" /> भजन ‘अलमल नगरौं’ मा कृष्णको महिमा – News of Global

News of Global बुधबार, पौष ०८, २०७७

काठमाडौं । बरिष्ठ चिकित्सक एवं गीतकार भोला पौडेलको शब्दमा भजन  ‘अलमल नगरौं’ सार्वजनिक भएको छ । भगवान कृष्णको महिमा गाइएको उक्त भजनमा नरहरी प्रेमीले संगीत भरेका छन् । गायक लोक पौडेलको स्वर रहेको उक्त भजनमा समय र उमेर छँदै ईश्वरप्रति भक्तिभाव राख्न र सेवा आराधनामा लाग्न आग्रह गरिएको छ । कमल सौरागको सङ्गीत संयोजन छ ।

म्यूजिक भिडियोमा जमेकी मोडल अञ्जली अधिकारीसँग राज खड्काको अभिनय देख्न सकिन्छ । राज खड्काले नै निर्देशन गरेको भिडियोमा बुद्ध थापाको छायांंकन तथा विष्णु खड्काको सम्पादन रहेको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]