ माया छपक्कै’ले सर्वाधिक ८ विधामा अवार्ड जित्न सफल

डी.सीने अवार्डको १२ औँ संस्करण काभ्रेको धुलिखेलमा सम्पन्न भएको छ । छायाँछवि क्रियसनको आयोजनामा हुँदै आएको डिसीने अवार्ड यसअघि कोरोना भाइरसको महामारीका कारण रोकिएको थियो । २०७६ सालभर प्रदर्शनमा आएका फिल्म मध्येबाट दर्ता भएका फिल्महरूको आधारमा निर्णायक मण्डलले उत्कृष्ट छनौट गरेको हो । शनिवार धुलिखेलमा सम्पन्न अवार्डमा ‘छ माया छपक्कै’ले सर्वाधिक ८ विधामा अवार्ड जित्न […]

ब्युटिसियन ट्यालेन्ट नेपालको ताज सुस्मिताले चुमिन, विभिन्न श्रष्टा सम्मानित

काठमाडौं, २६ चैत ‘ब्युटिसियन ट्यालेन्ट नेपाल २०२२’ सिजन ४ को उपाधि लतिलपुरकी मेकअप आर्टिस्ट सुस्मिता बज्राचार्यले जितेकी छिन् । शुक्रबार बेलुका काठमाडौंको नाचघरमा सम्पन्न ब्युटिसियनहरुबीचको सो प्रतिस्पर्धामा अरु १९ प्रतिस्पर्धीलाई पछि पार्दै सुस्मिताले मोष्ट ट्यालेन्टसँगै शिर्ष उपाधि चुमेकी हुन् । प्रतियोगितामा बेष्ट नेलआर्ट र बेष्ट फिगरसँगै फस्ट रनरअपको उपाधि गीत कुमारी आलेमगरले, बेस्ट हेयरसँगै सेकेन्ड […]

सजिनालाई सर्वोत्कृष्ट मोडलको अवार्ड

काठमाडौं । राजधानी काठमाडौमा हालै निम अवार्ड २०२२ सम्पन्न भयको छ। नेपाली गीत संगीत बिधामा हरेक बर्ष प्रदान गरिदै आयको निम अवार्ड यस पल्ट पनि धेरै संगीतकर्मीले प्राप्त गरे । गायक गायिका , संगीतकार , गीतकार, निर्देशक, म्युजिक भिडियो अभिनय गर्ने कलाकार लगायतका विविध बिधामा गित संगीतकर्मीको महोत्सवको रुपमा लिने गरियको सो अवार्ड समारोहमा ‘पैसाको […]

मोहन माङ्थेवेको ‘गाउँ छाडेको दिन’

काठमाडौं । कवि तथा लेखक मोहन माङ्थेवे लिम्बूको नयाँ पुस्तक ‘गाउँ छोडेको दिन’ सार्वजनिक भएको छ । ५० औं जन्मोत्सव मनाउँदै लेखक लिम्बूले स्नेही काखका असहायहरुलाई खाना खुवाउने कार्य गर्दै पुस्तकलाई सार्वजनिक गरेका हुन् । पुस्तकलाई श्रम साप्ताहिकका प्रधान सम्पादक रमेश तुफान, श्रम साप्ताहिककी कार्यकारी सम्पादक कोपिला गौतम, स्नेही काखकी संचालिका कलाकार श्रीनेहा पोखरेलको हातबाट […]

उपन्यासको प्रचारप्रसारमा गीत ‘हिमाल झुक्न सक्छ’

काठमाडौं । गीतसंगीत उद्योगमा ख्याति कमाएका लोकप्रिय संगीतकार सन्तोष श्रेष्ठले बजारमा ल्याउन लागेको उपन्यास ‘फरैना’को प्रचार प्रसार गर्ने उद्देश्यले गीत ‘हिमाल झुक्न सक्छ’ सार्वजनिक गरेका छन् । गोल्डेन क्रियशनबाट बजारमा आएको यो गीत प्रगतिशील धारमा निर्माण गरिएको छ । सन्तोष श्रेष्ठकै शब्द, संगीत र स्वरमा आएको यस गीतको संगीत संयोजन राजु कार्कीले गरेका छन् । […]

जीवन शर्माको संगीत र स्वरमा ‘यही माटोमा’

काठमाडौं । प्रगतिवादी साहित्यकार तथा गीतकार आविष्कार कलाले शब्दमार्फत् देशको पीर, मर्का र वर्तमान अवस्थालाई समेटेर देशभक्ति गीत लिएर आएका छन् । गीतको बोल रहेको छ– ‘यही माटोमा’ । जनगायक जीवन शर्माले ‘यही माटो’मा स्वरसँगै संगीत भरिदिएका छन् । भिडियो गीतको एरेन्ज नारायण दंगालले गरेका छन् भने एडिटिङ तुलसी बास्कटोले गरेका छन् । उक्त गीत […]

तेश्रो ज्योती फिल्मस् म्यूजिक अवार्ड सम्पन्न, चन्दा बनिन् उत्कृष्ट गायिका

ज्योति फिल्म्स म्युजिक अवार्ड २०७८ को तेश्रो संस्करण सम्पन्न भएको छ । हिजो चैत्र १२ गते शनिबार महाराजगन्ज स्थित रोयल दरबार इभेन्ट्समा आयोजित कार्यक्रममा गायिका चन्दा अर्याल उत्कृष्ट लोकदोहोरी गायिका बन्न सफल भइन् भने एलिना रायमाझीले उत्कृष्ट मोडलको अवार्ड उचाल्न सफल भइन् । गायिका चन्दाले ‘करिमैको दोष’ बोलको गीतबाट अवार्ड उचालेकी हुन् । त्यस्तै एलिना […]

साकारलाई सम्मान लेकाली, मोमिला र मधिकर्मीलाई पुरस्कार

काठमाडौं । वासु शशी स्मृति परिषदले आज २०७८ चैत १३ गते चार सर्जकलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । वरिष्ठ कवि एवं नाटककार वासु शशीको ८६औं जन्मजयन्तीको अवसरमा वरिष्ठ साहित्यकार शैलेन्द्र साकारलाई २०७८ सालको वासु शशी सम्मान प्रदान गरिएको छ । यसैगरी वरिष्ठ कविहरु राधेश्याम लेकालीलाई २०७७ सालको र मोमिला जोशीलाई २०७८ सालको वासु […]

‘सम्झना–बिर्सना’ ले सम्झाउँदैछ पूजा–आकाशको प्रेम

काठमाडौं÷११ चैत्र । प्रेमकथानक फिल्म ‘सम्झना–बिर्सना’ को प्रदर्शन मिति पक्का गरिएको छ । निमेष प्रधानको निर्देशनमा बनेको फिल्म ०७९ को जेठ ६ गते दर्शकमाझ आउने छ । आदित्य प्रधान र रेविका प्रधान निर्माता रहेको फिल्ममा पूजा शर्मा र आकाश श्रेष्ठको जोडीका साथमा सुनील थापा,शिसिर राणा र छुल्ठिम गुरुङ प्रमुख भूमिकामा छन् । कोरोना महामारीका कारण […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]