" /> Global News – Page 6 – News of Global
दम्पत्तिबीच कसरी सिर्जना हुन्छ धोका ? यी कुरा जान्नुस्

सम्बन्धको जग भरोसा र इमान्दारितामा निर्भर हुन्छ । जब विश्वासको जग हल्लिन्छ, त्यसपछि सम्बन्ध चकनाचुर हुन्छ । तर हामीले इमान्दारिताको परिभाषालाई एकदमै संकुचिन गरिरहेका छौं । सम्बन्धमा इमान्दारिताको एक मात्र अर्थ यो हो कि हामी आफ्नो वैवाहिक वा प्रेम सम्बन्धभन्दा बाहिर कसैसँग कुनै पनि प्रकारको शारीरिक सम्बन्ध राख्दैनौं । अर्कोतर्फ शारीरिक सम्बन्ध बनाउनका लागि वफादार […]

४५ करोडमा बनेको गणतन्त्र स्मारक सर्वसाधरणका लागि खुला

काठमाडौं । नारायणहिटी दरबारभित्र रहेको तत्कालीन राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ र गणतन्त्र स्मारक सर्वसाधारणका लागि खुला भएको छ । शनिबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले श्री सदन खुला भएको औपचारिक घोषणा गरेका थिए । आइतबारबाट ‘श्री सदन’ का साथै गणतन्त्र स्मारकसमेत अवलोकनका लागि खुल्ला हुने दाहालले बताए । २०७६ जेठ […]

खोकोनाको लँडाइ के हो ? किन भयो द्वन्द्व ?

ललितपुर । असार २० गते आयोजित सामूहिक धान रोपाइँको क्रममा प्रहरीसँगको झडपमा घाइते भएका दुर्गाराम महर्जन नियमित काममा फर्किन सकेका छैनन् । प्रहरीहरुको प्रहारबाट टाउको र नाकमा चोट लागेका उनलाई डाक्टरले केही दिन आराम गरेर मात्र कार्यालय जान सल्लाह दिएका छन् । ‘२० असारको रोपाइँ झडपले कोलमा पेलेको तोरीको तेलका लागि प्रसिद्ध खोकना पुनः चर्चामा […]

वकिलले किन लगाउँछन् कालो कोट ? कानूनलाई किन अन्धो भनिएको हो ?

काठमाडौं । वकिलले किन लगाउँछन् कालो कोट ? यो रहस्यमय विषय हो । कालोलाई नराम्रो पनि मान्ने गरिन्छ तर न्याय दिने मान्छेले नै कालोकोट किन लगाउँछन ? हामीले वकिललाई देखेका छौं । वकिललाई कालोकोटेको उपमानले पनि चिनिन्छ । त्यसैले भन्नु परोइन कि वकिलको पहिरन भनेकै कालो कोट हो । अर्थात् कालो कोट र सेतो शर्ट […]

लाप्राकीले नयाँ घर पनि पाएनन् गोरखा दरबार पनि बनेन

गोरखा । गोरखा भूकम्प(२०७२ को पाँच वर्ष बित्यो । यस अवधिमा जिल्लाका ५७ हजार बढी घरहरु ठडिए । चार सय बढी विद्यालयका कक्षाकोठा बनिसके । ६ वटा सरकारी कार्यालय भवन पुनर्निर्माण भए । तर ऐतिहासिक गोरखा दरबार अझै ठडिन सकेको छैन । २०७६ साल कात्तिक मसान्तभित्र सक्नुपर्ने काममा ठेकेदारको लापरवाही छर्लङ्ग छ । हालसम्म करिव […]

घरबेटीलाई मात्र होइन, भाडामा बस्नेलाई पनि विद्युत महशुल छुट हुन्छः ऊर्जामन्‍त्री

कोरोनाविरुद्धको लडाइँ जित्न सरकारले लकडाउन गरेको छ। सोही क्रममा नागरिकलाई राहत दिने लक्ष्यका साथ सरकारले १५० यूनिटसम्म विद्युत् खपत गर्ने ग्राहकलाई २५ प्रतिशतसम्म महसुल छुट दिने निर्णय गरेको छ। यस्तै लकडाउनमा सञ्चालन हुने उद्योगलाई समेत ३० देखि ५० प्रतिशतसम्म महसुल छुट दिने निर्णय गरेको छ। यस्तै, यही विषम् अवस्थामा केही ठूला आयोजनासमेत सञ्चालन गर्ने निर्णय […]

इतिहासमा लिगलिगकोट दरबार र द्रव्य शाह

परिचय ऐतिहासिक पूरातात्विक, पर्यटकिय तथा सास्कृतिक स्थल लिगलिगकोट हाल नेपालको गण्डकी अञ्चल, गोरखा जिल्ला, आँपपिपल गाविस, वडा नं. ४ खोल्लीमा पर्दछ । यो स्थल समुद्री सतहदेखि चौधसय सैतीस मिटर (४७९० फिट) उचाईमा रहेको छ । आजभन्दा ४५१ वर्ष (वि.सं. १६१६, सन् १५५९) अघि यहाँ लिगलिगे दौडमा प्रथम हुने व्यक्ति एक वर्षको लागि राजा हुने परम्परा […]

इतिहासमा सिन्धुली गढी दरबार

सिन्धुलीगढी प्राकृतिक सुन्दरता एवं ऐतिहासिक दृष्टिले महत्वपूर्ण स्थान हो । यो ठाउ काठमाडौंबाट करबि १ सय ५० किलोमिटर पूर्वमा रहेको छ। ४ हजार ६ सय ४८ फिट उचाइमा रहेको यो क्षेत्र प्राकृतिक रूपमा पनि सुन्दर छ । बनेपा देखी बर्दिवास सम्म बीपी राजमार्ग निर्माण तथा त्यसमा यातायात सञ्चालन हुन थालेका कारण केहीअघिसम्म दुर्गम रहेको सिन्धुलीगढी […]

Marianne Faithfull Biography

Marianne Faithfull is an English singer, songwriter, and actress. Check out this biography to know about her birthday, childhood, family life, achievements and fun facts about her. Birthday: December 29, 1946 Nationality: British Famous: Actresses Rock Singers Age: 73 Years, 73 Year Old Females Sun Sign: Capricorn Also Known As: Marianne Evelyn Gabriel Faithfull Born […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]