" /> Entertainment – Page 87 – News of Global
कोरोना महामारीका कारण रोकियो ‘के घर के डेरा’को छायांकन

काठमाडौं । विश्वभरि कोरोना भाइरस (कोभिड–१९) को चपेटामा परेको समयमा नेपाली चलचित्र क्षेत्र पनि तहसनहस भएको छ । चलचित्र घरहरु बन्द छन् भने छायांकनरत लगभग सबै चलचित्रहरुले छायांकन स्थगन गरेका छन् । यसैबीच, चैत्र दोश्रो साताबाट छायांकनमा जान तयार रहेको नेपाली चलचित्र ‘के घर के डेरा’ले छायांकन रोकेको छ । कोभिड(१९ को त्राशका बीच राज्यले […]

‘मयालाई’ सम्झिँदै कल्पना सुनुवार र भोजराज विक

काठमाडौं । गायिका कल्पना सुनुवार र गायक युनिक भोजराज विक यतिबेला ‘मयालाई’ सम्झिएर बसेका छन् । आफ्नो मायाको सम्झनामा उनीहरु एकआपसमा पीडा पोख्दैछन् । गायिका कल्पना सुनुवार र गायक युनिक भोजराज विकको स्वर रहेको नयाँ लोक दोहोरी गीत सार्वजनिक भएको छ । सार्वजनिक मायालाई’ बोलको गीतमा विदुर आपागाईको शब्द तथा संगीत रहेको छ भने कृष्ण […]

चलचित्र हिट म्यानमा मिरा कार्कीको ‘कसम तिम्रै’

काठमाडौ । चलचित्र हिट म्यानमा गायिका मिरा कार्कीको स्वरमा रहेको गीत ‘कसम तिम्रै’ राखिएको छ । गायिका कार्की र बीबी अनुरागीको स्वर रहेको उक्त गीतलाई सुमन श्रापितले लेखेका हुन् भने बीबी अनुरागीले संगीत भरेका छन् । कार्कीको स्वरमा रहेको गीति एल्बम बहार, यो छोरीले, पाकिस्तानी गीत हम हे नेक इन्सान, झिलिमिली काठमाडौ शहर, नेपालकी छोरी […]

चलचित्र पत्रकार संघमा तीन जनालाई भारी मतले पछि पार्दै दिनेश सिटौला विजयी, रघुनाथले ल्याए सर्वाधिक मत

काठमाडौं । चलचित्र पत्रकार संघको ८ औं महाधिवेशनबाट दिनेश सिटौलाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । अध्यक्षको प्रत्यासीमा तीन जनालाई भारी मतले पछाडि पार्दै दिनेश सिटौलाले विजयी हासिल गरेका हुन् । सिटौलाले १३८ मत खसेकोमा ७१ मत ल्याएर विजयी भएका थिए । उनीसँगै अध्यक्षमा उम्मेदवारी दिएका डब्बु क्षत्रीले ३९ मत ल्याएका थिए भने गीता […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]