News Of Global आइतबार, माघ २५, २०७७

काठमाडौं । ट्याक्सी व्यवसायीले गैरकानुनीरुपमा टुटल र पठाओ सञ्चालन गरेको विरोध प्रदर्शन गरेका छन् । नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले शनिबार प्रदर्शन गरेका हुन् ।
माइतीघरमा प्रदर्शन गर्दै निजी सवारी साधनले भाडा लिई यात्रु ओसारपसार गरेको भन्दै त्यसलाई तत्काल बन्द गराउन माग गरेको छ ।
यस्तै, उनीहरुले २२ माघमा नेकपा प्रचण्ड–माधव समूहले गरेको बन्दमा ट्याक्सी तोडफोड भएको प्रति निन्दा गर्दै क्षतिपूर्ति र दोषीलाई कारबाही गर्न माग गरेका छन्

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]