" />

काठमाडौं । लोकप्रिय नायक नायिका जोडी आकाश श्रेष्ठ र पूजा शर्माको डान्सिङ नम्बर सार्वजनिक भएको छ। विजया दशमीको अवसर पारेर आकाश र पूजाले जोशका साथ क्लबमा नृत्य गरेको ंबिहे भा छैन’ बोलको डान्सिङ नम्बरको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो। गीत म्युजिक भिडियोसहित संगम सिने आर्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। यसको म्युजिक भिडियो रिलीजमा […]
काठमाडौं । हिन्दु धर्मावलम्वीहरुको महानपर्व विजयादशमीलाई लक्षित गर्दै आयो दशैं बोलको गीत बजारमा आएको छ । गायक कौशलराज खड्का तथा गायिका अनामिका चौलागाईको स्वरमा रहेको यस गीतको भिडियो सार्वजनिक भएको हो । विजयादशमी तथा दिपावली पर्वले भित्र्याएको उत्साह, उमङ्ग तथा वेदनालाई गीतमा समावेश गरिएको छ । वरिष्ठ रंग पत्रकार तथा गीतकार शान्तिप्रियको शब्द रहेको यस […]
काठमाडौं । गायिका निशा गुरुङ र शितल गुरुङको पछिल्लो नयाँ झ्याउरे भाका ‘माया रिमै’ घटस्थापनाको दिन पारेर सार्वजनिक भएको छ । गायिका निशा गुरुङ र शितल गुरुङको स्वर रहेको यस गीत दीप कोके गुरुङको प्रस्तुतिमा आएको हो । सुमन आलेको शब्द रहेको यस गीतको संगीत दीप गुरुङको रहेको छ । ‘माया रिमै’ गीतले गाउँमा बसेको […]
काठमाडौं । कोरोनाको कारण विगत लामो समयदेखि बन्द रहेको क्लब उडल्याण्डमा गायक सविन राईको धामाका सहित खुल्ने भएको छ । नयाँ साजसज्जाका साथमा संचालनमा आउन लागेको क्लब उडल्याण्ड भोली शुक्रबार साँझबाट संचालन हुने भएको भएको छ । उक्त दिन सविन राईको प्रत्यक्ष लाइभ म्यूजिकमा रमाउन पाइने छ भने देशका विभिन्न क्षेत्रका अतिथि लगायत कलाकारहरुको पनि […]
काठमाडौं । ‘पथ्थरको जिन्दगी’ गीत मानव जगतमा दर्शनका रुपमा प्रस्तुत गरिएको गीत हो । गीतकार गीता बजगाई (अधिकारी)को शब्दरचना रहेको यस गीतभित्र मानव जीवनको मार्गदर्शनका रुपमा प्रस्तुत गरिएको छ । अर्को जुनी कसैले नपाएको र यस जुनीमा नै सकारात्मक सन्देशसहित बाँच्न जान्नुपर्छ भन्ने भावले गीतको निर्माण भएको छ । संगीतकार हरि लम्सालको संगीत र फणिन्द्र […]
काठमाडौं । गायक तथा संगीतकार सरोज कोइराला र मेलिना राईको स्वरमा रहेको नयाँ रोमान्टिक गीत ‘भकारीमा धान’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सरोज कोइरालाकै शब्द तथा संगीत रहेको यस गीतको संगीत संयोजन भने पुरुषोत्तम सुवेदीले गरेका छन् । गायनको क्रममा आफूलाई पछिल्लो आशा लागेको गीतको रुपमा भाकारीमा धान लिएको गायक कोइरालाले बताए । […]
काठमाडौं । पछिल्लो समय पूर्वेली लोक गीतहरु बजारमा त्यति सुन्न नपाइरहेको अवस्थामा गायक अमृत खातीको स्वरमा रहेको मौलिकता बोकेको गीत ‘राम साइँली’ सार्वजनिक भएको छ । राम साइँली गीत सुन्ने वित्तिकै पुनः अरुण उपत्यकाको झल्को मेटाउँछ । पूर्वको पहाडी भेगमा गाइने लोकगीतको प्यास मेटाउँछ । मायाप्रेमभित्र रहेको पूर्वेली लोकगीत राम साइँलीलाई होमराज श्रेष्ठको शब्द तथा […]
काठमाडौँ । क्रियटिभ ईन्साइट मिडिया प्रालिको आयोजना तथा रोज सिप विकाश तालिम केन्द्रको ब्यबस्थापनमा नेपालमा पहिलो पटक सौन्दर्यकर्मीहरु, फेसन मोडल तथा फेशन डिजाईनरहरुको लागि ‘नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड-२०७८’ भव्यताको साथ सम्पन्न भएको छ । सुन्दरताको क्षेत्रमा योगदान पुर्याएका पार्लर, ब्युटी ट्रेनीङ सेन्टर, सौन्दर्य ब्यवसायसंग आबद्ध सम्पूर्ण विधा(मेकअप, हेयर, नेल, फेसियल लगायत अन्य विधा, कस्टमेटिक […]
काठमाडौं । नेपाली गीतसंगीतको क्षेत्रमा भिडियो निर्देशनको पाटोमा स्थापित नाम हो विकास घले गुरुङ । सयौं भिडियो निर्देशन तथा सम्पादनसमेत गरेका विकासले आफैं पनि धेरै म्यूजिक भिडियोमा खेल्न सफल भएका थिए । तर पछिल्लो समय समय र संघर्षसँगै गीति लेखनमा पनि सक्रिय भएका छन् । विकास घलेको शब्दमा तयार भएको गीत ‘शुभकामना’ आजबाट सार्वजनिक भएको […]