" /> उद्योग वाणिज्य महासंघको सदस्यमा आकाश अधिकारी निर्वाचित – News of Global

News of Global आइतबार, मंसिर १४, २०७७

काठमाण्डौ। नेपाल चलचित्र निर्माता संघका अध्यक्ष तथा चलचित्र निर्देशक आकाश अधिकारी नेपाल उद्योग वाणिज्य महासंघको सदस्यमा निर्वाचित भएका छन् । खसेको १०१ मतमध्ये ४९ मत प्राप्त गर्दै अधिकारी वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा दोश्रो कार्यकालको लागि निर्वाचित बनेका हुन् ।

शनिवार सम्पन्न निर्वाचनमा आकाशले चन्द्र ढकाल प्यानलबाट उम्मेदवारी दिएका थिए । उनिसँगै शेखर गोल्छा समूहबाट उम्मेदवारी दिएका निर्माता तथा निर्देशक अशोक शर्मा भने पराजित भएका छन् । शर्माले ४४ मत प्राप्त गरेका छन् । वस्तुगततर्फको केन्द्रीय कार्यकारिणी सदस्य पदमा किशोर प्रधान र चन्द्र ढकाल प्यानलका ७–७ जना निर्वाचित भएका हुन् ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]