News Of Global बिहिबार, माघ २२, २०७७

गोरखा। सहिद लखन गाँउपालिका वडा नं. ९ मा सडक विस्तार गर्ने क्रममा ढुङ्गा खसेर सोबिराज गुरुङको घरमाक्षति पुगेको छ। डोजर लगाई सडक विस्तारको क्रममा बाटोभन्दा केहि मिटर मात्र तल रहेको घरमा ढुंगा खसेर क्षति पुगेको छ। पीडितका अनुसार घर नै धराप हुने गरी सडक निर्माण भएको हुँदा सडकबाट खसेको ढुङ्गाले घरको पछाडि भागमा क्षतिग्रस्त बनेको हो । सरकारी निकायबाट घरको क्ष्तिपूर्ति र सुरक्षाको वातावरण नभएको पीडितको गुनासो छ । घरमा कोहीपनि नभएको कारण मानवीय क्षति भने हुन नपाएको पीडित सोविराज गुरुङले बताए ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]