" /> Global News – Page 5 – News of Global
पुल तर्न रु दश शुल्क !

तनहुँ : पुल तर्दा रु १० शुल्क लाग्छ भन्दा जो कसैलाई अचम्म लाग्न सक्ला तर तनहुँको मादी नदीमाथि बनाइएको पुल तर्दा शुल्क तिर्नुपर्छ । व्यास नगरपालिका–५ बेनीपाटनमा सोही वडास्थित पाटन युवा क्लबको आयोजनामा प्रथम दमौली पाटन सांस्कृतिक एवं पर्यटन महोत्सव यही मङ्सिर २४ गतेदेखि सञ्चालनमा ल्याइएको छ । मादी नदीमाथि झोलुङ्गे पुल निर्माण गरिएको भए […]

११९ वर्षीय सर्वज्येष्ठ नागरिक लामिछानेको नाम ‘गिनिज बुक’मा लेखाइँदै

ककनी : बिहान–बेलुका दूधसँग मासिनो गरी पिसेको भात अनि अरु समयमा हर्लिक्स, बिस्कुट र झोल पिएर ११९ वर्षीय सर्वज्येष्ठ नागरिक बाटुली लामिछानेको दैनिकी बित्ने गर्छ । परिवारमा पाँच पुस्ताको फैलावट भइसके पनि हजुरआमा लामिछाने अहिलेसम्म स्वस्थ्य देखिनुहुन्छ । दाँत झरेका कारण मुखबाट समय–समयमा केही ¥याल आउँछ । फुलेका कपाल खासै झरेका छैनन् । आँखा तेजिला […]

धार्मिक र ऐतिहासिक पर्यटकीय स्थल गोरखाको श्रीनाथ कोट दरबार

श्रीनाथकोट गोर्खा जिल्लामा पर्ने एउटा ऐतिहासिक महत्व बोकेको ठाउँ हो । सिरानचोक गाउँपालिका वडा नं. ७ मा पर्ने यो कोट नेपाल एकीकरणको यात्रा प्रारम्भ भएको स्थानका रुपमा परिचित छ । पूर्वमा दरौंदी पारि ताकुकोट, सुलिकोट पश्चिममा चेपे नदी, राइनासकोट, उत्तरमा अजिरकोट र दक्षिणमा दरौंदी नदी वारीका मिर्कोट, धुवाँकोट, लिगलिगकोट र हर्मीकोटको बीचमा रहेको सबैभन्दा अग्लो […]

बाह्य र आन्तरिक पर्यटकका लागि उपयुक्त गन्तव्य च्छो रोल्पा ताल

वरिपरि हिमाल, बीचमा ताल । ताल पनि पूरै हिउँले ढपक्क ढाकेको । लाग्छ यो कुनै कुशल चित्रकारले कोरेको अब्बल चित्र हो । देख्ने जो कोहीलाई लाग्छ शायद धर्तीको स्वर्ग यही हो । तालसम्म पुग्न उकालो चढ्दा लागेको थियो कि कति गाह्रो, कति अप्ठेरो । जब तालको किनारमा पुगें उकालो चढ्दा उडेको अनुहारमा एकाएक अनुपम आनन्दको […]

सिरानचोक गाउँपालिका एक चिनारी

मनोरम प्राकृतिक सौन्दर्यले भरिपूर्ण सिरानचोक गोरखा जिल्लाको ऐतिहासिक, प्राकृतिक, धार्मिक, साँस्कृतिक तथा पुरातात्विक स्थलको रुपमा परिचित रहेको छ । पूर्वमा दरौदी नदी, पश्चिममा चेपे नदी, दक्षिणमा लिगलिगकोट र उत्तरमा अजिरकोटको बीचमा अवस्थित सिरानचोक नेपाली झर्रा भाषामा ‘सिरानचोक डाँडा’ को रुपमा परिचित रहेको छ । सिरानचोकको पुरानो नाम स्यार्तन हो । स्यार्तनको अर्थ सबैको प्रिय ‘अग्लो […]

लिगलिगकोट एक चिनारी

सुमन पण्डित परिचयः ऐतिहासिक पूरातात्विक, पर्यटकिय तथा सास्कृतिक स्थल लिगलिगकोट हाल नेपालको गण्डकी अञ्चल, गोरखा जिल्ला, आँपपिपल गाविस, वडा नं. ४ खोल्लीमा पर्दछ । यो स्थल समुद्री सतहदेखि चौधसय सैतीस मिटर (४७९० फिट) उचाईमा रहेको छ । आजभन्दा ४५१ वर्ष (वि.सं. १६१६, सन् १५५९) अघि यहाँ लिगलिगे दौडमा प्रथम हुने व्यक्ति एक वर्षको लागि राजा […]

मौसम फेरिदै गर्दा कोरोनाको लहर

काठमाण्डौ। चीनबाट फैलिएको कोरोना भाइरस हाल विश्वभर फैलिएको देखियो। यसको असर नेपालमा पनि पर्यो। डाक्टरका अनुसार यसबाट धेरैले ज्यान गुमाएका पनि भनियो। अनि सरकारले गएको चैत महिनाको ११ गते देखि देशभर बन्द भनेर लकडाउन समेत गर्यो। त्यो बेला नेपालमा कतै एक दुई जनामा यो कोरोना भन्ने भाइरस देखिएको समाचारमा आएको थियो। त्यसै समाचारलाई ठूलो बनाएर […]

बिहिबार के गर्ने,के नगर्ने ? सबै कार्यमा सफलता पाउन अपनाउनुहोस यस्तो उपाय

ज्योतिषशास्त्रका अनुसार बृहस्पति ग्रहको अनुकूलताको लागि केही यस्ता कार्यहरु हुन्छन् जुन बिहिबारको दिन गर्नु उचित मानिँदैन । बृहस्पतिको कृपाले गर्दा सुखद पारिवारिक जीवन, शिक्षा, ज्ञान र धन प्राप्त हुने भएकाले शास्त्रअनुसार बिहिबारका दिन यस्ता केही काम नगर्दा नै राम्रो हुन्छ । यदि तपाईलाई आर्थिक समस्या र अन्य कुराले सताइरहेको छ भने बिहिबार भूलेर पनि यस्ता […]

कहिल्यै पनि नराख्नुस् घरमा कलह र धनको नाश गराउने यी ८ बस्तु

वास्तु शास्त्रले नकारात्मक र सकारात्क उर्जामा विश्वास गर्छ । वास्तु शास्त्रका अनुसार घर देखि अफिस र ब्यवसाय गर्ने ठाउँमा पनि सकारात्मक उर्जा पैदा गर्ने चिज राख्न सके शान्ति, अमन चयन र फाइदा हुने र नकारात्मक उर्जा पैदा भएमा अशान्ति र घाटा हुन्छ । वास्तु शास्त्र अनुसार कतिपय चिजलाई नकारात्मक उर्जा पैदा गर्ने र बढाउने मानिन्छ […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]