" />

काठमाडौं । लोकप्रिय गायिका मञ्जु पौडेलले आउँदै गरेको नेपालीहरुको महान पर्व होलीलाई लक्षित गर्दै होली विषेश गीत ‘होली पर्व’ बजारमा ल्याएकी छन् । नेपालीहरूको खुशीको पर्व, विजयको पर्व अर्थात् रङ्गहरुको पर्वका रुपमा मनाउँदै आइएको होलीमा खुशीयाली साट्नका लागि ‘होली पर्व’ गीत विशेष रहने बताइएको छ । गायिका मन्जु पौडेल र गायक निरज श्रेष्ठले स्वर दिएको […]
काठमाडौं । साहित्यकार तथा सञ्चारकर्मी डा. नवराज लम्साललाई यस वर्षको महालक्ष्मी साहित्य पुरस्कार २०७७ प्रदान गरिएको छ । कला साहित्य र पत्रकारिताको माध्यमबाट समाजमा महत्त्वपूर्ण योगदान पुर्याउनुभएको भन्दै मातृभूमि साहित्य समाज मकवानपुरले लम्साललाई ५१ हजार रुपैयाँ राशिको उक्त पुरस्कार प्रदान गरेको हो । रेडियो नेपालका समाचार प्रमुखका रुपमा समेत रहनुभएका लम्साललाई महालक्ष्मी विकास बैङ्कले स्थापना […]
काठमाडौं । गायिका मन्जु उपासना र गायक एचबी सुनारको स्वरमा नयाँ गीत ‘ढाँटे मरिजाम’ सार्वजनिक भएको छ । मञ्जरी म्यूजिकको यूट्यूबबाट सार्वजनिक भएको यो गीतको शब्द पत्रकार सबिता पोखरेलले लेखेकी हुन् । यस गीतमा संगीत सिर्जना गायक एचबी सुनारकै रहेको छ भने सुदीप सागरले संगीत संयोजन गरेका हुन् । पछिल्लो समय टिकटकबाट भाइरल भएका मोडल […]
काठमाडौं । नेपाल आइडल सिजन–२ का विजेता रविलाई उनको निकटतम व्यक्तिले धोका दिएका थिए । यही पिडामा उनले एउटा गीत लेखे लेखेर दशरथ सुनारलाई सुनाए । रविले गीतमा आफ्नो भोगाइका कारण सिर्जित मनको बह पोखेका थिए । दशरथले हेरेर ‘ओहो ! हो‚ यो त मेरो भोगाइ हो’ भने । गीत बनाउने निधो भयो । अभिनयका […]
काठमाडौ । नयाँ बर्ष ०७८ को कोसेली स्वरुप चैत्र २७ मा प्रदर्शन हुने तयारीमा रहेको प्रतिक्षित फिल्म ‘कृष्ण–लीला’ फस्र्टलुक पोस्टर सार्वजनीक भएको छ । यसअघि ‘कुनै दिन यस्तो पनि..’ र ‘डियर बन्न मन छ’ बोलका गीतका कारण चर्चामा रहेकोे फिल्मको फस्र्टलुकमा अभिनेता पुष्प खड्का भिन्न अबतारमा देखिएका छन् । दीपक ओली निर्देशीत फिल्मको सार्वजनीक पोस्टरले […]
काठमाडौं । लोकदोहोरी दिवसको अवसर पारेर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्रिय कार्यसमितिले स्वास्थ्य सेवासहित दिवस मनाएको छ । प्रतिष्ठानको आयोजनामा केन्द्रीय कार्यालयको प्राङ्गणमा निःशुल्क स्वास्थ्यसेवाको कार्यक्रम राखिएको थियो । बसुन्धरास्थित चिरायु हस्पिटलको सहयोगमा निःशुल्क नाक, कान, घाँटी, दात, आँखा, परीक्षण साथै रक्तदान जस्तो पबित्र सामाजिक कार्यको आयोजना गरेको थियो । लोकदोहोरी दिवस मनाउने […]
काठमाडौं । शंकर लामिछाने प्रतिष्ठानले प्रसिद्ध निबन्धकार शङ्कर लामिछानेको ९४ औ जन्मोत्सव समारोहको अवसर पारेर अभिनन्दन एवं पुरस्कार प्रदान गरिने भएको छ । प्रतिष्ठानले वरिष्ठ पत्रकार तथा लेखक भैरव रिसाललाई अभिनन्दन गर्ने भएको हो । वरिष्ठ साहित्यकार गणेश रसिकलाई निबन्ध पुरस्कार र निबन्धकार प्रतीक ढकाललाई युवा निबन्ध पुरस्कार प्रदान गर्ने दया फाउन्डेसनले जनाएको छ । […]
काठमाडौं । कृष्ण काफ्ले र रचना रिमालको स्वरमा ‘घरि घरि’ बोलको गीत युट्युव मार्फत सार्वजनिक भएको छ । प्रमिला वस्नेतको शब्द रहेको यो गीतमा सरोज प्यकुरेलको संगीत र नरेन्द्र वियोगीको एरेन्ज रहेको छ । प्रवासमा बसेर पनि गीत संगीतलाई माया गर्ने प्रमिला बस्नेत गीतकारका अतिरिक्त गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको सदस्य पनि हुनुहुन्छ […]
काठमाडौं । ‘चुरा धागो’ बोलको म्होन्दो माया गीत सार्वजनिक भएको छ । मिना लामाको शब्द रहेको गीतमा म्होन्दो माया तामाङको स्वर रहेको छ । पेमा तामाङको संगीत रहेको गीतलाई पुष्कर सुनुवारले एरेन्ज गरेका हुन् । गीतको भिडियोमा पनि संगीतकार पेमा तामाङको अभिनय रहेको छ । पेमाको साथमा फुरीडोमा तामाङ र साइरा मगरले पनि अभिनय गरेका […]