काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरिमोहन भण्डारीले विजयी भएका छन् ।

रास्वपाका भण्डारीले २२ हजार १३४ मत प्राप्त गरी विजयी भएका हुन् ।

नेकपा एमालेका दामोदर भण्डारीले १७ हजार ९१ मत प्राप्त गरे भने नेकपाका परमानन्द भट्टले ६ हजार ९६५ मत प्राप्त गरे

Nepal Telecome