" />

काठमाण्डौ। गीतकार तथा साहित्यकार सर्जक शेखर ढुङ्गेलको शब्दमा ‘कहाँ बित्छ र जिन्दगी’ सार्वजनिक भएको छ । गीतमा उदय सोताङ्गको स्वर तथा संगीतमा रहेको छ। लामो समयदेखि अमेरिका बस्दै आएका गीतकार ढुंगेलको यस गीतको भिडियो आर्टिस्ट नेपाल नेटवर्क प्रालिको ब्यानरमा तयार भएको हो। यस गीतको भिडियोमा रोशन सुबेदी, अपेक्षा खड्का र बालकलाकार सार्थ पण्डितको अभिनय छ। […]
काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले आफुले सुन्दरताको लागि गुणस्तयुक्त कस्मेटिकमा कहिल्यै पनि सम्झौता नगर्ने बताएकी छिन् । बाल्यकाल देखि नै आफु कस्मेटिक प्रति निकै सजक भएको उनको कथन छ । बिहिबार काठमाडौंमा एक समारोहबीच जापानको अन्तराष्ट्रिय उत्पादन व्युटी कस्मेटिक ‘डि एच सी’ को स्किन सम्बन्धि विभिन्न २१ वटा उत्पादन सार्वजनिक गर्दै अभिनेत्री करिश्माले यस्तो भनाई […]
काठमाडौं । लोकप्रिय गायक तथा सर्जक विष्णु खत्रीको शब्द तथा लय सिर्जनामा तयार भएको गीत ‘परान बाँकी छ’ यतिखेर ट्रेन्डिङको यात्रा पछ्याउँदै अगाडि बढेको छ । यो समाचार तयार पार्दासम्म ट्रेन्डिङको २ नम्बर यात्रा गरिरहेको छ । यस गीतले चार लाख ९० हजार दर्शकको माया पाइसकेको छ भने १३ सय ७० दर्शकको प्रतिक्रिया पाइसकेको छ […]
काठमाडौं । स्टार वान इन्टरटेनमेन्टको आयोजनामा तेश्रो नेपाल म्युजिक एन्ड फेसन अवार्ड २०२२ आयोजना हुने भएको छ । आगामी २५ जेठमा काठमाडौंमा एक समारोहबीच यो अवार्डबाट सम्बन्धित श्रष्टालाई प्रदान गरिने भएको छ । कार्यक्रम निर्देशक बालकृष्ण पोखरेलका अनुसार नेपाली गीत संगीत र फेशन क्षेत्रको प्रवर्धनको लागि तीन वर्ष अघिबाट यो अवार्ड आयोजना हुँदै आएको छ […]
काठमाडौं । पछिल्लो समय बजारमा एकपछि अर्को गीत आउने क्रममा ‘चोली ढाकाले’ मौलिकता बोकेर आएको छ । गीतकार निरोज भट्टको शब्द रचनामा चार जना गायक गायिकाको स्वर रहेको यो गीत बजारमा आएको छ । रमेश परियारको संगीत रहेको यो गीतमा गायिकाद्वय देवी घर्ती र अमृता नेपाली, गायकद्वय हरिराम परियार र सचिन भट्टराईको स्वर रहेको छ […]
काठमाडौं । लामो समय व्यक्तिगत समस्यामा झेलिएकी गायिका समीक्षा अधिकारीको पछिल्लो गीत कदमैको छायाँसँगै बजारमा उनी देखा परेकी छन् । संख्यामा भन्दा गुणस्तरमा ध्यान दिने गायक हुन हिमाल घले । उनको कर्णप्रिय स्वरमा मौलिकता झल्काउने गीतहरु बजारमा धेरै छन् । पछिल्लो समय उनकै संगीत सिर्जनामा तयार भएको गीत ‘कदमैको छायाँ’ बजारमा आएको छ । समीक्षा […]
काठमाडौं । गीतकार रमेश दाहालको शब्दमा समावेश नयाँ म्युजिक भिडियो ‘कौवा करायो’ सार्वजनिक गरिएको छ। यस गीतमा भ्वाइस अफ नेपाल फेम्ड गायिका सुरक्षा सेन्चुरीको स्वर छ। गीतको संगीत टीका दाहालले गरेका छन् भने सन्देश परियारको संगीत संयोजन रहेको छ । गीतकार दाहालले सामाजिक परिवेशलाई समावेश गर्दै गीतको शब्दहरु सिर्जना गरेका छन् । परदेश गएको श्रीमान […]
काठमाडौं । गायक, गजलकार तथा संगीतकार मुरलीधरको हिजो शुक्रबार ‘एकल गायन साँझ’ सम्पन्न भएको छ । शुक्रबार साँझबाट ६ देखि ७ बजेसम्म भएको सो एकल साँझमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यता रहेको थियो । नेपाल केन्द्रको आयोजनामा काठमाडौँको बत्तीसपुतलीस्थित बाजेको सेकुवामा भएको सो कार्यक्रममा नेपाली कला र साहित्यलाई माया गर्ने दर्शकको उत्साहजनक उपस्थिति […]
धरान । छायाँकार तथा म्युजिक भिडियो निर्देशकको रुपमा पहिचान बनाएका भूपेन्द्र तुम्बाहाङफे नृत्यमा उत्तिकै पोख्त छन् । उनको नृत्य तथा अभिनय कला कौशलबारे जानकार संगीतकार तथा गीतकार अशोक चेम्जोंगले उनलाई आफ्नो गीत ‘टोड्के कुसुण्डे’ मा अभिनय गराएका छन्। राजेश पायल राईको आवाज रहेको लोक शैलीको गीतमा उनि संगै पुष्पा लिम्बु, विष्णु मोक्तान र शर्मिला याक्सो, […]