" /> सिम्रन र मनिषको अभिनयमा “निधारमा टिका” (भिडियो सहित) – News of Global

News of Global सोमबार, आश्विन १९, २०७७

काठमाण्डौं – नेपाली मौलिक पर्व दशैंलाई मध्य नजर गर्दै गायक दौलत राईको आवाजमा रहेको ”निधारमा टिका” गीतको भिडियो सार्वजनिक भएको छ ।

नेपालीहरुको महान पर्वको वारेमा गीतमा चर्चा एवम परिचर्चा गरिएको छ । बावुल गिरीको शब्द तथा संगीत गीतमा रहेको छ । आपसमा मिलेर जमघट गर्ने परम्परालाई सरक्षण गर्दै अगाडि बढ्नको लागी आग्रह गरेर गीत निमार्ण गरिएको छ । सुमन तामाङ को छायाँकन तथा विजय राज भुर्तेलको सम्पादन र देव धिमालको निर्देशन भिडियोमा रहेको छ । ”निधारमा टिका” गीतमा सिम्रन पन्त , बिजय राज भुर्तेल, मनिष प्रितम , दिपिका थापा , विकाश शर्मा , रिया श्रेष्ठ , राजु चौधरी , बविता गोले , अन्जु खत्री , सन्तोष लामा , अनुप जिम्वा बिधा शर्मा ,मुस्कान शर्मा को अभिनय रहेको छ । ”निधारमा टिका” गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]