" />

काठमाडौं । नयाँ नेपाली चलचित्र ‘गेम’ को गीतहरुको रेकर्डिङ काठमाडौंको संगम स्टुडियोमा शुरु भएको छ। राई इज किङ्ग राजेश पायल राई र मिलन नेवारको आवाजमा उक्त फिल्मको गीत रेकर्डिङ गरिएको हो । निर्देशक टेक पौरखीको निर्देशन रहने नयाँ नेपाली चलचित्र ‘गेम’मा अपेक्षा सिग्देल (यशोधा) को शब्द तथा संगीत निर्देशन रहेको छ भने गणेश कुमार चौधरी […]
काठमाडौं । नेपाल सांस्कृतिक संघको केन्द्रीय सदस्यमा म्यूजिक भिडियो निर्देशक तथा संगीत व्यवसायी बाबुराजा केसी ‘उज्ज्वल’, गायक चन्द्र शर्मा, गीतकार कस्तुप पन्त र गीतकार तथा मोडल सुनिल लामिछाने मनोनित भएका छन् । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल सांस्कृतिक संघको मिति २०७८ मंसिर १५ गतेको पदाधिकारीको बैठकले उनीहरुलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो । नेपाल सांस्कृतिक […]
काठमाडौं । पुष ११ गते राजधानीमा भव्य रुपमा सम्पन्न भएको ‘नवौं म्यूजिक खबर म्यूजिक अवार्ड –२०२१’ मा गायक शिव संगीत र गायिका कला लम्सालले उत्कृष्ट लोकदोहोरी गायक गायिकाको अवार्ड चुम्न सफल भएका छन् । शिव संगीतले बनमा चरी बोलको गीतबाट अवार्ड उचालेका हुन् भने कलाले ‘लाहुरे आएन झुक्यायो’ बोलको गीतबाट अवार्ड चुमेकी हुन् । गायक […]
काठमाडौं । काठमाडौंको बाफलकि दीक्षा केसीले विवाहित महिलाहरूबीचको नेपालकै सबैभन्दा ठुलो र सफल सौन्दर्य प्रतियोगिता वाइवाइ मिसेस नेपाल वल्र्ड २०२१ को उपाधि चुम्न सफल भएकी छिन्। शनिवार राजधानीको सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा चमक दमकका साथ सम्पन्न प्रतियोगितामा प्रमूख निर्णायक सिएनएन हिरो तथा माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले सोधेको उपाधि जिते तपाईंले कुन सामाजिक मुद्यालाई अगाडि […]
काठमाडौं । गीतकार बाल के न्यौपानेको शब्द, हरि लम्सालको संगीत र अस्मिता अधिकारी र निशान भट्टराईको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । ‘किन होला बैमानी’ बोलको उक्त गीतमा उदयराज पौडेलको संगीत संयोजन रहेको छ भने चन्द्र चौधरीले मिक्सिङ गरेका हुन् । गीतको भिडियोमा नायक आकाश श्रेष्ठ, नायिका पूजा शर्मा नायक पुष्प खड्का, मोडल गरिमा […]
गलकोट : लोप हुन थालेको लोकभजन जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको प्रथम भजन महोत्सवमा ४२ भजन समूहले लोक भजन प्रदर्शन गरेका छन् । बागलुङ नगरपालिका–४ कुडुँलेस्थित भूमिगतरूपमा निर्माण भएको शालग्राम सङ्ग्रहालयको आयोजनामा मङ्सिर २४ गतेदेखि २८ गतेसम्म भजन महोत्सवको आयोजना गरिएको थियो । महोत्सवमा गोरखा, कास्की, म्याग्दी, पर्वत र बागलुङका ४२ भजन समूह सहभागी रहेको […]
काठमाडौं । लोकप्रिय गायिका सीता केसी र गायक मदन केसीको आवाजमा रोमान्टिक लभ सङ ‘बरको शीतल छायाँ’ बजारमा आएको छ । मलाई अमेरिका यही, छलछल पानी, भाग्यले नि ढाँट्यो, जिन्दगी भार भयो लगायतका चर्चित गीतहरुमा स्वर दिएकी गायिका सीता केसीले यतिबेला भने आफ्नै भाइ मदन केसीसँग सहकार्य गर्दै ‘बरको शीतल छायाँ’ बजारमा ल्याएकी हुन् । […]
काठमाडौं, । ‘मिस एयर होस्टेज–२०२१’ प्रतियोगिताका लागि २५ जना छनौट भएका छन् । विगत १३ वर्षदेखि विभिन्न सौन्दर्य प्रतियोगिताहरु आयोजना गर्दै आएको सिजन मिडियाले आयोजना गरेको पाँचौं सँस्करणको प्रतिष्पर्धामार्फत उनीहरु छानिएका हुन् । प्रतियोगितामा काठमाडौं उपत्यकासहित मोफसलका विभिन्न स्थानमा एयरहोस्टेज तालिम केन्द्रमा तालिम लिइरहेका साथै विभिन्न समयमा एयरहोस्टेज सम्वन्धी तालिम लिई जागिरको खोजीमा रहेका र […]
काठमाडौं । राष्ट्रिय संगीतकर्मी संघको पाँचौं महाधिवेशनबाट विक्रम जंग शाहको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । अध्यक्षमा संघका तत्कालिन वरिष्ठ उपाध्यक्ष नवराज ढुंगाना र महासचिव रहेका विक्रमजंग शाहको उम्मेदवारी परेको भए पनि भारी मतको अन्तरले पछि पार्दै विक्रमजंग शाह विजयी भएका हुन् । ६३२ मतदाता रहेको संघमा शाहले ५३८ मत प्राप्त गरेका थिए भने […]