" /> Entertainment – Page 31 – News of Global
मर्मश्पर्शी तीज गीत ‘सासु बुहारीको कलह’ ट्रेण्डिङमा

काठमाडौं । पछिल्लो समय सांगीतिक बजारमा तीज विशेष गीतहरुले स्थान ओगटिरहेका छन् । यसै क्रममा सांगीतिक क्षेत्रमा लामो समयदेखी निरन्तर लागेका गायक एवं सर्जक सन्तोष केसीले पनि नयाँ तीज गीत सार्वजनिक गरेका छन् । ‘सासु बुहारीको कलह’ बोलको सार्वजनिक गीतमा सन्तोष केसी, राधिका हमाल र शान्तीश्री परिवारको स्वर रहेको छ । गीतमा शब्द तथा संगीत […]

स्व. आमाको लयमा मन्जुले ल्याइन् तीजको मर्म बोकेको मौलिक गीत ‘बाबाको आँगनी’

काठमाडौं । लोकप्रिय गायिका एव. सफल उद्घोषिका मन्जु पौडेलले आफ्नी स्वर्गीय आमाको सम्झनामा तीज गीत ‘बाबाको आँगनी’ सार्बजनिक गरेकी छिन् । गीतमा स्व. आमा भगवती ज्ञवालीले गुनगुनाउने भाकालाई नै प्रयोग गरिएको छ भने उत्कृष्ट शब्द रचनामा माहिर शिव हमालको शब्द रहेको छ । गीतलाई मन्जुले गाएकी हुन् । गीतको सुरुवातमा मन्जुले आमालाई सम्झिंदै भाव विव्हल […]

चर्चित कलाकारको साथमा अष्ट्रेलियामा भोलिदेखी सांगीतिक तीज ‘धमाका’ हुने

काठमाडौं । नेपाली हिन्दु नारीहरुको महान चाड तीजको उपलक्ष्यमा अष्ट्रेलियामा सांगीतिक तीज ‘धमाका’ हुने भएको छ । केबिसी अष्ट्रेलिया, ग्रेस इन्टरनेशनल तथा अष्ट्रेलियाका क्रियाशील विभिन्न सामाजिक संघसंस्थाहरु र व्यक्तिहरुको आयोजनामा हुने भनिएको तीज धमाका २०२२ कार्यक्रम गर्ने अन्तिम तयारी पुरा भएको छ । भोलि जुलाई २२ तारिकदेखि ८ अगष्टसम्म अष्ट्रेलियाका विभिन्न ठाउँमा कार्यक्रमहरु हुने छन् […]

गीतकार अमर वान्तुको ‘काठे भाकैले’

काठमाडौं । गीतकार तथा कवि अमर वान्तुको नयाँ गीत ‘काठे भाकैले’ सार्वजनिकसँगै चर्चामा पनि छ । गीतकार वान्तुका शब्दमा सन्तोष श्रेष्ठको संगीत रहेको छ । गीतमा तारावीर पाण्डे, अस्मिता अधिकारी, सन्तोष श्रेष्ठ र सहिमा श्रेष्ठको स्वर रहेको छ । गीतको संगीत संयोजन राजु कार्कीले गरेका छन् । गीतको अडियोको मिक्सिङ तथा मास्टरिङ भने प्रकाश मिश्रले […]

फिल्म ‘प्रपञ्च’को गीतमा सुमन थापा र मेनुका माझीको रोमान्स

काठमाडौं । बीएस बलामी निर्देशित फिल्म ‘प्रपञ्च’को गीत रिलिज भएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फिल्मको पहिलो गीत ‘मुटुमा सास भर्ने आधार’ सार्वजनिक गरिएको हो । गीतमा मुख्य कलाकारद्वय सुमन थापा र मेनुका माझीलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ । सन्तोष प्रगाढको संगीत तथा दिनेश सुवेदीको शब्द रचना रहेको गीतमा शंकरलाल श्रेष्ठ र ऋद्धा […]

बालचन्द्र घोरासैनी र गोबिन्द घोरासैनीको शब्दमा कुटुली बजारमा

काठमाडौं । नेपाली मौलिक लोक दोहोरीका प्यासी मनहरुका लागि केन्द्रित गर्दै भर्खरै मात्र संगीत आश्रम नेपालले एक निकै कर्णप्रिय गीतलाई सार्बजनिक गरेको छ । उक्त गीत गोबिन्द घोरासैनी र शारदा रसाइलीको प्रस्तुतिमा ‘कुटुली’ बोलको रहेको छ । गीत निकै लोभ लाग्दो बनेको छ । सुन्दै बसेको ठाउँबाट उठेर नाचौं नाचौं लाग्ने गीतमा स्वर शारदा रसाइली […]

मुरलिधरको ‘तिमीलाई रोजे’ को रिरेकर्ड पुनः राजेशपायल राईको आवाजमा

काठमाडौं । राई इज किङको नामले समेत लोकप्रिय गायक राजेश पायल राईले लिजेण्ड्री गायक, संगीतकार, रचनाकार तथा कलाकार मुरलिधरको कालजयी गीत ‘तिमीलाई रोजे’ आफ्नो स्वरमा रि(रेकर्ड गरी म्युजिक भिडियो सहित सार्वजनिक गर्नेछ्न् । रेडियो नेपालमा मुरलिधरको आवाजमा समेत लोकप्रिय उक्त गीतपछि गायक पायलले ‘‘बैगुनी रैछौ मायालु’ एल्बममा आफ्नो स्वरमा रेकर्ड गरी सार्वजनिक गरेका थिए । […]

कलाकार जोगिन्दर पानवालाको गाइजात्रे कोसेली ‘गठबन्धन’

काठमाडौं । ‘गाईजात्रा’ हास्य र ब्याङ्ग्यको पर्वको रुपमा लिने गरिन्छ । यो दिनलाई लक्षित गर्दै बिभिन्न हास्य ब्यङ्ग्य सामाग्री बजारमा भित्रिने गर्दछन् । आगामी साउन २७ गते परेको गाईजात्रालाई लक्षित गर्दै लोकप्रिय हास्य कलाकार शिव शंकर रिजाल ‘जोगिन्दर पानवाल’ ले गाईजात्रे कमेडी कोसेली ‘गठबन्धन’ ल्याएका छ । देशको समसामाहिक राजनीतिक (राजनीतिक गठबन्धन) ले चुनावमा पारेको […]

संगीत तथा चलचित्र उत्पादक समाजमा सूर्य मगरको नेतृत्व

काठमाडौं । संगीत तथा चलचित्र उत्पादक समाजमा सूर्य मगरको नेतृत्व आएको छ । यो भन्दा अगाडिको निर्मल ढकालको नेतृत्वमा रहेको कार्यसमितिमा उपाध्यक्ष रहेका सूर्य मगरको नेतृत्वमा संगीत तथा चलचित्र उत्पादक समाजले नयाँ नेतृत्व चयन भएको हो । संगीत तथा चलचित्रका उत्पादकहरुको साझा संस्थाका रुपमा स्थापना भएको यो संस्थाको रुपमा परिचित यो संस्थामा सूर्य मगरको नेतृत्वमा […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]