" /> Global News – Page 4 – News of Global
सिरानचोक गाउँपालिका एक चिनारी

मनोरम प्राकृतिक सौन्दर्यले भरिपूर्ण सिरानचोक गोरखा जिल्लाको ऐतिहासिक, प्राकृतिक, धार्मिक, साँस्कृतिक तथा पुरातात्विक स्थलको रुपमा परिचित रहेको छ । पूर्वमा दरौदी नदी, पश्चिममा चेपे नदी, दक्षिणमा लिगलिगकोट र उत्तरमा अजिरकोटको बीचमा अवस्थित सिरानचोक नेपाली झर्रा भाषामा ‘सिरानचोक डाँडा’ को रुपमा परिचित रहेको छ । सिरानचोकको पुरानो नाम स्यार्तन हो । स्यार्तनको अर्थ सबैको प्रिय ‘अग्लो […]

लिगलिगकोट एक चिनारी

सुमन पण्डित परिचयः ऐतिहासिक पूरातात्विक, पर्यटकिय तथा सास्कृतिक स्थल लिगलिगकोट हाल नेपालको गण्डकी अञ्चल, गोरखा जिल्ला, आँपपिपल गाविस, वडा नं. ४ खोल्लीमा पर्दछ । यो स्थल समुद्री सतहदेखि चौधसय सैतीस मिटर (४७९० फिट) उचाईमा रहेको छ । आजभन्दा ४५१ वर्ष (वि.सं. १६१६, सन् १५५९) अघि यहाँ लिगलिगे दौडमा प्रथम हुने व्यक्ति एक वर्षको लागि राजा […]

मौसम फेरिदै गर्दा कोरोनाको लहर

काठमाण्डौ। चीनबाट फैलिएको कोरोना भाइरस हाल विश्वभर फैलिएको देखियो। यसको असर नेपालमा पनि पर्यो। डाक्टरका अनुसार यसबाट धेरैले ज्यान गुमाएका पनि भनियो। अनि सरकारले गएको चैत महिनाको ११ गते देखि देशभर बन्द भनेर लकडाउन समेत गर्यो। त्यो बेला नेपालमा कतै एक दुई जनामा यो कोरोना भन्ने भाइरस देखिएको समाचारमा आएको थियो। त्यसै समाचारलाई ठूलो बनाएर […]

बिहिबार के गर्ने,के नगर्ने ? सबै कार्यमा सफलता पाउन अपनाउनुहोस यस्तो उपाय

ज्योतिषशास्त्रका अनुसार बृहस्पति ग्रहको अनुकूलताको लागि केही यस्ता कार्यहरु हुन्छन् जुन बिहिबारको दिन गर्नु उचित मानिँदैन । बृहस्पतिको कृपाले गर्दा सुखद पारिवारिक जीवन, शिक्षा, ज्ञान र धन प्राप्त हुने भएकाले शास्त्रअनुसार बिहिबारका दिन यस्ता केही काम नगर्दा नै राम्रो हुन्छ । यदि तपाईलाई आर्थिक समस्या र अन्य कुराले सताइरहेको छ भने बिहिबार भूलेर पनि यस्ता […]

कहिल्यै पनि नराख्नुस् घरमा कलह र धनको नाश गराउने यी ८ बस्तु

वास्तु शास्त्रले नकारात्मक र सकारात्क उर्जामा विश्वास गर्छ । वास्तु शास्त्रका अनुसार घर देखि अफिस र ब्यवसाय गर्ने ठाउँमा पनि सकारात्मक उर्जा पैदा गर्ने चिज राख्न सके शान्ति, अमन चयन र फाइदा हुने र नकारात्मक उर्जा पैदा भएमा अशान्ति र घाटा हुन्छ । वास्तु शास्त्र अनुसार कतिपय चिजलाई नकारात्मक उर्जा पैदा गर्ने र बढाउने मानिन्छ […]

बास्तु दोषबाट बच्न घडी, कुन दिशा, रङ्ग र आकारको राख्ने ?

काठमाडौं । यदि तपाईं घरमा घडी समय हेर्नको लागि मात्र राख्नुभएको छ भने तपाईं गलत हुनुहुन्छ । बास्तु शास्त्रको अनुसार घडीले घरमा समय देखाउने मात्र होइन त्यो भन्दा महत्वपूर्ण काम गर्छ । भारतीय शास्त्रको बास्तु र चीनको फेन्ग शुई शास्त्रको अनुसार हाम्रो घरमा राखिएको घडीले हाम्रो भाग्यको बारेमा धेरै कुरा बताउँछ । शास्त्रको अनुसार घरमा […]

दम्पत्तिबीच कसरी सिर्जना हुन्छ धोका ? यी कुरा जान्नुस्

सम्बन्धको जग भरोसा र इमान्दारितामा निर्भर हुन्छ । जब विश्वासको जग हल्लिन्छ, त्यसपछि सम्बन्ध चकनाचुर हुन्छ । तर हामीले इमान्दारिताको परिभाषालाई एकदमै संकुचिन गरिरहेका छौं । सम्बन्धमा इमान्दारिताको एक मात्र अर्थ यो हो कि हामी आफ्नो वैवाहिक वा प्रेम सम्बन्धभन्दा बाहिर कसैसँग कुनै पनि प्रकारको शारीरिक सम्बन्ध राख्दैनौं । अर्कोतर्फ शारीरिक सम्बन्ध बनाउनका लागि वफादार […]

४५ करोडमा बनेको गणतन्त्र स्मारक सर्वसाधरणका लागि खुला

काठमाडौं । नारायणहिटी दरबारभित्र रहेको तत्कालीन राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ र गणतन्त्र स्मारक सर्वसाधारणका लागि खुला भएको छ । शनिबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले श्री सदन खुला भएको औपचारिक घोषणा गरेका थिए । आइतबारबाट ‘श्री सदन’ का साथै गणतन्त्र स्मारकसमेत अवलोकनका लागि खुल्ला हुने दाहालले बताए । २०७६ जेठ […]

खोकोनाको लँडाइ के हो ? किन भयो द्वन्द्व ?

ललितपुर । असार २० गते आयोजित सामूहिक धान रोपाइँको क्रममा प्रहरीसँगको झडपमा घाइते भएका दुर्गाराम महर्जन नियमित काममा फर्किन सकेका छैनन् । प्रहरीहरुको प्रहारबाट टाउको र नाकमा चोट लागेका उनलाई डाक्टरले केही दिन आराम गरेर मात्र कार्यालय जान सल्लाह दिएका छन् । ‘२० असारको रोपाइँ झडपले कोलमा पेलेको तोरीको तेलका लागि प्रसिद्ध खोकना पुनः चर्चामा […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]