" /> Entertainment – Page 29 – News of Global
अनिलको साथमा जुनुको ‘जून’ एल्बम

काठमाडौ । ब्लुबेरी स्टुडियोको प्रस्तुतीमा गायिका जुनु श्रेष्ठको ‘जून’ एल्बमसंगै यस एल्बमका अफिसियल म्युजिक भिडियोहरु पनि एकसाथ सार्वजनिक गरिएको छ । काठमाडौमा एक भव्य कार्यक्रमका बिच प्रमुख अतिथीद्धय वरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठ,वरिष्ठ हास्य अभिनेता तथा गायक मदनकृष्णश्रेष्ठ र कार्यक्रमका विशेष अतिथी संगीता राणा प्रधानले एल्बमका भिडियोहरु डिजिटल्ली रुपमै विमोचन गरेका थिए । ‘सुल्तान […]

चलचित्र ‘म राजेश हमाल’को चैत १० प्रदर्शन हुने

काठमाडौँ। केहि समय अघि नै सम्पूर्ण काम सकेर प्रदर्शनको पर्खाइमा रहेको चलचित्र ‘म राजेश हमाल’को फर्स्टलुक पोस्टर संगै रिलिज मिति सार्वजनिक गरिएको छ। चलचित्रका निर्माता केदार भुसालले आफ्नो जन्मदिन महानवमीको अवसर पारेर चलचित्र ‘म राजेश हमाल’को रिलिज डेट सार्वजनिक गरेका हुन् । चलचित्र आगामीचैत्र १० गते बाट देशभर प्रदर्शनमा आउने छ। जोन योञ्जन कोनिर्देशनमा बनेको […]

काठमाडौं र आँबु खैरेनीमा चलचित्र ‘नैना’ को प्रदर्शन

काठमाडौं । चलचित्र नैनाले काठमाडौंको जमस्थित राष्ट्रिय नाचघर जमलमा प्रिमियर गरिसकेपछि तनहुँको आँबु खैरेनीमा प्रिमियर गरेर दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेको छ । जमलमा भएको प्रिमियर शोमा चलचित्र नैना हेर्न आउने दर्शकहरुको भीड लागेको थियो । हल भरिएर उभिएर हेर्नुपरेको अवस्था देख्दा यसरी नै चलचित्र हलमा पनि भइदिएमा चलचित्र हेर्न दर्शकहरु पुनः फर्किएको हो कि भन्ने […]

‘मायाको ढोका खोलीदेऊ’ मा सागर र बलेको रोमान्स

काठमाडौं । लोकप्रिय गायक बिरही कार्कीको पछिल्लो सांगीतिक कोशेली ‘मायाको ढोका खोलिदेउ’ एक भव्य समारोहका बीच लोकार्पण गरियो । म्यूजिक खबरको आयोजनामा नयाँबानेश्वरस्थित एभरेष्ट लाउन्जको सभाहलमा आयोजित कार्यक्रममा संगीतका शिखर पुरुष बरिष्ठ गायक, संगीतकार एवं निर्देशक नारायण रायमाझीको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरि विशेष अतिथीको रुपमा उपस्थित बरिष्ठ गीतकार डा. राजुबाबु श्रेष्ठ गायक, गीतकार […]

शिवशक्ति तीज म्यूजिक अवार्ड २०७९ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

काठमाडौं । शिवशक्ति तीज म्यूजिक अवार्ड २०७९ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । २०७९ सालमा बजारमा आएका तीज गीतका विभिन्न २७ विधामा आयोजना गरिएको तीज म्यूजिक अवार्डमा तीज दोहोरी गीत, मौलिक तीज गीतको अडियो तथा भिडियोमा सम्बन्धित स्रष्टा र सिर्जनाहरु सहभागी भएका छन् । अवार्डमा मिक्सिङ, संगीत संयोजन, गायक, गायिका, शब्द, संगीत, भिडियो […]

दोस्रो नेशनल इन्टरटेनमेन्ट अवार्ड सम्पन्न

काठमाडौं । दोस्रो नेशनल इन्टरटेनमेन्ट अवार्ड विभिन्न ७० विधामा अवार्ड बितरण गर्दै सम्पन्न भएको छ । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अवार्डमा वरिष्ठ कलाकार, निर्देशक कृष्ण मल्ललाई दीर्घ साधना सम्मान प्रदान गरिएको थियो । त्यस्तै चर्चित गायक चेतन सापकोटालाई संगीतकर्मी रजत सम्मान प्रदान गरिएको थियो भने […]

सुनिता बुढा र अमृत खातीको तीज गीत ‘नाइँ भन्छ मायाले’

काठमाडौं । नेपाली कलाकारिता क्षेत्रमा अहिलेकी लोकप्रिय गायिका सुनिता बुढाक्षेत्री र लोकप्रिय गायक अमृत खातीको आवाजमा नयाँ लोक कोसेली ‘नाइ भन्छ मायाले’ भर्खरै मात्र सार्वजनिक भएको छ।।हरेक प्रकारका गितहरु गाउन,लेख्न र सङीत गर्ने क्षमता भएका गायक खातीको शब्द सङ्गीतमा रहेको उक्त गीत डी.ए.आर. मुभिज मार्फत डिजिटल बजारमा सार्वजनिक भएको छ । काजिस श्रेष्ठको निर्देशनमा तयार […]

अनलाईन नाटक प्रतियोगितामा उत्कृष्ठ ५ नाटक छानिए

काठमाडौं । सांस्कृतिक संस्थानले आयोजना गरेको ‘अनलाइन एकल नाटक प्रतियोगिता २०७७।७८’को फाइलका लागि ५ वटा नाटक छनोट भएका छन् । उत्कृष्ठ ५ मा पर्न सफल नाटकमा निर्मल सुवेदीको ‘अधुरो इच्छा’, रमिक ठकुरीको ‘गोठको चिया’, सुस्मिता श्रेष्ठको ‘बा. रा. सी’, लक्ष्मी पाण्डेको ‘१५ दिन’ र निशान खत्रीको ‘आरु फुल्यो’ रहेका छन् । ‘घरघरमा रंगमञ्च’ भन्ने अवधारणाका […]

‘फुलबुट्टे सारी लाएर’ एन्सर्ज र सरिताले भाँचे कम्मर

काठमाडौं । नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०७९ लक्षित थुप्रै गीतहरु बजारमा आइसकेका छन् र केहि आउने तयारीमा पनि रहेका छन् । यसै भिडमा भर्खरै मात्र बिमल डाँगी युट्युब च्यानल मार्फत ूफुलबुट्टे सारी लाएरू बोलको गीत पनि सार्बजनिक भैसकेको छ । गीत suffolk country samaj NewYork ले तयार पारेको हो । आफ्नो घर परिवारबाट […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]