" />

काठमाडौं । गायक शिव परियारको स्वरमा आँशुको अर्थ बजारमा आइसकेपछि सफलताले शिखर चुम्यो । लोकप्रिय गायक परियारको स्वरको बजारमा चर्चा एकातिर थियो भने आँशुको अर्थ (आँशुको अर्थ के थाहा)ले अर्को चर्चाको शिखर चुम्न सफल भयो । त्यसपछि त्यही गीतको सिक्वेलमा आँशुको अर्थ–२ (मेरो भागको खुशी तिमीलाई मिलोस्) बजारमा आयो । त्यसबाट पनि उनले सफलता हात […]
काठमाडौं । गायक तथा समाजसेवी राज खम्बुले आफ्नी स्व. श्रीमती अन्सु राईको ३२ औ जन्मोत्सबको अवसरमा उदाहरणिय काम गरेका छन् । संयुक्त अपाङ्ग एकता अवाज केन्द्रलाई राजले १ लाख २१ हजार रुपैयाँ सहयोग गरेका छन् । सो रकम सामाजिक अभियान्ता पुन्य गौतमको हातबाट हस्तान्तरण गरेका छन् । स्व. अन्सु राई २ वर्ष अगाडि ३० वर्षको […]
काठमाडौं । पाल्पाको झडेवामा जन्मिएका नारायण रायमाझीका परिचय धेरै छन् । उनी राम्रो संगीतकार हुन् । राम्रो गायक हुन् । राम्रो फिल्म मेकर हुन् । शब्द रचनामा पनि उत्तिकै प्रखर छन् । त्यो भन्दा पनि नेपाली लोक संस्कृतिको संरक्षक र कलाकारका आदरणीय अभिभावक हुन् । हरेक नयाँ पुराना कलाकारहरुलाई रायमाझी उत्तिकै माया गर्नुहुन्छ । विश्वव्यापी […]
काठमाडौं – युथ क्रियसन नेपालको आयोजनामा राजधानीमा सम्पन्न भएको ‘मिष्टर एण्ड मिस बेष्ट मोडल अफ द इयर २०२०’सिजन-२ को बिजेता तथा उपविजेताहरुलाइ सर्टिफिकेट वितरण कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छन्। उक्त अबसरमा सर्टिफिकेट वितरण तथा केक काटेर विनर सेलेब्रेसन गरिएको थियो। प्रमुख अतिथि सांस्कृतिक संस्थान जमलका महाप्रबन्धक अशोक प्यासी राइको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा संचारकर्मी […]
काठमाडौं – सुमधुर स्वरका धनि गायक राज सागरको आवाजमा सजिएको नयाँ गित “ढुंगा कुदेर” को म्युजिक भिडियो सार्बजनिक भएको छ। गीतकार पुरुश्वतम सानुको शब्द तथा राज सागरको नै संगीत रहेको गीतमा मन छुने शब्दहरु चयन गरिएको छ। दर्जनौ लोकप्रिय गीतहरुमा आफ्नो जादुमय शब्दहरुले दर्शक श्रोताहरुको मन जित्न सफल गीतकार पुरुश्वतम सानुको पछिल्लो समय एक पछि […]
काठमाडौं – लोकप्रिय गायक कुलेन्द्र विक र शान्ति श्री परियारको सुमधुर स्वरमा “कोरिया कम्पनी” बोलको लोक गीत सार्वजनिक भएको छ ।सार्वजनिक ‘कोरिया कम्पनी’बोल गितको भिडियोमा रोजेन सुन्दास र अन्जली अधिकारीको दमदार अभिनय रहेको छ । कोरियामा कामको ब्यस्ताको बाबजुद पनि गित, संगीत ,कलाकारितामा प्रतिभा प्रस्फुटन गर्ने र म्युजिक भिडियो बनाउने क्रम पनि बढ्दो छ।जस अनुसार […]
कोरोना कहरको कारण विश्वव्यापी लकडाउन भए पश्चात संगीत क्षेत्रको ठूलो फड्को नै मारेको छ । विशेष गरी अनलाईन सांगितिक प्रतियोगिताको लहरले यस क्षेत्रमा लाग्ने प्रतिभाहरुका लागि ठूलो अवसर प्रदान गर्दै आएको छ । यसै क्रममा अमेरिकामा रहँदै आएका नेपालीहरुको प्रयासमा सञ्चालित विश्वव्यापी डिजिटल मञ्च “नौलो डिजिटल” nauloodigital ले पनि एउटा विश्वव्यापी सांगितिक प्रतिस्पर्धा आयोजना गर्ने […]
काठमाडौं । नेपालको पुर्बेली संस्कार र संस्कृतिलाई टपक्कै टिपेर गीत संगीतको नाममा भण्डारण गर्न माहिर चर्चित गायक तथा संगीतकार खगेन्द्र यक्सो लिम्बुले फेरि अर्को गीतको भिडियो सार्वजनिक गरेका छन् । मौलिक शब्द, लय र आवाजमा अब्बल अभियन्ताको पहिचान स्थापित गर्न सफल स्रस्टा खगेन्द्रको शब्द रचना र आवाजमा ‘जाउँ डाँडै काटेर’ बोलको गीतको भिडियो सार्वजनिक भएको […]
काठमाडौं । लोकप्रिय गायिका टीका प्रसाई र लोकप्रिय गायक संजीव पराजुलीको स्वरमा पछिल्लो गीत ‘कान्छी कान्छा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘नाइँ मलाई थाहा छैन, कर्के नजर, पहिलो भेटैमा’ जस्ता गीतहरुको को अपार सफलतापछि गायिका टीका प्रसाई तथा गायक सन्जिब पराजुलीको जोडीले आफूलाई कान्छा र कान्छीको भूमिकामा उभ्याएका हुन् । गीतमा बसन्त सापकोटाको […]