" />

काठमाडौं । लोकप्रिय सर्जक तथा गायक गायक खेम सेन्चुरी र लोकप्रिय गायिका भुमिका गिरीको आवाजमा रहेको ‘फिक्का चिया’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा नायक पल शाहसगै रियासा दाहाल फिचरिङ छन् । भुमिका गिरी युटुब च्यानल मार्फत सार्वजनिक लोक जनाराको गीतले दर्शक स्रोताको राम्रो साथ पाउने देखिन्छ । गीतमा शब्द राजवान क्षेत्री, संगीत […]
काठमाडौं । कवि तथा गीतकार प्रतिमा श्रेष्ठको नयाँ गीतिसंग्रह प्रेम प्रार्थना अडियो सिडी र अक्षत अनुराग पुस्तक सार्वजनिक भएको छ । वरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठको प्रमुख आतिथ्यतामा दुई कृतिको लोकार्पण गरिएको हो । विशेष अतिथि गजलकार तथा गीतकार प्रा.डा. कृष्णहरि बराल, कवि तथा गीतकार दिनेशहरि अधिकारी, कवि विप्लप प्रतिक लगायतले लोकार्पण गरेका हुन् […]
काठमाडौं । हङकङमा आयोजना हुन लागेको चौथो संस्करणको ‘नेपाली म्यूजिक भिडियो अवार्ड’ को मनोनयनमा परेका कलाकारलाई प्रमाणपत्र र मेडल प्रदान गरिएको छ । दुबईमा दुईपटक र मलेसियामा एकपटक आयोजना भइसकेको अवार्डको चौथो संस्करणका लागि शनिबार राजधानीमा कलाकारलाई मनोनयनपत्र प्रदान गरिएको हो । संगिक्षा फिल्मस्को आयोजनामा हुन लागेको अवार्डमा ४१ विधामा अवार्ड प्रदान गरिनेछ । अवार्डको […]
अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) ले अनलाइन गायन तथा नृत्य प्रतियोगिता २०२० का विजयीहरुलाई ट्रफि तथा प्रमाणपत्र प्रदान गरेको छ । इनास नेपाल च्याप्टरको समन्वयमा इनास ग्लोबलले शनिवार काठमाडौँमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा ट्रफि तथा प्रमाणपत्र प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि तथा इनास ग्लोबलका अध्यक्ष कमला दाहाल, इनास नेपाल च्याप्टरका सल्लाहकार […]
काठमाडौं । आमा शब्द सबैलाई प्यारो लाग्छ । आमा शब्दलाई प्राय सबैले आ–आफ्नै तरिकाले व्याख्या गर्ने गरेका छन् । यहि सन्दर्भमा निर्देशक अशोक थापा मगरले छोटो कथा बुनेर आमालाई फरक ढंगले खोज्ने प्रयास गरेका छन् । गीतान्जली थापा मगरको सुरिलो आवाजमा पहिलो पटक आमा खोज्दै यस क्षेत्रमा प्रवेश गरेका छन् । फाल्गुन २० गते बिहिबार […]
काठमाडौं । मोडल सङ्स नेपालद्वारा काठमाडौंमा आयोजित दोस्रो मोडल सङ्स अवार्ड २०७७ मा फोटोपत्रकार प्रदीपराज वन्तले वेष्ट डेव्यू मेल मोडल अवार्ड २०७७ पाउनु भएको हो । स्विजरल्याण्डमा बसेर पनि नेपाली गीत संगीतलाई माया गर्ने गीतकार नवराज घिमिरेको सव्द संगित तथा गायक विनोद दनुवारको स्वरमा रहेको ‘परदेशीको कर्म’ नामक लोक गीतको म्यूजिक भिडियो मार्फत परदेशी नेपालीले […]
काठमाडौ । चैत्र २७ मा प्रदर्शन हुने बहुप्रतिक्षित फिल्म ‘कृष्ण–लीला’ को दोश्रो गीत ‘डियर बन्न मन छ मलाई..’ शुक्रबार सार्वजनीक गरिएको छ । निशान भट्टराई र समीक्षा अधिकारीको स्वरमा रहेको गीतमा पुष्प खड्का, श्रद्धा क्षेत्री,बुद्धि तामाङ,रबिन्द्र झा,भावना गुरुङ र नवीन रेग्मी जमेर नाचेका छन् । नारायणप्रसाद बास्तोलाको शब्द र अर्जुन पोखरेलको संगीत रहेको गीतको कोरियोग्राफी […]
काठमाडौं । गायक तथा संगीतकार कृष्ण भक्त राईलाई साधना म्यूजिक अवार्ड २०७७ को अवसरमा नगदसहित लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ । चैतको दोस्रो सातामा सम्पन्न हुन गइरएको ‘साधना म्युजिक अवार्ड २०७७’ समारोहमा उहाँलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गर्ने घोषणा गरिएको अवार्डका अध्यक्ष सामना शाहले बताइन्। गायक राई तीन दशकभन्दा बढी समय […]
काठमाडौं । नेपाल सरकारले अहिले विभिन्न संस्थान, बोर्डहरुमा रिक्त रहेको पदहरुमा धमाधम नियुक्ति दिईरहेको छ । यसै क्रममा चलचित्र विकाश बोर्ड र चलचित्र सेन्सर बोर्डको रिक्त सदस्यमा पनि शुक्रबार नियुक्त गरेको छ । विकाश बोर्ड र सेन्सर बोर्ड सदस्यमा दुई वर्षका लागि नियुक्ती दिईएको हो । चलचित्र निर्माता अर्जुनकुमार डंगोल, निर्देशक प्रकाश भट्टराई र अभिनेता […]