" /> Entertainment – Page 60 – News of Global
सुनिताको शब्द राजकुमारको संगीत र आनन्दको स्वरमा ‘जित्छौं महामारी’

काठमाडौं । कोरोना महामारीले विश्वलाई नै आक्रान्त बनाइरहेको सन्दर्भलाई जोडेर चेतनामूलक गीत ‘जित्छौं महामारी’ को भिडियो सार्वजनिक भएको छ । आनन्द कार्की र मिना कार्कीको स्वरमा रहेको गीतमा बिरामीहरुको सेवामा अहोरात्र खटिरहेका तमाम डाक्टर-नर्सहरूको पीडा र खुशीको पनि सम्मिश्रण पाइन्छ । रोगीहरूको हौसला बढाउने र निरोगीहरूमा समेत आत्मविश्वाश जगाउने शब्दहरु भएको यस गीतलाई सुनिता बस्नेत […]

अश्मितालाइ एल.बिले “लेख्नु थियो एउटा पत्र” भन्दै (भिडियो सहित)

काठमाडौँ : लोकप्रिय गायक रमेश श्रेष्ठ मेलोडीको नयाँ गित “लेख्नु थियो एउटा पत्र” को म्युजिक भिडियो सार्बजनिक भएको छ । दर्जनौ चर्चित गितहरु गाएर चर्चा कमाइसकेका तथा देशैभर हुने मेला महोत्सब तथा सांस्कृतिक कार्यक्रममा ब्यस्त बनेका गायक रमेशको सुमधुर आवाजमा रहेको “लेख्नु थियो एउटा पत्र” भर्खरै मात्र युट्युब च्यानल मार्फत सार्बजनिक भएको छ । गीतकार […]

मिस नेपाल नम्रतालाई युरो किड्सको सम्मान

काठमाडौं – काठमाडौं युरो स्कुलको प्रि स्कुल युरो किड्स, गोंगबु, बानियाँटारले मिस नेपाल नम्रता श्रेष्ठलाई शुक्रबार नगदसहित सम्मान गरेको छ । नम्रता युरो किड्स गोङबुकी शिक्षिका हुन् । टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले एक कार्यक्रमबीच नम्रतालाई प्रशंसा पत्र र नगद २५ हजार रुपैयाँ प्रदान गरी सम्मान गरे ।नम्रताले हासिल गरेको उपलब्धीका लागि उनलाई सम्मान गरिएको […]

प्रथम विश्वब्यापि हिलिहाङ अनलाइन लाेकगित प्रतियोगिता २०७७ आयाेजना हुँदै

काठमाडौँ – प्रथम विश्वब्यापि हिलिहाङ अनलाइन नेपाली लाेकगित प्रतियोगिता २०७७ आयाेजना हुने भएको छ। लाेक प्रतिभाकाे खाेजि र ऐतिहासिक स्थल हिलिहाङ दरबारकाे प्रबर्धन गर्न हाम्राे हिलिहाङ अनलाइन टिभिकाे प्रसतुतिमा र हिलिहाङ साेसियाे-कल्चरल ग्रुपकाे आयाेजनामा “कला र गलाकाे गर्छौं सम्मान,दबिएकाे आबाजलाई उजागर गर्ने हाम्राे अभियान” नाराकाे साथ गित रेकर्डिङ र आकर्षक नगद पुरस्कार सहितकाे प्रथम विश्वब्यापि […]

राजनीतिमा सक्रिय हुँदै – समाजसेवी तथा नायिका शान्ता लामा

काठमाडौँ – मिसेस तामाङ सौन्दर्य प्रतियोगिता आयोजना गर्दै बिबाहित तामाङ महिलाहरुलाइ जागरुक तथा जनचेतना फैलाउंदै आएकी छिन समाजसेवी, राजनीतिकर्मी तथा नायिका शान्ता लामा। एस के ईन्टरटेनमेन्ट प्रालि मार्फत आयोजना गर्दै आएको मिसेस तामाङ प्रतियोगिता अहिले तामाङ समुदाय बीच लोकप्रिय भएको छ। क्षमता भएर पनि सधै पछि परेका तथा आफुलाई एक्सपोज गर्न डराईरहेका तामाङ महिलाहरुलाई लक्षित […]

मन छुने गीत ‘क्या बात’

काठमाडौं । गीतकार लोकराज अधिकारीको नयाँ गीत ‘क्या बात’ सार्बजनिक भएको छ । सरोज कोइरालाको सङ्गीत, वर्षा दासको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । मेल भर्सनमा नरेन्द्र प्यासीको स्वर रहेको छ । मेल भर्सनको भिडियो भने केही समय पछि बनाउने योजना ‘क्या बात’ टिमको छ । गीतकार अधिकारीले आफ्नै युट्युब च्यानलमार्फत सार्बजनिक गरेको भिडियोमा […]

‘माया बस्छ कि के हो’बाट सोनाल र कस्मताको डेब्यु

काठमाडौँ : फिल्म ‘माया बस्छ कि के हो’को फस्र्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। राजु अधिकारीको निर्देशनमा बनेको फिल्मको राजधानीमा मंगलबार फस्र्ट लुकसँगै शीर्ष गीत प्रदर्शन गरिएको हो। अभिनेता सोनाल तामाङ र अभिनेत्री कस्मता निरौलाको प्रमुख भूमिका रहेको फिल्मको पोस्टरमा उनीहरूलाई नै फोकस गरिएको छ। शरद अधिकारीको प्रस्तुतिमा बहादुरसिंह तामाङ र गंगा गिरी निर्माता रहेको […]

मर्मश्पर्शी गीत ‘मलाई छोडी जाने माया’

काठमाडौं । सन्जिव कुमार पौडेलको स्वरमा मर्मश्पर्शी गीत ‘मलाई छोडी जाने माया’ सार्वजनिक भएको छ । खगेन्द्र दाहालको शब्द, सञ्जीवकै सङ्गीत र देवेन्द्र नेवाको एरेञ्ज तथा प्रकाश मिश्राको मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीत सार्वजनिक भएसँगै युट्युवमा अडियो भिडियो दुबै उत्कृष्ट भन्दै राम्रो प्रतिक्रिया आइरहेको छ । सन्जिको गायकी र संगीतको पनि […]

छोरीलाई अभिनयमा डेब्यू गराउँदै रमेशराजले ल्याए नयाँ गीत ‘राजा’

काठमाडौं । लोकप्रिय गायक रमेशराज भट्टराई पछिल्लो समय सर्वाधिक चर्चाको शिखरमा रहेका गायक हुन् । ‘बहुला’ गीत बजारमा ल्याएपछि उनको गायनको चर्चाले शिखर चुम्न पुग्यो । लामो समयसम्म गायन क्षेत्रमा क्रियाशील रहँदा रहँदै पनि धेरै पछि चर्चाको शिखरमा पुगेका उनी त्यसपछि निरन्तर चर्चाकै शिखरमा छन् । गायक रमेशराज भट्टराईले बजारमा ल्याएको पछिल्लो गीत हो ‘राजा’ […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]