तस्विरः सक्षम घिमिरे, नेपाल न्यूज बैंक
दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे विश्वकर्माप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।
मंगलबार नेपाल पर्वतारोहण संघले श्रद्धाञ्जली सभा आयोजना गरी उनको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेको हो ।
