" /> Entertainment – Page 30 – News of Global
चर्चित गायक गायिकाको साथमा मेयर हर्कले गाएको गीत सार्वजनिक

धरान । धरानमा हाइकिङ जाने प्रचलनलाई ब्यापकता बनाउनमा ठूलो भूमिका निभाउने सेवक अभियानले हाइकिङसँग सम्बन्धित ‘हाइकिङ गीत’ सार्वजनिक गरेको छ। सोमबार धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक कक्षमा मेयर हर्कराज राई (साम्पाङ), उपमेयर अइन्द्रविक्रम बेघा र गीतकार तथा सेवक अभियानका अध्यक्ष हलवाईले संयुक्त रूपमा उक्त गीतको अडियो बिमोचन गरेका थिए भने प्रमुख अतिथि मेयर राईले सो गीतको […]

बोर्ड अध्यक्षको पदभार ग्रहण गर्दै केसीले भने ‘चलचित्र क्षेत्रका समस्या समाधान गर्नेछु’

काठमाडौं । मन्त्रिपरिषद्को निर्णयसँगै चलचित्र विकास बोर्डको अध्यक्षमा राजनैतिक नियुक्ति पाएका अभिनेता भुवन केसीले बुधबार कार्यभार सम्हालेका छन्। चाबहिलस्थित चलचित्र विकास बोर्डको कार्यालयमा पुगेर केसीले बुधबार कार्यभार सम्हालेका हुन्। कार्यभार सम्हालेसँगै सञ्चारकर्मीसँग कुरा गर्दै केसीले फिल्म क्षेत्रका समस्याहरु समाधान गर्न काम गर्ने बताएका छन्। आफू कलाकारिताकै लागि जन्मिएको बताउँदै उनले फिल्म क्षेत्रको समस्यासँग आफू जानकार […]

गीतमा २५ वर्षे सफल प्रेममा रमाएको जोडीको कथा

गीतमा २५ वर्षे सफल प्रेममा रमाएको जोडीको कथा काठमाडौं । राई इज किंङको रुपमा परिचित गायक राजेश पायल राई र सुमधुर स्वरकी धनि गायिका कल्पना राईको स्वरले सजिएको प्रेमील गीत मियो हौ तिमी मेरो मायाको’ भिडियो सार्वजनिक भएको छ । ‘राजेशपायल राई’ युट्युब च्यानलबाट दुई दिन अघि उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीतमा […]

अन्तराष्ट्रिय गायन प्रतियोगितामा नेपालका प्रसुनजंग पोखरेलले प्रतिस्पर्धा गर्ने

नेपालको गायन प्रतिभा प्रसुनजंग पोखरेलले थाइल्याण्डमा हुने अन्तराष्ट्रिय प्रतियोगितामा विभिन्न देशका गायन प्रतिभासँग प्रतिस्पर्धा गर्ने अवसर पाएका छन्। ब्राईट फ्युचर सेकेण्डरी स्कुल, नैकापको कक्षा ९ मा अध्ययनरत राजधानीका प्रसुनजंग पोखरेलले आगामी साता थाईल्याण्डको बैंककमा हुने अन्तराष्ट्रिय प्रतियोगीता टिन स्टार इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्दै आफ्नो गायन कला प्रस्तुत गर्ने अवसर पाएका हुन्। परिवर्तन इभेन्ट हाउसद्वारा १० […]

कल्याण शेरचनको जन्मजयन्तीमा ‘राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता’ हुने

काठमाडौं । नेपाली लोक गीतका हस्ती कल्याण शेरचनको जन्मजयन्तीको अवसरमा ‘राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगिता’ यही साउन १२ गतेदेखि पोखरामा हुने भएको छ । शेरचनको ७६ औं जन्मजयन्तीको अवसरमा पोखरा सभागृहमा तीन दिने दोहोरी गीत प्रतियोगिता हुन लागेको हो । आयोजक कल्याण शेरचन स्मृति प्रतिष्ठानले काठमाडौंस्थित ‘ईन्द्रणी’ कार्यक्रमको स्टुडियोमा बिहीबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै […]

‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ

काठमाडौं । बहुप्रतिक्षित फिल्म ‘कृष्ण–लीला’ ट्रेलर बिहीबार सार्वजनीक गरिएको छ । युट्युव च्यानल डिएआर मुभीजमार्फत दर्शकमाझ ल्याइएको झण्डै तीन मिनेट लामो ट्रेलरमा कमेडी,रोमान्स,लभ,सस्पेन्स र सेन्टिमेन्ट्सको समिश्रण देखिन्छ । दीपक ओलीको निर्देशनमा बनेको फिल्म भदौ ३ गतेदेखि देशब्यापी प्रदर्शनमा उत्रदैछ । आरआर फिल्मस्को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति र रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्ममा पुष्प खड्का […]

उमेश कभर मिडियाले ल्यायो ‘दुई बुढी नम्बरी’

काठमाडौं । नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०७९ लाई लक्षित गर्दै फरक(फरक स्वादका गीत संगीतहरु सार्बजनिक भइरहेका छन् । सोहि क्रमममा आफ्नै कला संस्कृति र मौलिकको जगेनार्थ उमेश श्रेष्ठ र सलिना मोक्तानको संयुक्त प्रस्तुति ‘दुई बुढी नम्बरी’ भर्खरै सार्बजनिक भएको छ । उनले यस भन्दा अगाडी पनि कहाँको मैच्याङ्ग चिटिक्कै, काभ्रे ढुंगखर्क, लाइरन्छ मनमा […]

चलचित्र ‘बिजुली च्याप्टर १’: हिन्दू धर्मग्रन्थका पात्रको मोडर्न एडप्टेसन हो

काठमाडौँ। चलचित्र ‘बिजुली च्याप्टर १’ निर्माणको औपचारिक घोषणा गरिएको छ। राजधानी काठमाडौँमा एक बिसेष कार्यक्रमको आयोजना गरेर चलचित्रको फर्स्ट लुक सार्वजनिक संगै चलचित्र निर्माणको घोषणा गरिएको हो। विकास गिरिको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘बिजुली च्याप्टर १’ को निर्माता लुना केसी हुन्। विकास गिरीको यो डेब्यु निर्देशन हो। लामो समयको तयारी पश्चात गिरीले निर्देशनमा […]

गायिका स्मिताले गरिन् लन्डनको विश्वविद्यालयबाट स्नातकोत्तर पूरा

काठमाडौं । गायिका स्मिता दाहालले लण्डनको विश्वविद्यालयबाट स्नातकोत्तर अध्ययन पूरा गरेकी छन् । उनले मार्केटिङ म्यानेजमेन्टमा डिस्टिंसन अंकका साथ मास्टर्स पास गरेकी हुन्। सानैदेखी संगीतमा होमिएकी स्मिताले थुप्रै गीतहरु गाएकी छिन् । जसमध्ये ‘मायालु तिमी कता छौ’ गीत सुपरहिट बन्न सफल भएको छ । उनी उच्च अध्ययनका लागि दुई वर्षअघि लन्डन गएकी थिइन्। त्यसअघि उनले […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]