" /> Entertainment – Page 36 – News of Global
गोरखा सांस्कृतिक समाजको ७ औं वार्षिक साधारणसभा सम्पन्न

गोरखा । गोरखा जिल्लाको सिरानचोक गाउँपालिका स्थित श्रीनाथ कोटमा गोरखा सांस्कृतिक समाजले आफ्नो ७ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । समाजले ७ औं वार्षिक साधारणसभा तथा सांगीतिक कार्यशाला गत फागुन २६ गतेदेखि २८ गतेसम्म विभिन्न कार्यक्रमहरुको आयोजना गरी सम्पन्न गरेको हो । सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा समाजका अध्यक्ष […]

आईआईएफटीको ‘ड्रेस टु इम्प्रेस–४’ मा चार जनालाई उपाधि

काठमाडौं । डिजाइनरहरुको प्रतिस्पर्धामत्क र्याम्प शो ‘ड्रेस टु इम्प्रेस’ मा यसपटक चार जनाले उपाधि पाएका छन् । शनिबार काठमाडौंमा सम्पन्न ‘ड्रेस टु इम्प्रेस’को चौंथो संस्करणमा विभिन्न चार विधामा उपाधि प्रदान गरिएको हो । इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नालोजी (आईआईएफटी)द्वारा आयोजित उक्त डिजाइनर कन्टेस्टमा इन्जु तामाङले ट्रिब्युट टु भर्जिन एब्लोभ, सुनिता खड्काले डेनिम थिम, बबिता पाण्डेले […]

फागुन २१ र २२ मा एघारौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०७८

काठमाडौं । एभरेष्ट नेपाल कल्चरल ग्रुपको आयोजनामा यही फागुन २१ र २२ गते ११ औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०७८ हुने भएको छ । विश्वमा देखिएको कोभिडको कारणले प्रत्यक्ष सहभागिता संभव नहुनाले भर्चुयल मार्फत गरिने एघारौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला आयोजना हुने भएको हो । मेलामा इस्टोनिया, मेक्सिको, बङ्गलादेश, बोलिभीया, भारत, मलेसिया, बुल्गेरीया, कोलम्बिया, चिली, […]

हरिवंश आचार्यको ‘कर्कलो कोक्याउला’को श्रव्यदृश्य सामग्री प्रहरीलाई हस्तान्तरण

काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यको शब्द, सङ्गीत र स्वरमा रहेको गीत ‘कर्कलो कोक्याउला’को श्रव्यदृश्य (अडियोभिडियो) आज प्रहरी प्रधान कार्यालयलाई हस्तान्तरण गरिएको छ । यो गीतको श्रव्यदृश्यलाई शुभमिडिया होम प्रालिले तयार गरेको थियो । प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई वरिष्ठ हास्य कलाकार तथा गायक हरिवंश आचार्यले हस्तान्तरण […]

कोरोनाको कारण स¥यो गणेश गुरुङ एकल साँझ

‘कौडा किङ’का रुपमा परिचित गायक गणेश गुरुङको आगामी माघ २३ गते राजधानीमा हुने भनिएको ‘गणेश गुरुङ एकल साँझ’ को मिति सरेको छ । कोरोनाको कारणले गर्दा सार्वजनिक सभा सम्मेलन गर्न नपाउने भन्दै हलहरु बन्द भएपछि एकल साँझ सरेको छ भने कहिले हुन्छ भन्ने मिति भने तय भइनसकेको अवस्था छ । हलहरु नखुलेसम्म यही मितिमा एकल […]

श्वेता तिवारीले मेरो ब्राको साइज भगवानले नापिरहेका छन् भन्दा विवादमा

भोपाल– टेलिभिजन अभिनेत्री श्वेता तिवारीले भगवानको बारेमा दिएको एउटा वयान विवादित बनेको छ । भारतको भोपालमा वेब सीरीजको प्रमोशनका क्रममा श्वेता तिवारीले आफ्नो ब्राको साइज र भगवानको बारेमा विवादित बयान दिएकी हुन् । वेब सीरीजको घोषाका लागि भोपालमा आयोजित एउटा पत्रकार सम्मेलनमा श्वेताले आफ्नो ब्राको आकार भगवानले लिइरहेका छन् भनेकी थिइन् । उनको उक्त भिडियो […]

‘मोहित’ एल्बममार्फत डेब्यू गर्दै गीतकार मोहित मर्दन

काठमाडौं । गीतकार मोहित मर्दन थापा यतिबेला बुबाको पदचाप पछ्याउँदै गीतसंगीतको यात्रामा होमिएका छन् । गीतकार मोहितमर्दनको पहिलो गीतिएल्बम ‘मोहित’को तयारीमा रहेका उनले यतिखेर एउटा गीत ‘झरनाको चिसो चिसो पानी’ सार्वजनिक गरेका छन् । प्रतापदासको स्वर, कल्याण सिंहको सङ्गीत र दिक्षित पौडेलको एरेञ्ज रहेको गीतको लिरिकल भिडियोलाई बेस्ट टोन म्यूजिकबाट सार्वजनिक गरेका हुन् । डान्सिङ […]

कल्पना र तेजेशले ल्याए नयाँ गीत ‘रातो डोली’

काठमाडौं । लोकप्रिय गायिका कल्पना काफ्ले र तेजेश रेग्मीको आवाजमा रहेको नयाँ गीत ‘रातो डोली’ सार्वजनिक भएको छ । तेजेश रेग्मीको शब्द तथा संगीत रहेको गीत रातो डोली गाउँकै भाकालाई जस्ताको तस्तै टिपेर नयाँपन दिन खोजिएको छ । गीतको संगीत संयोजन, मिक्सिङ भने एचबीएन किस्मतले गरेका छन् । म्यूजिक भिडियोमा निक्श शर्मा, दिव्या न्यौपाने, पवित्रा […]

दुई दशक लामो अन्तरालपछि डा. भोला रिजालको रोमान्टिक चलचित्र ‘ह्यारीकि प्यारी’

काठमाडौं । एक जमानामा एकसे एक हिट फिल्म दिएका निर्माता, गायक तथा गीतकार डा. भोला रिजाल दुई दशक लामो अन्तरालपछि पुनः फिल्म निर्माणमा फर्किएका छन्। डा. रिजाल ‘ह्यारीकि प्यारी’ नामक रोमान्टीक कमेडी फिल्ममार्पmत पूनः फिल्म निर्माणको क्षेत्रमा फर्किएका हुन्। ह्यारीकि प्यारीको सोमवार पर्वतको भुक देउरालीमा मुहुर्त गरी सुटिङ शुरु गरिएको छ। यो फिल्म ख्यातिप्राप्त स्त्री […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]