" /> Entertainment – Page 38 – News of Global
‘सत्यम्’मा पलको जोडी उपासना हुने, मलिका महत बाहिरिईन्

काठमाडौं। अभिनेत्री तथा मोडल मलिका महत चलचित्र ‘सत्यम’बाट बाहिरिएकी छन् । उनको स्थानमा नायिका उपासना सिंह ठकुरीले अभिनय गर्ने भएकी छन् । उनि अभिनेता पल शाहको जोडीको रुपमा देखिनेछिन् । यसमा महानायक राजेश हमालको मुख्य भूमिका रहनेछ । पढाई र सुटिंगको समयतालिका नमिल्ने भएपछि महतले चलचित्र छाडेकी हुन् । निर्माता रेशम सापकोटाले मलिकाले चलचित्र छाड्नुको […]

‘छेक्यो मायालु’ अमेरिकाबाट सार्वजनिक हुने

काठमाडौ । पाँचथरको ऐतिहासिक स्थलहरुमा छायांकन गरिएको ‘छेक्यो मायालु’को भिडियो अमेरिकाबाट सार्वजनिक हुने भएको छ । सुरेश अधिकारीको शब्द, संगीत तथा तारा लावतिको सुमधुर स्वर रहेको गीतलाई सागर केरुङले निर्देशन गरेका हुन् । माता पाथीभरा फिल्मस् प्रा.लि. ललितपुरद्वारा निर्माण गरिएको म्युजिक भिडियोको निर्माता चलचित्र निर्देशक किशोर सुब्बा हुन् । मधुराज केरुङ, रुपा तुम्रोक, निङ्वा नेम्बाङ, […]

‘त्यो दिन सम्झ’ भन्दै आए चिरन्जीवी र सुजता

काठमाडौं । गायक एवं संगीतकार चिरन्जीवी भण्डारी र गायिका तथा मोडल सुजता पाण्डे यतिबेला एकसाथ ‘त्यो दिन सम्झ’ भन्दै आएका छन् । प्रसंग वास्तविक जीवनको नभई नयाँ म्यूजिक भिडियो ‘त्यो दिन सम्झ’ को हो । चिरन्जीवी र सुजताले स्वर भरेको उक्त गीतमा अभिनय समेत यीनै दुईले गरेका छन् । गीतकार तथा समाजसेवी प्रतिमा गुरुङुको शब्द […]

नवौं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट ५ को मनोनयन सार्वजनिक

नवौं म्यूजिक खबर म्यूजिक अवार्ड २०२१ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । विगत दश वर्ष अघिदेखि निरन्तर हुँदै आएको यो अवार्ड मुलुकमा भएको कोरोना भाइरसको महामारीसँगै एक वर्ष हुन सकेको थिएन । कोरोना भाइरसको संक्रमणले भएको लकडाउनको अन्त्यसँगै अवार्डले आफ्नो नवौं संस्करण आगामी मंसिर २५ गते गनें तयारीका साथ उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक […]

हरिबहादुर महतको देउसी भैलो गीत ‘तिहारको दान’

काठमाडौं । गायक हरिबहादुर महतको तिहार विशेष गीत ‘तिहारको दान’ विहानी म्यूजिक ग्रुपबाट सार्वजनिक भएको छ । तिहारको सांस्कृतिक महत्वका साथ देउसी भैलोलाई प्राथमिकतामा राखेर निर्माण गरिएको यो गीतले तिहारको छेको पारेर बजारमा आएको गीतहरुमध्ये फरकपन बोकेको छ । गायक हरिबहादुर महत र गायिका देवी महतोको स्वरमा रहेको यो गीतलाई गायक महतले नै शब्द तथा […]

मिस लिटिल नेवा नेपालको ट्यालेन्ट शो

काठमाडौं । नेवार किशोरीहरुको आत्मविश्वास बृद्धी तथा नेवारी कला, संस्कार, भाषा तथा संस्कृतिका बारेमा ज्ञान दिलाउँदैं पुस्ता हस्तानतरण गर्ने उद्येश्यका साथ नेप्लीज फेसन होमले वर्षेनी आयोजना गर्दै आएको मिस लिटिल नेवा नेपाल ११४१ मा सहभागीहरुले राजधानीमा शनिवार आयोजित ट्यालेन्ट शो कार्यक्रमका बीच आफूमा अन्र्तनिहीत प्रतिभा प्रदर्शन गरेका छन्। सहभागीहरुले आगामी कात्तिक २७ गते राजधानीको जमलस्थित […]

डा. गोविन्दराज भट्टराईलाई अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार, डा.जीवन नामदुङलाई राष्ट्रिय पुरस्कार

दार्जिलिङ । सम्वाद संजाल, सिलगढी र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सिलगढी च्याप्टरको सयुक्त आयोजनामा गत २४ अक्टोबर २०२१ मा भारतको सिलगढीस्थित वर्षाना होटलमा आयोजित विषेश साहित्यिक समारोहमा युगेन्द्र क्षेत्री अन्तर्राष्ट्रिय अनुवाद पुरस्कारबाट प्रा। डा। गोविन्दराज भाट्टराई र लक्ष्मीकान्त जोशी राष्ट्रिय अनुवाद पुरस्कारबाट डा। जीवन नामदुङलाई प्रदान गरियो । कार्यक्रमका प्रमुख अतिथि दार्जीलिङ्ग जिल्लापाल एस। पुनमबालम‌, […]

तिहार विशेष गीत ‘हाइ मुरली’को चर्चा

काठमाडौं । राग स्टुडियोको निर्माणमा तयार भएको गीत ‘हाइ मुरली’ सार्वजनिक भएसँगै बजारमा चर्चामा रहेको छ । आजबाट आशिष अबिरलको यूट्यूब च्यानलबाट सार्वजनिक भएको यो सोरठी गीत पञ्चेबाजामा तयार पारिएको छ । नेपालको पश्चिमाञ्चल क्षेत्रमा विशेष गाइने यो सोरठी गीतलाई मौलिकतामा रहेर अलिकति फ्यूजन शैली अपनाइएको छ । ‘हाइ मुरली’ तिहार विशेष गीतका रुपमा आएको […]

डा. हर्षबहादुर बुडामगर स्मृति सम्मानबाटविभिन्न श्रष्टाहरु सम्मानित

काठमाडौं । नेपाली साहित्य तथा कला क्षेत्रमा विशिष्ट योगदान दिएको भन्दै विभिन्न व्यक्ती सम्मानित भएका छन् । डा. हर्षबहादुर बुडामगर स्मृति प्रतिष्ठानले डा. बुढामगरको ९४ औं जन्म जयन्तीको अबसर पारेर श्रष्टाहरुलाई सम्मान गरेको हो । काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा साहित्यकार शेरबहादुर गुरुङ र सञ्चारकर्मी बन्दना राणालाई अभिनन्दन गरियो । सोही क्रममा हर्षबहादुर बुडामगर साहित्य तथा […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]