" /> सेयरधनीहरुलाई २० प्रतिशत लाभांश दिने – News Of Global

News Of Global सोमबार, मंसिर १५, २०७७

काठमाडौं । सेयरधनीहरुलाई हिमालयन बैंकले २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले सो प्रस्ताव गरेको हो । बैंकको प्रस्तावमा गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश दिने कुरा उल्लेख छ ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सो लाभांश वितरण हुनेछ । अघिल्लो वर्ष बैंकले २२ प्रतिशत लाभांश दिएको थियो । जसमा १० प्रतिशत बोनस सेयर र १२ प्रतिशत नगद समावेश थियो ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]l.com