" /> Entertainment – Page 44 – News of Global
अनिलालाई ‘टलटल टल्किने’ बाट मिल्यो करोडको खुसी

काठमाडौं । ‘कस्तो खुसी लागिरहेको छ’ आफूले गाएको गीत करोड क्लवमा प्रवेशपछि गायिका अनिला राईको यो पहिलो प्रतिक्रिया हो । नेपाली फिल्म ‘बिरविक्रम’को ‘टलटल टल्किने’ गीतलाई यु–ट्युबमा एक करोडभन्दा बढी भ्युअर्स पाएको छ । जसमा अनिला राईसँगै गायक राजेशपायल राईको स्वर रहेको छ । पछिल्लो समय शोसल मिडिया ‘टिकटक’ र विभिन्न कार्यक्रम तथा सेमिनारहरुमा समेत […]

मन्दिरमा दलित भन्दै यसरी गरियो अभद्र व्यवहार !

काठमाडौं । समाज परिवर्तनको क्रममा नै छ । समाजभित्र सानो र ठूलो जाति, धनी र गरीबबीचको विभेद पनि कायमै छ । केही प्रयासमा कम हुँदै गए पनि अझै विभेदलाई उचालेर राजनीति गर्नेहरुको पनि कमी छैन । त्यही विभेदविरुद्धको एउटा अभियान स्वरुप सांगीतिक कोसेली लिएर आएका छन् ज्योतिप्रकाश । गायक तथा संगीतकार ज्योतिप्रकाशको संगीत र स्वरमा […]

अमर वान्तु र राज सागरको ‘कसो गरी भरिएला सपनाको झोली’

काठमाडौं । घरबास छाडेर प्रवास धाउनेहरुको लहर अझै उस्तै छ । नेपाली युवा युवतीले श्रम र पसिना विदेशमा नै खर्चिएका छन् । आफ्नो भूमिमा फर्किएर आउने हो या होइन त्यो पत्तो छैन तर परिवारको खुशी खोज्दै विदेशिएका नेपालीहरुको कथा समेटेर गीतकार अमर वान्तुले नयाँ सिर्जना बजारमा ल्याएका छन् । https://youtu.be/sOyEp3bfcbw पोखिएछौ विदेशको जंगल शहर गल्ली […]

भाइरल सचिन परियारको भविश्य अन्योलमा

काठमाडौं । केहि दिनयता सामाजिक सँजालमा भाइरल भएका बाल गायक सचिन परियार विवादमा तानिएका छन् । भाइरल सचिन परियारको पारिवारिक विषयलाई लिएर हाल सामाजिक सँजालमा अन्तरवार्ता दिनका लागि नै भ्याएका छैनन् । सचिन परियारको विषयलाई लिएर यूट्यूबरले नै सचिनको भविश्य माथि खेलवाड गरेको आरोप लगाएका छन् । के छ हजुर भन्ने शब्दलाई लिएर सबै तिर […]

गोरखा सांस्कृतिक समाजको ३३ सदस्यीय कार्यसमितिको नेतृत्व गर्दै गीतकार सुमन पण्डित

काठमाडौं । गोरखा सांस्कृतिक समाजको तेस्रो अधिवेशनबाट गीतकार सुमन पण्डितको नेतृत्वमा ३३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । गीतकार संघ नेपालका निवर्तमान अध्यक्ष वरिष्ठ गीतकार चूडामणी देवकोटाको प्रमुख आतिथ्यतामा भएको तेस्रो साधारणसभाले गीतकार पण्डितलाई सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित गरेको हो । समाजका अध्यक्ष बीरबल ढकालको सभापतित्वमा भएको उक्त कार्यक्रममा संस्थापक अध्यक्ष दीपसागर थापा, वरिष्ठ […]

शान्ति चाहनुहुन्छ भने अरुको खराब पक्ष होइन, राम्रो पक्षमा ध्यान दिनुहोस्

एकदिन उनी गाउँको मन्दिरमा गए र भगवानसँग प्रार्थना गर्न थाले । आफूले किन सुख–सुविधा पाइनँ भनेर ती व्यक्तिले भगवानलाई समेत नानाथरी भनिरहेका थिए । भगवान प्रकट हुँदा ती अशान्त व्यक्तिले भगवान समक्ष उनको जीवन सुखी हुन र मन शान्त रहनका लागि कुनै तरिका बताइदिन आग्रह गरे । छिमेकीको नकारात्मक पक्ष भएको थैलीलाई तिमीले पिठ्यूँ पछाडि […]

गायिका शर्मिला गुरुङको नेतृत्वमा तमू कलाकार संघ

काठमाडौं । तमू (गुरुङ) कलाकारहरुको छाता संगठन तमू कलाकार संघमा लोकप्रिय गायिका शर्मिला गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । संघको चौथो महाधिवेशनबाट गायिका गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । यसभन्दा अगाडि गायक तथा नायक राजु गुरुङले ११ वर्षसम्म नेतृत्व गरेको यस कलाकार संघले महिला अध्यक्षका रुपमा गायिका गुरुङलाई चयन गरेको हो […]

रेडियो नेपालको आधुनिक गीत प्रतियोगितामा थापा, मण्डल र दाहाल प्रथम

काठमाडौं । रेडियो नेपालद्वारा आयोजित २०७७ सालको ‘राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगिता’मा संगीतकार शंकर थापा ‘स्माइल’ उत्कृष्ट संगीतकार घोषित भए भने गीतकार रमेश दाहाल उत्कृष्ट गीतकार घोषित भए । भर्सटायल संगीतकार शंकर थापा ‘स्माइल’ले गीतकार डीपी खनालको शब्दरचनामा रहेको ‘खै कसले सुनिदिने मेरो गीतको चित्कार’ बोलको गीतबाट सङ्गीततर्फ प्रथम भएका हुन् । आजभन्दा आठबर्ष अघि अर्थात् […]

‘थाहा छैन’ फोटोपत्रकार वन्त अभिनित म्यूजिक भिडियो

काठमाडौं । नेपालको फोटो पत्रकारितामा स्थापित एवम् विगत एक दशक भन्दा वढी लामो समयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सयौं सफल कार्यक्रमहरु आयोजना गर्दै आएका प्रदीपराज वन्तको तेस्रो म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार सन्तोष जंग थापाद्धारा लिखित ‘थाहा छैन’ नामक म्यूजिक भिडियो काठमाडौंको कपन स्थित फलैचा रेष्टुरेन्टमा एक कार्यक्रम गरि विमोचन गरिएको थियो । […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]