News Of Global सोमबार, कार्तिक २४, २०७७

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल सुदूरपश्चिमका डिआइजीलाई कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।
डिआईजी हरिशंकर बुढाथोकीलाई कोरोना संक्रमण पुष्टि भएको सशस्त्र प्रहरी मुख्यालयका एक उच्च अधिकृतले रातोपाटीलाई जानकारी दिए ।
नम्बर–७ बैद्यनाथ बाहिनी मुख्यालय अत्तरियाका प्रमुख डिआईजी बुढाथोकीको स्वाव सेती प्रादेशीक अस्पतालमा परिक्षण गरिएको थियो ।
बुढाथोकीको कार्तिक १९ मा स्वाव संकलन गरिएको थियो । उनको अवस्था सामान्य छ । बुढाथोकी अहिले होम आइसोलेशनमा बसेका छन् ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]