" /> मोटरसाइकल चोरी गरी भाग्दा गोंगबुमा पक्राऊ – News of Global

News of Global बिहिबार, माघ २२, २०७७

काठमाडौं । बालाजु बाइपासबाट मोटरसाइकल चोरी गरी चक्रपथतिर जाँदै गरेको क्रममा प्रहरीले गोंगबुमा पक्राउ गरेको छ । प्रदेश नं. ३–०२–०१५ प २६८२ नम्बरको माटरसाइकल बालाजुबाट चोरी गरी चक्रपथतर्फ जाँदै गरेको बेला पक्राउ परेको थियो । ट्राफिक प्रहरीले चोरीको घटना सुनेलगत्तै चेकजाँज सुरु गरेको थियो । चक्रपथका विभिन्न स्थानमा चेकजाँच भइरहेको अवस्थामा गोंगबुको चेकजाँचमा अटेर गरी उक्त मोटरसाइकल भाग्ने प्रयास गर्दा पक्राउ परेको हो । मोटरसाइकल चालक अटेर गरी भाग्न खोज्दा एक महिला घाइते भएकी छन् भने मोटरसाइकल चालक फरार गरेका छन् । महिला गम्भीर घाइते भएकाले उपचारका लागि अस्पताल लगिएको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]