" />

काठमाडौँ – लोकप्रिय गायक एवं सङ्गीतकार रुद्रसेन विश्वकर्माको नयाँ गित ‘दिल दुखायौ तिमिले मेरो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । रुद्रसेनकै शब्द तथा सङ्गीत रहेको यस गीतमा रुद्रसेन र अन्नु चौधरीको स्वर रहेको छ । भिडियो गायक विश्वकर्माकै अफिसियल युट्युव च्यानल Rudrasen Bishwakarma बाट सार्वजनिक गरिएको हो । गायक रुद्रसेन भोजपुरी र मैथिली गितमा […]
काभ्रेपलान्चोक – निकै आशा लाग्दो लोक दोहोरी गित “बिर्से पापिलाई” सार्वजनिक भएको छ । दुख पिडा सम्बन्धि रहेको लोक दोहोरि गित अहिलेको युवा पुस्तालाई मध्यानजर गदै बनाईएको गायिका सुमित्रा सत्यालले बताउनु भयो । “बिर्से पापिलाई” गितले निकै र्चचा पाउनेमा गायिका बिस्वस्त हुनुहुन्छ । गितमा स्वर गायिका सुमित्रा सत्याल र गायक राजु बिरही सापकोटाको रहेको छ […]
काठमाडौं । काउली बुढी नामबाट ख्याती कमाएकी कलाकार सन्ध्या बुढा र रबिन्द्र लामिछानेको स्वरमा ‘छम्म छम्म’ बोलको गीत सार्वजनिक भएको छ । रविन्द्र लामिछानेको शब्द रहेको गीतमा सुबास तिम्सिनाको संगीत रहेको छ। मौसम हिमालीको कोरियोग्राफी रहेको गीतको भिडियोमा सन्ध्या बुढाको साथमा डिमन क्षेत्रीको फिचर रहेका छन्। नवराज उप्रेतीले खिचेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन्।
काठमाडौं । गायिका समिक्षा अधिकारि र गायक नारायण थापाको आवाजमा रहेको गीत ‘माया जालैमा’ सार्बजनिक भएको छ। मुकुन्द कोइरालाको शब्द, दीपकराज विश्वकर्माको संगीत सङ्गीत संयोजन तथा मिश्रण रहेको उक्त गीत ‘माया जालैमा’को भिडियो सार्वजनिक भएको हो । गीतलाई आभुशण इन्टर्टेन्मेन्ट यूटुब च्यानल बाट सार्वजनिक गरिएको हो। टिकटकमा राम्रो फ्यान कमाएका सुधिर श्रेष्ठ ,पुरु सिग्देल र […]
काठमाडौं : लकडाउनले लामो समय मिडियामा नदेखिएकी नायिका पुजना प्रधानको अभिनय रहेको ‘मन मान्दैन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । अरुण देव यादब र सन्जीवनीको स्वर रहेको गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो । आनन्द अधिकारीको शब्द, शिखर सन्तोषको संगीत रहेको गीत पूजना फिल्म्स प्रोडक्सन बाट प्रस्तुत गरिएको हो । गीतको भिडियोमा पूजना प्रधानको […]
काठमाडौं -देश विदेशका विभिन्न कार्यक्रममा फेसन र डान्स कोरियोग्राफी गर्दै आएका अश्विनीकान्त झा राष्ट्रिय युवा प्रतिभा सम्मान २०७७ बाट सम्मानित भएका छन्। कविलासी नगरपालिक वडा नं ७ गौर, सर्लाही घर भई राजधानीमा बसी सयौं सौन्दर्य प्रतियोगिता र फेसन शोमा कोरियोग्राफी गर्दै आएका झालाई मंगलबार युवा तथा खेलकुद मन्त्रालयले सिंहदरबारस्थित मन्त्रालय प्रांगणमा आयोजना गरेको एक समारोहमा सो […]
काठमाडौं । नेपाली चर्चित गायिका निशा देसारको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । विशेष गरी गजल गायन मार्फत चर्चामा आएकी निशाले यस पटक ‘यो कस्तो प्रेम’ बोलको गीत बजारमा ल्याएकी छन् । इन्जिनियर विष्णुप्रसाद पाण्डेको शब्द रचना र सुरेश गैरेको सङ्गीत रहेको उक्त गीतमा आफ्नो विश्वासिलो मायामाथि प्रेमीले धोका दिएपछिको अवस्थालाई उजागर गरिएको छ […]
काठमाडौं । गायक गोविन्द गुरागाईको पहिलो सांगीतिक कोसेली गीत ‘सानी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गोविन्द गुरागाईको नै शब्द ,संगीत रहेको गीतमा बुद्ध स्याङबाको एरेन्ज रहेको छ । ‘सानी’को म्युजिक भिडियोमा बलिवुडमा समेत चर्चा कमाएकी नेपाली नायिका उषा उप्रेती र निर्मल न्यौपाने र बालकलाकार सान्भी थापाको अभिनय रहेको छ । गीतको भिडियो बैदेशिक […]
काठमाडौं । बरिष्ठ चिकित्सक एवं गीतकार भोला पौडेलको शब्दमा भजन ‘अलमल नगरौं’ सार्वजनिक भएको छ । भगवान कृष्णको महिमा गाइएको उक्त भजनमा नरहरी प्रेमीले संगीत भरेका छन् । गायक लोक पौडेलको स्वर रहेको उक्त भजनमा समय र उमेर छँदै ईश्वरप्रति भक्तिभाव राख्न र सेवा आराधनामा लाग्न आग्रह गरिएको छ । कमल सौरागको सङ्गीत संयोजन छ […]