ड्रोनबाट यस्तो देखियो मध्यपुर थिमिको सिन्दुर जात्रा (तस्बिरसहित)
तस्बिरहरु, टार्जन लिम्बु
मध्यपुर थिमिका नेवार समुदायले मनाएको सिन्दूर जात्रा सकिएको छ । हरेक वर्ष वैशाख २ गते मनाइने बिस्का जात्राअन्तर्गत मनाइको सिन्दूर जात्रा सकिएको हो ।
