" /> Entertainment – Page 48 – News of Global
नारी दिवसमा चलचित्र आमा र कुमारीको प्रदर्शन गरिने

काठमाडौं । १ सय ९ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा २४ फागुनमा पुरानो दुई नेपाली चलचित्र ‘आमा’ तथा ‘कुमारी’ प्रदर्शन गरिने भएको छ । चलचित्र विकास बोर्ड तथा ब्रिटिश काउन्सिल नेपालको संयुक्त आयोजनामा उक्त चलचित्र प्रर्दशनमा आउने भएको हो । नारीको भूमिकाको बिषयमा एक कार्यपत्र तयार गर्ने उदेश्यले दुई पुराना चलचित्र प्रर्दशन हुन लागेको चलचित्र […]

निर्देशक प्रकाश भट्टले नचाए सन्दिपलाई समारिका र स्मारिकासँग

काठमाडौं । लोकप्रिय गायक सन्दिप न्यौपानेको शब्द र संगीत सिर्जनामा पछिल्लो समयमा बजारमा आएको गीत हो ‘सान्बाबु’ । ‘सान्बाबु’ गीतमा गायिका सम्झना भण्डारी र गायक सन्दिप न्यौपानेको स्वर रहेको छ । यस गीतको सहगायनमा गोविन्द अनेक, सुनितामी परियार, विमला परियारले साथ दिएका छन् । सुदिप सागरको संगीत संयोजन रहेको गीत गायक सन्दिप न्यौपानेको लालुमैपछिको निकै […]

मन्जिला अनिलको अध्यक्षतामा सखी प्रतिष्ठानको स्थापना

काठमाडौं । विभिन्न क्षेत्र, पेशा र व्यवसायका महिलाहरुको भेलाले ‘सखी प्रतिष्ठान’ स्थापना गरेका छन् । २०७७ फागुन १९ गते बागेश्वरी डान्स सेन्टर, बौद्ध, काठमाडौंमा भएको भेलाले साहित्यकार मन्जिला अनिलको अध्यक्षतामा सखी प्रतिष्ठानको स्थापना गरेको हो । यस प्रतिष्ठानको तदर्थ समितिको अध्यक्षमा साहित्यकार मन्जिला अनिल, उपाध्यक्षमा शिक्षासेवी एल्सा झा, महासचिवमा संगीतकर्मी एवं साहित्यकार कमला रिसाल, सचिवमा […]

कवि तथा गीतकार अमर वान्तुको नयाँ गीत ‘गर्मी भयो धरान’मा पल र सहारा राई

काठमाडौं । गीतकार अमर वान्तुको नयाँ गीत ‘गर्मी भयो धरान’मा पल शाह र सहारा राईको अभिनय रहेको छ । केही समय अघि मात्र धरानमा छायाँकन भएको उक्त गीतमा पल, सहारासँगै सृष्टि राईको पनि अभिनय रहेको छ । गीतकार अमर वान्तुको शब्दमा रहेको गीतमा गायिका मेलिना राई र गायक सत्यराज आचार्यको आवाजमा रहेको छ । वान्तुको […]

राजेशपायलले गाए जूनको शब्द र आचार्यको संगीतमा चलचित्रको गीत

काठमाडौं । गीतकार तथा समाजसेवी जानकी पन्त ‘जून’को शब्दमा नयाँ चलचित्रको गीत तयार भएको छ । जुन गीतलाई लोकप्रिय संगीतकार बिपिन आचार्यको संगीत र एरेन्ज रहेको छ । गीतमा चर्चित गायक राजेशपायल राई र मेलिना राईले स्वर दिएका छन् । यस गीतलाई अब बन्न लागेको नयाँ चलचित्रमा राख्ने तयारी भएको छ । नायक तथा निर्माता […]

परदेशी–२ को छायाँकन सकियो

काठमाडौंँ । फिल्म ‘परदेशी–२’को सुटिङ सकिएको छ । अमेरिकाको छायाँकनसँगै फिल्म सकिएको निर्देशक नारायण रायमाझीले जानकारी दिए । निर्देशक रायमाझी फिल्म छायाँकनका लागि निर्माण युनिटका केही सदस्य सहित गतसाता अमेरिका उडेका थिए । अमेरिकाको बाल्टिमोरमा रहेको नेपाल हाउस लगायतका विभिन्न स्थानमा फिल्मको छायाँकन भएको उनले बताए । दिलिप रायमाझी, अमेरिकन कलाकार तारा लिन्हार्ट, लोक गायक […]

लेटमिइन मिसेज व्यूटी क्वीनको बिजेता बनिन रश्मी शाक्य

काठमाडौँ, सिजन मिडियाद्धारा आयोजना गरेको ‘लेट मि इन मिसेस व्यूटी क्वीन नेपाल सिजन ४’ बिजेता ललितपुरकी रश्मी शाक्य हुनुभएको छ । ललितपुरमा सौन्दर्य पेसा गर्दै आएकी शाक्यले मिसेज ट्यालेन्ट उपाधी समेत प्राप्त गर्नुभयो । २२ जना प्रतियोगी सहभागी सो कार्यक्रममा उक्त कार्यक्रममा डा। अश्विना केसी फष्ट रनरअप हुनुभयो भने इन्टेलीजेन्टको टाइटल अवार्ड पनि हात पार्न […]

राष्ट्रिपतिद्वारा विभिन्न विधाका स्रष्टा सर्जकलाई नातिकाजी पुरस्कार

काठमाडौं । संगीत महर्षी स्व. नातिकाजी श्रेष्ठको ९४आंै स्मृती दिवसको अवसरमा नातीकाजी स्मृती समाजले सोमवार राष्ट्रपती कार्यलय शितल निवासमा नातीकाजी राष्ट्रिय संगीत सम्मान तथा पुुरस्कार वितरण समारोह २०७६ आयोजना गरी विभिन्न संगीतकर्मी तथा पत्रकारलाई सम्मान र पुरस्कार प्रदान गरेको छ । सो अवसरमा नेपाल समााचारपत्रका समाचार सम्पादक तथा कामना मासिकका सम्पादक विदुर गिरीलाई राष्ट्रपति विद्यादेवी […]

‘जोमसोमै बजारमा बाह्र बजे हावा सरर’का सर्जक विश्व थकालीको निधन

काठमाडौं । हिमाली जिल्ला मुस्ताङको जोमसोम चिनाउने लोकप्रिय गीत ‘जोमसोमै बजारमा ,बाह्र बजे हावा सरर, ए हजुर घर हाम्रो पोखरा’का सर्जक विश्व थकालीको निधन भएको छ । गीतकार थकालीको हिजो शनिबार अमेरिकामा निधन भएको हो । झन्डै साढे दुई दशकअघि सिर्जना भएको यो गीत सर्वाधिक लोकप्रिय गीतका रुपमा चिनिन्छ । गीतकार तथा संगीतकार विश्व थकालीको […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]