" /> Entertainment – Page 45 – News of Global
‘मेरो माया केरोडमा’मा गायिका सोना अमात्य र बले फिचरिङ

काठमाडौं । गायिका सोना अमात्य र गायक सुगम पोखरेलको स्वरमा नयाँ गीत ‘मेरो माया करोडमा’ गीत सार्वजनिक भएको छ। सोमबार एक कार्यक्रमको आयोजना गरी गायिका सोना अमात्य र गायक सुगम पोखरेलको स्वरमा रहेको गीत मेरो माया करोडमा युट्युब मार्फत सार्वजनिक भएको हो । सोही गीतमा दीपक शर्माको शब्द तथा संगीत छ। रोमान्टिक शैलीको यो भिडियोलाई […]

बस्नेत र गुरुङलाई भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान

काठमाडौं । शनिवार काठमाडौंमा आयोजित एक सांगीतिक समारोहमा लोक गायक कुमार बस्नेत तथा संगीतकार प्रकाश गुरुङलाई भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान–२०७७ प्रदान गरिएको छ । भक्तराज आचार्य संगीत प्रतिष्ठान तथा सिटी एक्सप्रेस मनी ट्रान्सफरले संयुक्त रुपमा आयोजना गरेको समारोहमा बस्नेत तथा गुरुङलाई ५०–५० हजार रुपैयाँसहित सम्मान गरिएको हो । भजन शिरोमणि भक्तराज आचार्यको नाममा यो […]

महजोडीलाई यस वर्षका महामूर्खको उपाधि

जनकपुरधाम । यो वर्ष महामूर्खको उपाधि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) लाई प्रदान गरिएको छ । प्रत्येक वर्षझैँ यसपालि पनि होली उत्सवको अवसरमा आयोजित महामूर्ख सम्मेलनमा मह जोडी महामूर्ख घोषित भएका हुन् । मिथिला नाट्यकला परिषदले प्रत्येक वर्ष होली पर्वको अवसरमा आयोजना गर्ने गरेको महामूर्ख सम्मेलनमा एक विशिष्ट व्यक्तित्वलाई दिने महामुर्खको पदवी योपटक […]

शङ्कर प्रधानद्वारा लिखित ‘व्यक्तित्व तथा नेतृत्व विकास’ पुस्तक सार्वजनिक

काठमाडौं । लेखक शङ्कर प्रधान ‘सौर्य’ को व्यक्तित्व तथा नेतृत्व विकास पुस्तक सार्वजनिक भएको छ । नेपाल सरकारका पूर्वमूख्यसचिव एवम् पूर्व राजदुत लीलामणि पौडेलले सोमबार एक कार्यक्रमका बिच पुस्तकको लोकार्पण गरेका हुन् । संस्कार पब्लिकेसनकी अध्यक्ष सपना श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा फ्यामिली फेडेरेशन फर वल्र्ड पिस नेपालका अध्यक्ष प्रकाशबाबु थापाले पुस्तकको समिक्षा गरेका थिए […]

रुचाइयो ‘द भ्वाइस अफ नेपाल सिजन ३’, ट्रेण्डिङमा कब्जा जमाउँदै

काठमाडौं । नेपालकै नम्बर १ गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन ३’ हिमालय टेलिभिजनमा प्रसारण भइसकेको छ । शुक्रवार र शनिवार बेलुकी ८ बजेबाट प्रसारण भएको शोलाई दर्शकले अत्यन्तै रुचाएका छन् । त्यसैले पनि शो ट्रेन्डिङको पहिलो र दोश्रो स्थानमा पर्न सफल भएको छ । एपिसोड वानले पहिलो स्थान र एपिसोड २ दोश्रो […]

ड्रेस टु इम्प्रेस–३: शुक्रबार ९८ जना डिजाइनरहरु भिड्दै

काठमाडौं । ‘ड्रेस टु इम्प्रेसन’को सिजन–३ मा ९८ जना डिजाइनरहरु प्रतिस्पर्धा गर्दैछन् । प्रतिस्पर्धी डिजाइनहरुले शनिबार प्रि–जर्जिङ राउण्डमा फेस गरेका छन् । इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’ (स्कुल अफ फेसन)ले आयोजना गर्ने ‘ड्रेस टु इम्प्रेस’मा डिजाइनरहरु आफैँले तयार गरेको पहिरनमा र्याम्पमा प्रस्तुत हुँदैछन् । बागबजारस्थित आईआईएफटीकै कार्यलयमा भएको प्रि–जजिङ राउण्डमा फेसन डिजाइनर महेश महर्जन, […]

चिजा र सन्तोषले गाए मौलिक गीत गोर्खाली ठाडो भाका

काठमाडौं । विशेषगरी गोरखा, लमजुङ आसपासमा गाउने गरिएको मौलिक गीत ठाडो भाका पछिल्लो समयमा हराउँदै गएको भए पनि केही कलाकारहरु भने यसको संरक्षणमा जुटिरहेका छन् । सोही क्रममा गायिका चिजा तामाङ र गायक सन्तोष तामाङले गोरखा जिल्लाको सिरानचोकको सेरोफेरोलाई लिएर मौलिक ठाडो भाका बजारमा ल्याएका छन् । मौलिक गीतका रुपमा परिचित रहेको ठाडो भाका लोप […]

शंकर लामिछाने प्रतिष्ठानबाट स्रष्टाहरु अभिनन्दित र पुरस्कृत

काठमाडौं । विशिष्ट निबन्धकार शंकर लामिछनेको ९४ औं जन्मजयन्तीको अवसरमा शंकर लामिछाने प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार एवम् लेखक भैरव रिसाललाई अभिनन्दन गरिनुका साथै दुई स्रष्टालाई पुरस्कृत र एक संस्थालाई सम्मान गरियो । सो अवसरमा वरिष्ठ लेखक गणेश रसिकलाई रू. ५० हजार नगदसहित शंकर लामिछाने निबन्ध पुरस्कार र नियात्राकार प्रतीक ढकाललाई रू. २५ […]

रात्रीकालिन् ब्यवसायलाई नयाँ नीति ल्याउने तयारीः प्रमुख जिल्ला अधिकारी पराजुली

‘लोक दोहोरी ब्यवसायीहरुको ऐक्यबद्धता, कला, संस्कृतिकोे संरक्षण तथा रोजगारीको प्रतिबद्धता’ भन्ने मुल नारा सहित चैत्र ७ गते शनिबारका दिन राष्ट्रिय लोक दोहोरी ब्यवसायी संघको तेस्रो बार्षिक साधारण सभा – २०७७ सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रिम बहादुर खत्रीको सभापत्तित्वमा भएको उक्त साधारणसभा कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीको प्रमुख […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]