News Of Global बुधबार, साउन ०७, २०७७

काठमाडौं । लकडाउन खुलेलगत्तै महानगरीय ट्राफिक प्रहरी महाशाखाले आजदेखि मादक पदार्थ सेवन (मापसे) चेक पुनः सुरु गर्ने भएको छ । काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा मापसे चेकिङ गर्न लागेको महाशाखाले जनाएको छ ।

महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार मंगलबार सरकारका प्रवक्ता युवराज खतिवडाले लकडाउन खुलेको घोषणा गरेसँगै मापसे चेक गर्ने निर्णय गरिएको हो । मापसे गरे–नगरेको जाँच्न तत्काललाई मेसिनको प्रयोग नगरिने महाशाखाले जनाएको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]