तस्बिर : सक्षम घिमिरे,नेपाल न्यूज बैंक
निर्वमान सभापति शेर बहादुर देउवा एवम डा.शेखर कोइराला पक्षको नेपाली कांग्रेसका नेता एवम कार्यकर्ताहरुको धुम्बराहीस्थित स्मार्ट पार्टी प्यालेसमा अलग्गै भेला गरिएको छ । पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको आब्हानमा नव निर्वाचित सांसदहरुलाई बधाई साथै १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी एवम सदस्यहरुको बैठक पनि आयोजना गरिने भएको छ ।