काठमाडौं । सरकारको पहिलो महिला मुख्यसचिव लीलादेवी गड्तौलाले सरकारी सोवामा महिलाको लागि अवसर कम हुने गरेको बताएकी छन् ।

Nepal Telecome

आइतबार ११६ औँ अन्तर्राष्ट्रिय नारी दिवस एक कार्यक्रममा बोल्दै उनले धेरौ जसो सरकारी सोवामा महिलको लागि अवसर कम हुने गरेको बताइन् ।

उनले आफुलाई सरकारी जागीरले आफुलाई ठुलो स्वरमा बोल्न र बिद्रोह गर्न सिकाएको बताइन् । उनले भनिन्, ‘सरकारी जागीरले महिला भएर अरुको कुरामा दबिएर बस्ने मात्र होइन् ठुलो स्वरमा बोल्न पनि सिकायो बिद्रोह गर्ने पनि सिकायो।’

उनले केही सरकारी पदमा महिलालाई राख्नुपर्छ भन्दा सरकारी पदमा पुग्ने उच्च कार्मचारी हरुले नै बिरोध गर्ने गरेको उनले उल्लेख गरीन् ।