" /> Entertainment – Page 62 – News of Global
मनोरन्जन क्षेत्रको सम्पूर्ण विधा समेट्दै “नेशनल ईन्टरटेनमेन्ट अवार्ड-२०२१” हुने, आबेदन फारम खुल्ला

काठमाडौँ : मनोरन्जन क्षेत्रको सम्पूर्ण विधा समेट्दै “नेशनल ईन्टरटेनमेन्ट अवार्ड-२०२१” हुने भएको छ। लामो समय देखि कोभिड-१९ तथा लकडाउनले गर्दा सुस्ताएको नेपाली मनोरन्जन क्षेत्रलाइ चलायमान बनाउन र सांगीतिक तथा सम्पूर्ण मनोरन्जन क्षेत्रमा नयाँ आयाम थप्नको लागि मौलिक, कला, संस्कृति, संगीत, चलचित्र, खेल, कमेडी, फेशन, सौन्दर्य, कस्टमेटिक, टुरिजम एण्ड कल्चर क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गर्ने उदेश्यले मनोरन्जन […]

मनिता मिसेस नेपाल टुरिजम र अश्मिता मिस टिन टुरिजम बन्न सफल भए

काठमाडौं : पर्यटनका लागि संग संगै भन्ने मूल नाराका साथ सम्पन्न भएको “मिसेस नेपाल टुरिजम २०२०” को उपाधि बाफलकी मनिता रिसाल बुढाथोकीले हासिल गरेकी छन् । नयाँ बानेश्वर स्थित अर्याल ईण्टरनेशनल होटलमा सम्पन्न यो प्रतियोगितामा उनले मिसेस नेपाल टुरिजमका साथै मिसेस क्याटवाल्क र मिसेस ट्यालेण्ट उपाधि पनि पाइन् । त्यसैगरी मिस टिन टुरिजम २०२० को […]

गायक सुमित खड्काको स्वरमा ‘आउ प्यारा दाजुभाइ’

काठमाडौं । राष्ट्रिय गायकको रुपमा ख्याती कमाएका गायक सुमित खड्काको स्वरमा ‘आउ प्यारा दाजुभाइ’ बोलको गीत सार्वजनिक भएको छ । हरिभक्त बुढाथोकी शब्द रहेको गीतमा शक्ति बल्लभको संगीत रहेको छ । गीतको भिडियोमा कृष्ण शिवाकोटी, उमेश खड्का, प्रदिप दाहाल, आनन्द अधिकारी, अन्जु गौतम र मुन पुडासैनीको अभिनय रहेको छ । दिपम जोशीको छायांकन गरेको भिडियोलाई […]

डान्सिङ रियालिटी शो ‘डान्स मास्टर लिल चाम्स’ सुरु हुने

काठमाण्डौँ । नेपालमा डान्सिङ रियालिटी शो डान्स मास्टर लिल चाम्स सुरु हुने भएको छ। आइतबार एक कार्यक्रमको आयोजना गर्दै रियालिटी शोको औपचारिक घोषणा गरिएको हो । विशाल भण्डारीको निर्देशनमा हुने शो थ्रि प्रोडक्सनले नेपा प्रोडक्सनसँगको सहकार्यमा निर्माण गर्न लागेको हो। सफल रियालिटी शो कमेडी च्याम्पियनका निर्देशकसमेत रहेका भण्डारीले राम्रो नृत्य गर्न सक्ने नेपालका बालबालिकालाई यही […]

सुपर प्लस साइज मोडल नेपालको तेस्रो संस्करण हुँदै

काठमाडौं – सुपर प्लस साइज मोडल नेपाल २०२१ प्रतियोगिता हुने भएको छ । मोडल सङ्स नेपालको आयोजनामा यस प्रतियोगिताको दुई संस्करण नेपालमा सम्पन्न भइसकेका छन् भने। विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण स्थगित भएको प्रतियोगिताको तेस्रो संस्करण ‘सुपर प्लस साइज मोडल नेपाल,२०२१’ आयोजना हुँन लागेको हो । प्रतियोगितामा १६ देखि ५५ बर्ष उमेर समूहका विवाहित […]

जानकी पन्त जुनको अध्यक्षतामा नेपाल फिल्म सोसाईटीको युके शाखा गठन

काठमाडौँ – नेपाली कला संस्कृति तथा चलचित्र क्षेत्रलाइ बिश्वब्यापी बनाउने उदेश्यले नेपाल फिल्म सोसाईटीको युके शाखा गठन भएको छ। नेपाल फिल्म सोसाईटीको बिधान अनुरुप केन्द्रिय कार्यालय बाट शाखा खोल्ने अनुमति पाए संगै बेलायत निबासी कलाप्रेमी चलचित्रकर्मी तथा साहित्यकार जानकी पन्त जुनको अध्यक्षतामा १५ सदश्य कार्यसमिति गठन गरिएको छ। विश्वभर फैलिएर बसेका चलचित्रकर्मीहरुलाई एकबद्ध तथा अन्तर्राष्ट्रियस्तरमा […]

समीरको ‘हतारमा’ सार्वजनिक !

काठमाण्डौँ । गायक समीर आचार्यको नयाँ डान्सिङ गीत ‘हतारमा’को भिडियो सार्वजनिक भएको छ । गीतमा गायक स्वयम समीरकै शब्द र संगीत रहेको छ भने उनलाई स्वरमा अप्सरा घिमिरेले साथ दिएकी छिन । लोकलयमा आधारित गीतको भिडियोमा चर्चित नायक आर्यन सिग्देल र नायिका वर्षा राउत अभिनय, डान्स र रोमान्स हेर्न पाईन्छ । दुई प्रेमी बीचको प्रेमको […]

अधुरै रह्यो जगत मर्दन थापाको छैटौं एल्बमको सपना

काठमाडौं । गीतकार, गायक, संगीतकार, कथाकार तथा लेखक जगतमर्दन थापाको मंसिर २२ गते सोमबार निधन भएको छ। कोरोना भाइरसको संक्रमणका कारण अस्वस्थ भई नर्भिक अस्पतालमा उपचार गराई रहेका थापाले कोरोनालाई जिते पनि फोक्सोको समस्याका कारण उपचारकै क्रममा निधन भएको हो। उनको छोरीका अनुसार कोरोना संक्रमणबाट मुक्त भइसकेपछि उनलाई सीसीयूमा सारिसकिएको थियो र उनी बोल्ने–खाने गर्न […]

प्रेम विनोदलाई राष्ट्रिय स्रष्टा सम्मान, भिखारीलाई डायस्पोरा

काठमाडौं । गीतकार सङ्घ नेपालको वार्षिक कार्यक्रम राष्ट्रिय स्रष्टा सम्मान तथा वर्ष गीत पुरस्कार यस वर्ष पुष ४ गते हुने भएको छ । संघले आज पत्रकार सम्मेलन गर्दै आगामी पुष ४ गते नारायणगढमा कार्यक्रम गर्ने जानकारी दिएको छ । यस वर्षको राष्ट्रिय स्रष्टा सम्मान विशिष्ठ गीतकार प्रेम विनोद नन्दनलाई नगद १ लाख ५१ हजार राशिसहि […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]