" />
Kathmandu. A helicopter of Altitude Air is going to be sent from Kathmandu to search for the missing helicopter of Manang Air. According to the spokesperson of Tribhuvan International Airport, Teknath Sitaul, a helicopter is going to be sent to search the area around Lamjura Pass. This pass is in the middle of the flight […]
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री सुशिला श्रीपाली ठकुरीले नेपाल र चीन विच सांस्कृतिक तथा पर्यटनको क्षेत्रमा सम्बन्ध अझै विस्तार भएको बताएकी छिन् । राज्यमन्त्री श्रीपालीले शनिबार पोखरामा भएको दुई दिवसीय नेपाल चीन फ्रेन्डशिप ड्रागन बोट रेस फेस्टिबल कार्यक्रमले दुई देशको सम्बन्ध अझ प्रगाढ भएको बताएकी हुन् । नेपाल सरकारको पर्यटन बोर्ड र […]
पोखरा । कास्कीको रूपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयमा शैक्षणिक सामग्री निर्माणसम्बन्धी दुईदिने कार्यशाला शनिबार सम्पन्न भएको छ । राइट फर चिल्ड्रेनको सहयोगमा शुक्रबार र शनिबार गरी दुई दिनसम्म सञ्चालन भएको तालिममा शिक्षा तालिम केन्द्र, गण्डकी प्रदेशका प्रशिक्षक प्रकाश देवकोटाले सहजीकरण गरेका थिए । उनले बालविकास कक्षादेखि कक्षा १२ सम्मका सबै विषयका लागि आवश्यक सामग्री […]
सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तडमा अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको आयोजना गरिने भएको छ। खप्तडलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनामा २३ जेठदेखि तीन दिनसम्म आध्यात्मिक सम्मेलन आयोजना गरिन लागेको हो। भू–स्वर्गका रुपमा चिनिने खप्तडलाई अन्तर्राष्ट्रियस्तरमा चिनाएर यस क्षेत्रको पर्यटन विकास गर्ने उद्देश्यले सम्मेलनको तयारी अघि बढेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले सम्मेलन उद्घाटन […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेजीको मागसहितको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ । युवराज पौडेलले लामिछानेको प्रतिनिधिसभा सदस्य पद खारेज गरिपाउँ भनेर रिट निवेदन दर्ता भएको हो । लामिछानेविरुद्ध पेस भएको रिट सर्वोच्च अदालतले बुधबार दर्ता गरेको हो । उक्त रिट निवेदनको पेसी जेठ १७ गते तोकिएको छ […]
काठमाडौं | स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) र मुक्तिनाथ विकास बैंकबिच SCT-UPI डेबिट कार्ड सेवा संचालनको लागि सम्झौता सम्पन्न भएको छ। सम्झौता पत्रमा स्माट च्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र मुक्तिनाथ विकास बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्गले हस्ताक्षर गर्नुभएको हो । बिगत २० वर्षदेखि डिजिटल […]
कोशी प्रदेश सरकारले चार जना पत्रकारलाई प्रदेश पत्रकारिता पुरस्कार प्रदान गरेको छ । इलामका दुई, झापा र सुनसरीका एक–एक जना पत्रकारलाई जनही एक लाख रुपैयाँ नगदसहित प्रदेश पत्रकारिता पुरस्कार प्रदान गरेको हो । राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा सुनसरी धरानका राजेशकुमार यादव (राजेश विद्रोही) इलामका सटेन्द्रकुमार जबेगु र सोमनाथ अधिकारी, झापाकी अम्बिका भण्डारीलाई कोशी प्रदेशका मुख्यमन्त्री […]
पोखरा महानगरपालिकाले फिर्के खोलामा डोजर चलाएको छ । फिर्केखोलामा अवैद्यरुपमा रेटेनिङ वाल लगाएपछि महानगरले डोजर चलाएको हो । फिर्केखोला अतिक्रमणको चपेटामा परिरहँदा विचौलियाहरुले संरक्षणको नाममा धमाधम खोला मिच्न थालेपछि मेयर धनराज आचार्यको निर्देशनमा आज डोजर लगाएर पूर्णरुपमा भत्काएको हो । नेपाल प्रहरी, नगर प्रहरीसहितको दलबलको टोलीले वाल भत्काएको हो । पोखरा १८ पोखरावेशी र अँधेरीकुनामा […]
नेपाली उपभोक्ता संरक्षण महासंघले कानून तथा नीति निर्माण समितिको संयोजकमा अधिवत्ता बिष्णु गिरीलाई उपभोक्ता अधिकार सम्बन्धी कार्यक्रममा सहभागिता जनाउन दक्षिण कोरिया जादैछन् । बैशाख १८ गते अधिवत्ता गिरी श्रीलंकन एयरलाईन्स मार्फत दक्षिण कोरिया जान लागेका हुन् । कोरियाली उपभोत्ता संघको कार्यक्रममा अधिवत्ता गिरीले नेपालको तर्फबाट प्रतिनिधीत्व गर्नेछन् । अनलाईन नबिकरण, पत्रकारलाई कोभिड खोपमा प्राथमिकता र […]
पोखरामा साथी साथी भएर पौडी खेल्न जादा घट्यो डरलाग्दो घटना रोनीष सधैको लागी अस्ताए भिडियो सहीत पोखरा १७ पावर हाउसस्थित फुस्रे खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । पोखरा १५ नयाँगाउाँट पौडी खेल्न फुस्रो खोला पुगेका १५ वर्षिय रोनिश गुरुङको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवण कुमार विकले जानकारी दिए । […]