" />

काठमाडौं । गीतकार अमर बान्तुको गीत ‘सिल्की कपाल’ सार्वजनिक भएको छ । सहिमा श्रेष्ठ तथा ध्रुव विश्कोको स्वर रहेकोृ दीपक शर्माको सङ्गीत रहेको छ । गीत सार्वजनिक भएसँगै ट्रेण्डिङमा समेत पर्न सफल भएको छ । यो समाचार तयार पारिरहँदा गीत १६ नं. ट्रेण्डिङमा रहेको छ । गीत लगातार ट्रेण्डिङको शिरतिर दौडिरहेको छ । शाहस शाक्यको […]
काठमाडौं । गायक राजमान तामाङले ‘बागमतीको पूल’ बोलको गीत सार्वजनिक गरेका छन् । उनलाई सुमधुर स्वरकी धनी गायिका मेलिना राइले स्वरमा साथ दिएकी छिन् । दिपक शर्माको शब्द र संगीत रहेको यस गीतलाई मोहित मुनालले एरेन्ज गरेका हुन् भने श्यामश्वेत रसाइलीको मिक्सिङ र मास्टरिङ रहेको छ । गीतको भिडियोमा आँचल शर्मा र नाजिर हुुसेनले अभिनय […]
काठमाडौँ : गायक मुरारी भण्डारीको सांगीतकि कोसेली कहाँ जाना लागेकी बोलको गीतको म्युजकि भडियिो सार्वजनकि भएको छ । मुरारी भण्डारीको नै शब्द रहेको गीतमा संगीत र संयोजन शशीविक्रम थापाको रहेको छ । म्युजिक बैंक नेपालमा रेकर्ड भएको गीतमा रेकर्ड, मिक्सीङ र मास्टरिङ कृष्ण पुनको रहेको छ । म्युजकि भडियिोमा संगीतकार स्वयं शशीविक्रम थापाकै निर्देशन रहेको […]
काठमाडौं । लोकदोहोरी गायक अमृत खाती र उमा श्रेष्ठको स्वरमा लोकदोहोरी गीतमिरमिरे साइँली सार्वजनिकभएको छ। गीतमा शब्द, संगीत अमृत खाती, संगीत संयोजन कमल सौराग र मिक्सिङ कुमार सानुको रहेको छ। डीएआर मुभिजको अफिसियल च्यानबाट सार्वजनिक भएको भिडियोको निर्देशन विक्रम चौहानले गरेका छन्। भिडियोमा सञ्जीव ठकुरी र अनुपमा भण्डारीको अभिनय, दीपक गिरीको छायांकन, कविन खड्काको शृंगार […]
काठमाडौं । अभिनेत्री मनिषा कोइरालाको चर्चित पुस्तक ‘हिल्ड’ को नेपाली अनुवाद ‘जिजीविषा’ सार्वजनिक भएको छ। फाइनप्रिन्टबाट प्रकाशित यस पुस्तकको अनुवाद पत्रकार स्वरूप आचार्यले गरेका हुन्। ‘जिजीविषा’ भिडियो लन्चका अवसरमा अभिनेत्री कोइरालाले भनिन्, ‘मैले यो किताब लेख्छु भनेर सुरु गरेकी होइन। अमेरिकामा क्यान्सर उपचारका क्रममा एक जना बौद्ध रिन्पोचेले आफूलाई क्यान्सरबाट परेको दुःख भोग्दाका बेला तिमीलाई […]
काठमाडौं । पछिल्लो समय नेपालमा पनि राम्रा राम्रा कथाहरु बस्तुहरुमा म्युजिक भिडियो बन्न थालेको छ । यही क्रममा चर्चित गायक नरेन्द्र प्यासीको मर्मस्पर्शी गीत ‘एउटै कथा हो जिन्दगी’ सार्वजनिक भएको छ । पैसाको लागि जे पनि गर्न सक्ने मान्छे र त्यही मान्छे भित्र पनि मन, माया हुन्छ भन्ने तथा मान्छेका बिभिन्न चरित्रलाई चित्रण गर्न खोजिएको […]
काठमाडौं । नेपाल चलचित्र कलाकार संघको भवन चन्द्रागिरी नगरपालिकाको स्यूचाटारस्थित खड्का गाउँको थानेटारमा शिलान्यास गरिएको छ । एक समारोहका बीच शहरी बिकाश मन्त्री कृष्णगोपाल श्रेष्ठले भवनको शिलान्यास गरेका छन् । कार्यक्रममा मन्त्री श्रेष्ठले कलाकार संघले पनि आफ्नै भवन निर्माण गर्न लागेकोमा खुसी ब्यक्त गरे । ‘मेरो क्षेत्रमा कलाकारहरुले आफ्नो संस्थाको भवन निर्माण गर्न लाग्नु भएको […]
नारायणगढ, चितवन । वरिष्ठ गीतकार प्रेम विनोद नन्दनलाई एक लाख ५१ हजार राशिको राष्ट्रिय सम्मानबाट सम्मानित गरिएको छ । गीतकार संघ नेपालको आयोजना तथा नारायणी कला मन्दिर चितवनको संयोजनमा उद्योग वाणिज्य संघको हलमा सम्पन्न भएको कार्यक्रममा वरिष्ठ गीतकार प्रेम विनोद नन्दनलाई अमर भावना राष्ट्रिय पुरस्कार–२०७६ बाट सम्मानित गरिएको हो । प्रदेश नं. ३ का मुख्यमन्त्री […]
रोगीहरूको हौसला बढाउने र निरोगीहरूमा समेत आत्मविश्वाश जगाउने शब्दहरु भएको यस गीतलाई सुनिता बस्नेत थापाले लेखेकी हुन् । राजकुमार बगरको संगीत, कमल सौरागको एरेन्ज रहेको गीतको भिडियोको निर्देशन सम्पादन तथा छायाङकन वीरेन्द्र भाट विपिनले गरेका हुन । भिडियोमा गायक आनन्द कार्की र गायिका मिना कार्कीलगायत वरिष्ठ चिकित्सक डा. भोला रिजाल, वरिष्ठ कलाकार कृष्ण मल्ल र […]