" /> Entertainment – Page 32 – News of Global
निरोज भट्टलाई उत्कृष्ट गीतकारको अवार्ड तथा सम्मान

काठमाडौं । गीतकार निरोज भट्टलाई उत्कृष्ट गीतकारको अवार्ड मिलेको छ । राजधानीमा गत साउन १२ गते सम्पन्न भएको नेशनल क्यापिटल अवार्ड २०७८ को अवसरमा उनले ‘चोली ढाकाले’ दोहोरी गीतबाट अवार्ड चुम्न सफल भएका हुन् । साथै उनलाई कोरोना भाइरसको महामारीदेखि हालसम्म विभिन्न सामाजिक कार्यमा सेवाभावले सहयोग गरेवापत ‘राष्ट्रिय समाजसेवी सम्मान’ समेत अर्पण गरिएको थियो । […]

साँस्कृतिक विविधताले पनि समृद्ध मुलुक होः प्रधानमन्त्री देउवा

काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले १२ औँ प्राज्ञ सभा सम्पन्न गरेको छ । सम्माननीय प्रधानमन्त्री तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संरक्षक शेर बहादुर देउवाको प्रमुख आतिथ्यतामा प्रतिष्ठानको १२ औँ प्राज्ञ सभाको उद्घाटन गरिएको होे । कार्यक्रमलाई सम्बोधनगर्दै प्रधानमन्त्रीले नेपाल जैविक र भौगोलिक विशिष्टताले मात्र सम्पन्न नभई साँस्कृतिक विविधताले पनि समृद्ध […]

गीतकार रमेश परियारलाई पपुलर गीतकारको अवार्ड

काठमाडौं । गीतकार रमेश परियारलाई पपुलर गीतकार अफ दि इयरको अवार्ड मिलेको छ । राजधानीमा गत साउन १२ गते सम्पन्न भएको नेशनल क्यापिटल अवार्ड २०७८ को अवसरमा उनले ‘भीरको खनियो’ दोहोरी गीतबाट अवार्ड चुम्न सफल भएका हुन् । पछिल्लो समयमा उनका दर्जनौं गीतहरु बजारमा मिलियन भ्यूज पाउन सफल भएका छन् । पछिल्लो समयका व्यस्त तथा […]

गायिका सीता केसीलाई राष्ट्रिय युवा प्रतिभा सम्मान

काठमाडौं । लोकप्रिय गायिका सीता केसीलाई राष्ट्रिय युवा प्रतिभा सम्मानबाट सम्मानित गरिएको छ । राजधानीमा गत साउन १२ गते सम्पन्न भएको नेशनल क्यापिटल अवार्ड २०७८ को अवसरमा उनलाई गीत संगीत क्षेत्रमा विशिष्ट योगदान दिएवापत ‘राष्ट्रिय युवा प्रतिभा सम्मान’द्वारा सम्मानित गरिएको हो । लोकदोहोरी क्षेत्रमा डेढदशकभन्दा लामो समयदेखि गायनका माध्यमले गीतसंगीतमा योगदान पु¥याउँदै आएकी गायिका केसीका […]

विश्व संगीत दिवसको अवसरमा सांगीतिक सम्मान तथा पुरस्कार प्रदान

काठमाडौं । नेपाल सांगीतिक संघले काठमाडौंमा विश्व संगीत दिवसको अवसर पारेर कला क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कार अर्पण गरेको छ । मुलुकका सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त ‘विश्व संगीत दिवस एवं सांगीतिक संघ राष्ट्रिय सम्मान तथा पुरस्कार’ कार्यक्रममा विभिन्न ७ कलासाधक तथा पत्रकारलाई राष्ट्रिय सम्मान अर्पण गरेको हो […]

राजु गुरुङ र निरु श्रीषको स्वरमा डुम्रे बजार

काठमाडौं । लोकप्रिय गायक राजु गुरुङका सालैजो होस् या दोहोरी सधैं चर्चाको शिखरमा हुने गरेको छ । उनको स्वरमा रहेको दोहोरी गीत तीते करेलीले, दर्जनौं सालैजो गीतहरु लोकगीत प्रेमीहरुको बीचमा सदाबहार र अविष्मरणीय बनेको छ । राजु गुरुङ एउटा ब्राण्ड बनिसकेका छन् । उनको स्वरमा जुन गीत आए पनि लोकप्रिय हुने गरेको पाइन्छ । तिनै […]

सज्जा चौलागाईंको स्वरमा आँखैमा लाउने गाजलु

काठमाडौं । सज्जा चौलागाईंको स्वरमा रहेको गीत ‘आँखैमा लाउने गाजलु’ सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंको मैतिदेवीस्थित डोरी रेस्टुरेन्टमा पत्रकार भेटघाटबीच गीतको भिडियो सार्वजनिक भएको हो । चौलागाईंको पहिलो एल्बम ‘भिक्टोरी’ मा रहेको यो गीतको भिडियो साइराम पिक्चर्स युटुब च्यानलमार्फत् ल्याइएको छ । रामकृष्ण महराको शब्द, शंकर थापा स्माइलको संगीत, सञ्जीव सुब्बाको एरेन्ज रहेको गीतमा […]

मिथिला र विदुर गिरीलाई हरितारा पुरस्कार, खनाललाई चेतन कार्की स्मृति पुरस्कार

काठमाडौं । अभिनेत्री मिथिला शर्मा र संचारकर्मी विदुर गिरीलाई जनही २५ हजार रुपैयाको थैली सहित हरितारा चलचित्र पुरस्कार प्रदान गरिएको छ । हरितारा चलचित्र पुरस्कारको संरक्षक सदस्य मालिका राणाको सभापतित्वमा सम्पन्न उक्त समारोहमा नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन चन्द, अभिनेत्री करिष्मा मानन्धर, अभिनेत्री निर्देशक दीपाश्री निरौला, अभिनेत्री रेजिना उप्रेती, सम्पादक÷निर्देशक रक्षा राणा, संचारकर्मी तथा निर्देशक […]

दर्शकहरुले मोबाइलमा खिचे कबड्डी ४, बढ्यो पाइरेसीको डर

इटहरी । पछिल्लो समय चलचित्र पाइरेसीको ट्रेन्ड परिवर्तित हुँदै गैरहेको बुझ्न सकिन्छ । कोरोनाले थलिएको सिनेमा नगरी यतिबेला तङ्रीएको भएपनि दर्शकले सिनेमा हलभित्रै निर्वाध रुपमा प्रदर्शनरत चलचित्रलाई आफ्नो मोबाइलमा कैद गरिरहेका छन् । हिजो मंगलबार सुनसरीको इटहरीमा यस्तै दृश्य देखियो । इटहरीको सेन्ट्रल प्लाजामा अवस्थित ुसिनेफ्लेक्सु हलमा दर्शकहरू आफ्नो मोबाइलको क्यामेराले ुकबड्डि ४ु को महत्त्वपूर्ण […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]