" /> ५८६ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ७ हजार नाघ्यो – News of Global
५८६ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ७ हजार नाघ्यो

कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुग्यो

News of Global बुधबार, आषाढ ०३, २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५८६ कोरोना संक्रमित बढेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा थप ५८६ जना थपिएको जानकारी दिएका हुन् ।
यो सँगै संक्रमितको कूल संख्या सात हजार १७७ जना पुगेको छ ।
हालसम्म एकहजार १६७ जना कोरोनाको उपचार गरेर घर फर्किएका छन् । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]