" /> Tourism – Page 4 – News of Global
Nepali Govt. Identifies 10 New Tourist Destinations in Jhapa

The Nepali government has compiled a list of 200 new tourist destinations across the country, including ten places in Jhapa, for tourism promotion. Accordingly, the Tourism Ministry has allocated over NPR 480 million to promote the new tourism spots in Jhapa. The development and promotion of all the ten destinations are estimated to cost NPR […]

भारत जानका लागि पिसिआर रिपोर्ट अनलाइन अपलोड हुनुपर्ने

काठमाडौं । भारत भ्रमणमा जाने सबै यात्रुले अब पीसीआर परिक्षण गरी नेगेटिभ रिजल्ट आएको रिपोर्ट अनलाइनमा अपलोड गरी यात्रा गर्नुपर्ने भएको छ । अब अनलाइन अपलोड नगरी यसरी यात्रा नगरेमा भने यात्रा अनुमति नपाउने भारतीय हेल्थ तथा फेम्ली वेलफेयर मन्त्रालयले जनाएको छ । नेपालबाट नेपाल एयरलाइन्स र एयर इण्डियाले भारतका लागि उडान गरिरहेका छन् । […]

अबिबाहित र बिबाहित महिलाहरुका लागि सौन्दर्य प्रतियोगिता

काठमाडौं । दक्ष इन्टरटेनमेन्ट प्रालिले हरेक वर्षझैं यस वर्ष पनि अबिबाहित र बिबाहित महिलाहरुका लागि एकै मञ्चमा दुई सौन्दर्य प्रतियोगिता आयोजना गर्ने भएको छ । मेकअप आर्टिष्ट टेकराज पाण्डेको दक्ष इन्टरटेनमेन्टले आगामी फागुन १५ गते राजधानीमा मिस व्युटीफुल नेपाल र मिसेस व्युटिफुल नेपाल २०२१ आयोजना गर्न लागेको हो । अबिबाहित युवतीहरुबीच हुने स्पर्धा हुने मिस […]

कुमारी बैङ्क र आगन्तुक रिसोर्टबीच सहकार्य

काठमाडौं । कुमारी बैङ्क लिमिटेड र धुलिखेल बनेपास्थित एक प्रसिद्ध ३ तारे होटेल आगन्तुक रिसोर्ट बीच ग्राहकवर्गलाई विशेष छुट सम्बन्धमा सहकार्य भएको छ । सो सहकार्य पश्चात् कुमारी बैङ्कका ग्राहकले सोही रिसोर्टमा विभिन्न रेस्टुरेन्ट तथा आउटलेटहरुमा खानपिनमा १५५ सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । यसैगरी, सोही रिसोर्टमा कुमारी बैङ्कका खातावाल सेवाग्राहीहरुले स्वास्थ्य क्लब सदस्यता, […]

जनजाति महासंघको सचिवमा ढाका उद्यमी कल्पना लिम्बू चयन

काठमाडौं । आदिवासी जनजाती महासंघ नेपालको सचिवमा पदमा ढाका उद्यमी कल्पना योङहाङ लिम्बू चयन गरिएकी छन् । हालैमात्र नेकपा ओली पक्षको केन्द्रीय सदस्य चयन भएकी समाजसेवीसमेत रहेकी योङहाङ महासंघको सचिव पदमा चयन भएकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओली निकट महासंघले केन्द्रीय तथा सचिवालय सदस्य विस्तार गरेको हो । प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यमा बुधबार काठमाडौंमा […]

कोरोनाग्रस्त बनेको पर्यटन क्षेत्र र नयाँ वर्ष २०२१

कोरोना महामारीले विश्वलाई नै प्रभावित बनायो । त्यसैले पर्यटन क्षेत्र पनि यसबाट अछुतो रहन सकेन । पर्यटन पेशाबाटै राम्रो आम्दानी गर्दै आएकादेखि होटल व्यवसाय गर्ने श्रमिक तथा व्यवसायीहरुलाई कोरोनाले नराम्रोसँग थला पारिदिएको छ । नेपाली पर्यटन क्षेत्र बिदेशीहरुको टुर र ट्रेकिङ्गमा बढी भर पर्ने गर्दथ्यो । यतिबेला विदेशबाट आउने पर्यटकहरुले गर्दा लाखौँ आम्दानी गर्दै आएका […]

विश्वकै सबैभन्दा लामो केवलकार ‘कास्कीदेखि मुस्ताङसम्म’को डिपिआर तयार

काठमाडौं । विश्वकै सबैभन्दा लामो केवलकार परियोजनाको रुपमा प्रस्ताव गरिएको मुक्तिनाथ केबलकारको डीपीआर तयार भएको छ । कास्कीको वीरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथसम्म ८०।६ किलोमिटर लामो केवलकार निर्माणका लागि विकासकर्ता कम्पनी मुक्तिनाथ दर्शन प्रा.लि. ले विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) तयार गरेको हो । उक्त लगानीको अन्तिम स्वीकृतिका लागि सो कम्पनीले सो डीपीआरलाई लगानी बोर्डमा पेश समेत गरेको […]

सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर कायम

काठमाडौं । सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर कायम भएको छ । मंगलवार नेपाल र चीनले संयुक्त रुपमा सगरमाथाको नयाँ उचाइ घोषणा गरेसंगै सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर कायम भएको हो । हिउँको सतहलाई पनि उचाइको आधार मान्नुपर्ने नेपालको प्रतावलाई चीनले यसअघि स्विकार नगरेपनि पछिल्लो समय हिउँको सतहलाई उचाइको आधार मान्ने विषयमा सहमति भएसंगै नेपाल र […]

गीतमार्फत् चित्लाङ चिनाउँदै युवा व्यवसायी देवेन्द्र नेपाल

काठमाडौं । काठमाडौं नजिकैको पर्यटन गन्तव्य चित्लाङको चिनारीको रूपमा गीत सार्वजनिक भएको छ । चित्लाङ्गका युवा पर्यटन व्यवसायी देवेन्द्र नेपालको शब्द र संगीतमा तयार भएको गीतमा देवेन्द्र नेपाल र माण्डवी त्रिपाठीको संगीत रहेको छ । गीतको संगीत संयोजन भने विपिन आचार्यको रहेको छ । गीतको भिडियोमा चित्लाङको धार्मिक, साँस्कृतिक पक्षमा समेत गीत समेटिएको छ । […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]