News Of Global सोमबार, कार्तिक २४, २०७७

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १४२८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ११३६, भक्तपुरमा ९१ र ललितपुरमा २०१ जनामा कोरोना पुष्टि भएको हो।
नेपालमा सोमबार थप २५७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै देशभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ९७ हजार २४ पुगेको छ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]