" /> Tourism – Page 5 – News of Global
सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर कायम

काठमाडौं । सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर कायम भएको छ । मंगलवार नेपाल र चीनले संयुक्त रुपमा सगरमाथाको नयाँ उचाइ घोषणा गरेसंगै सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर कायम भएको हो । हिउँको सतहलाई पनि उचाइको आधार मान्नुपर्ने नेपालको प्रतावलाई चीनले यसअघि स्विकार नगरेपनि पछिल्लो समय हिउँको सतहलाई उचाइको आधार मान्ने विषयमा सहमति भएसंगै नेपाल र […]

गीतमार्फत् चित्लाङ चिनाउँदै युवा व्यवसायी देवेन्द्र नेपाल

काठमाडौं । काठमाडौं नजिकैको पर्यटन गन्तव्य चित्लाङको चिनारीको रूपमा गीत सार्वजनिक भएको छ । चित्लाङ्गका युवा पर्यटन व्यवसायी देवेन्द्र नेपालको शब्द र संगीतमा तयार भएको गीतमा देवेन्द्र नेपाल र माण्डवी त्रिपाठीको संगीत रहेको छ । गीतको संगीत संयोजन भने विपिन आचार्यको रहेको छ । गीतको भिडियोमा चित्लाङको धार्मिक, साँस्कृतिक पक्षमा समेत गीत समेटिएको छ । […]

काठमाडौं : उपत्यकाको प्रमुख पर्यटकीय केन्द्रका रुपमा रहेको ठमेल विस्तारै लयमा फर्कंदै गएको छ। विश्वव्यापीरुपमा फैलिएको कोभिड-१९ का कारण सरकारले गरेको बन्दाबन्दी र निषेधाज्ञाले झण्डै आठ महिनादेखि बन्द रहेको ठमेलमा विस्तारै चहलपहल बढ्दै गएको हो। कोरोना सङ्क्रमण बढ्दै गएपछि सरकारले विमानस्थल बन्द गर्दा विदेशी पर्यटक नेपाल घुम्न आउन पाएनन्। घुम्न आएका पर्यटकलाई पनि सम्बन्धित देशले […]

नेवारी खानाको पारखीहरुको लागि थ:छे डाईमण्ड नेवारी रेष्टुरेन्ट बार

काठमाडौँ – नेवारी खाजा राजधानीबासीका लागि पुरानो खाजा होइन । तर, पछिल्लो समय यसको लोकप्रियता बढ्दै गएको छ । नेवारी खाजाले व्यावसायिक रूप पनि लिँदै आएको छ ।ग्राहकहरू पनि नेवारी खाजाको स्वाद लिन खोजी–खोजी नेवारी होटलहरूमा जाने गरेको पाइन्छ । युवा वर्ग, परिवारको साथमा रमाइलो गर्न वा स्वादको मज्जा लिन नेवारी होटलतिर ग्राहकको आकर्षण बढ्दै […]

३ वटा राष्ट्रिय निकुञ्ज थप्ने तयारी

काठमाडौं । नेपाल सरकारले मुगु, नुवाकोट–सिन्धुपाल्चोक र सोलुखुम्बु–संखुभासभामा गरी तीन नयाँ निकुञ्ज बनाउने तयारी थालेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले डोल्पास्थित से–फोक्सुन्डो निकुञ्जबाट पूर्वको मुगुमा फैलिएको ८३९ वर्गकिलोमिटर क्षेत्रलाई डोल्फु राष्ट्रिय निकुञ्ज बनाउने प्रस्ताव अघि बढाएको छ । डोल्फु अहिले से–फोक्सुन्डो निकुञ्जमा समेटिएको छ । त्यस्तै अहिले लामटाङ निकुञ्जमा रहेको नुवाकोटको कुटुम्साङदेखि […]

५ वटा टोलीलाई आरोहण अनुमति

काठमाडौं । कोरोना महामारीका बीचमा खुलेको पर्वतारोहण सिजनका दौरान आइतबारसम्म कुल ५ वटा टोलीलाई आरोहण अनुमति जारी भएको छ । पर्यटन विभागका अनुसार यसबीचमा दुई टोलीका २४ जनाले भने हिमाल आरोहण गरिसकेका छन् । यसरी हिमाल चढ्नेमा बहराइनका राजकुमारसहित रोयल फोर्सको टोली छ । यो टोलीले मनास्लु ९८१६३ मि।०को हिमाल चढेर स्वदेश फर्किसकेको छ । […]

डेढ अर्बको लगानीमा पूर्वाञ्चलमा पहिलो पाँचतारे होटल ‘होटल मेची क्राउन’

काठमाडौं । पर्यटक आगमन ठप्प भएको ६ महिना नाघ्यो, अझै कति समय यो अवस्था रहने हो टुंगो छैन । यस्तै परिस्थितिकाबीच झापाको धुलाबारीमा पूर्वाञ्चल कै पहिलो पाँचतारे स्तरको होटेल ‘होटेल मेची क्राउन’ को ‘गृहप्रवेश’ भएको छ । विश्वका विभिन्न मुलुकमा आतिथ्य सेवामा अनुभव हाँसिल गरी फर्किएका चार जना युवाको टिमको जमघटको जन्मियो ‘द पीक हस्पिटालिटी’ […]

दुबईमा अड्किएका २६२ नेपाली स्वदेश आइपुगे

काठमाडौं । दुबईमा अड्किएका २६२ नेपाली उद्धार उडानमार्फत आज स्वदेश फर्किएका छन्। चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपालीलाई नेपाल वायु सेवा निगम ९नेपाल एयरलाइन्स० को वाइड बडी ए–३३० जहाजले काठमाडौँ ल्याएको हो। दुबईबाट नेपाली लिएर फर्किएको जहाज केहीबेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ। निगमका अपरेशनल विभाग प्रमुख दीपु जुहार्चनका […]

पश्चिम ठमेल पर्यटन परिषद्ले ग¥यो संचारकर्मीसहित विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान

काठमाडौं । पश्चिम ठमेल पर्यटन परिषद्ले विभिन्न संस्था एवं व्यक्तित्वहरुलाई सम्मान कार्यक्रमको आयोजना गरेको छ । शुक्रबार ठमेलमा आयोजित एक कार्यक्रमबीच लकडाउनको अवधिमा परिषद्को अगुवाईमा सञ्चालन गरिएका विविध सामाजिक कार्यमा सहभागी एवं सहयोगी संस्थाहरुलाई सम्मान गरेको हो । काठमाडौं महानगरपालिका वडा नं। १६ का वडाध्यक्ष मुकुन्द रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा परिषद्को सामाजिक कार्यमा […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]