" />

काठमाडौं । नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०७७ आज राजधानीमा एक कार्यक्रमका साथ सम्पन्न भएको छ । नेपाली कला संस्कृतिको क्षेत्रमा क्रियाशील रहेका कलाकारहरुलाई सम्मान एवं प्रोत्साहन दिने उद्देश्यले आयोजना गरिएको उक्त अवार्डमा गीतसंगीत, चित्रकला र सौन्दर्य कलामा क्रियाशील रहेका व्यक्तित्वहरुको सहभागिता रहेको थियो । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको प्रमुख आतिथ्यतामा भएको उक्त […]
काठमाडौँ – गायक सुमन बज्राचार्यको सुमधुर आवाजमा सजिएको नेपाल भाषाको नयाँ गित “पियाच्वने” को म्युजिक भिडियो सार्बजनिक भएको छ। नेपाली कला संस्कृतिको प्रबर्धन तथा संरक्षण गर्दै नेपाल भाषाको गित “पियाच्वने” नेपाली सांगीतिक बजारमा आएको हो। शब्द तथा संगीत ज्ञानु मुनि शाक्यको रहेको गीतलाई फिरोज बज्राचार्यले स्टुडियो संगीत भरेका छन्। छायाँकार अभिषेक शाक्यले छायांकन गरेको म्युजिक […]
काठमाडौँ – वरिष्ठ कलाकार स्व. श्री प्रेममान चित्रकारद्वारा रचित र वरिष्ठ संगितकार/गायक श्री सुमन कपालीको स्वरमा सजिएको “मखु जिं त्वनागु” बोलमा रहेको नेपालभाषाको गीत स्व. श्री चित्रकारको ४५ औं पुण्य तिथिको दिन उहाँप्रती श्रद्धाञ्जली स्वरुप ज्योती म्युजिकको अफिसियल युट्यब च्यानलबाट सार्बजनिक भएको छ । फिरोज बज्राचार्य र गायक सुरज वीर बज्राचार्यको कम्पोजमा बनेको उक्त गीतको […]
काठमाडौं -प्रताप दासको स्वरमा रहेको राष्ट्रिय गीत ‘जाग युवा हो…’ सार्वजनिक भएको छ । इन्दु दनुवारको शब्द, सुरज लामिछानेको सङ्गीत तथा कथा रहेको गीतको भिडियो सार्वजनिक भएको हो । यादव पुडासैनीको निर्देशन, नारायण रिजालको कोरियोग्राफी र सुरजको सहनिर्देशन रहेको गीतको भिडियोमा दीलिप रायमाझी, इन्दु दनुवार, बालकलाकार आस्तिक रिजालले अभिनय गर्नुभएको छ । सुरेश बज्राचार्यको छायाँकन रहेको […]
काठमाडौं । गायक प्रकाश गुरुङ र पूर्णकला बिसीको स्वर एवं अविनाश थापा मगरको शब्द संगीतमा रहेको कौडा गीत ‘हे ठूली’ को कभर भिडियो प्रतियोगितामा फ्रेन्डसीप ग्रुपले प्रथम पुरस्कार जित्न सफल भएको छ । फ्रेन्डसीप ग्रुपले रु. ५० हजार नगद राशिसहित प्रथम पुरस्कार जित्न सफल भएको छ । त्यसैगरी अल स्टार कल्चर ग्रुपले रु २५ हजार […]
काठमाण्डौं – नेपाली मौलिक पर्व दशैंलाई मध्य नजर गर्दै गायक दौलत राईको आवाजमा रहेको ”निधारमा टिका” गीतको भिडियो सार्वजनिक भएको छ । नेपालीहरुको महान पर्वको वारेमा गीतमा चर्चा एवम परिचर्चा गरिएको छ । बावुल गिरीको शब्द तथा संगीत गीतमा रहेको छ । आपसमा मिलेर जमघट गर्ने परम्परालाई सरक्षण गर्दै अगाडि बढ्नको लागी आग्रह गरेर गीत […]
काठमाडाैं : नर्वेमा संगीत अध्ययन गरिरहेका चितवनका सुमधुर आवाजका धनि गायक दया शिवाकोटीको रोमान्टिक डान्सिङ नम्बर गित “त्यो रात” को म्युजिक भिडियो सार्बजनिक भएको छ। शब्द, संगीत तथा स्वर दया शिवाकोटीनै रहेको सार्बजनिक म्युजिक भिडियो युवा पुस्तालाइ लक्षित गरि बनाइएको छ। गायक दया सिवाकोटी पछिल्लो समयका उदयमान गायकको रुपमा सांगीतिक क्षेत्रमा परिचित छन्। विदेशमा बसेर […]
काठमाडौँ – लकडाउन भएयता कुनै नेपाली फिल्म प्रदर्शन भएकाे छैन । तर त्यसयता कलाकारहरु म्युजिक भिडियाे तथा अन्य रियालिटि शाे बाट नाम कमाइरहेका छन । यस्तै मध्येका एक नायक पुष्प खडका म्युजिक भिडियाेमा निकै ब्यस्त रहेकाे छन । त्यस्तै एक्सनस्टार रुपमा परिचित नायिका सुमि माेक्तान पनि म्युजिक भिडियाे तथा डान्सिङ रियालिटि शाे मा ब्यस्त रहेका […]
काठमाडौँ – नेपाली सुगम संगीतमा अनवरत रुपमा आफनो सिर्जना प्रस्तुत गरिरहने रचनाकार हुन हरि उप्रेती । उनको शब्द रचनामा रहेको “ढलक ढलक” गीतमा गायिका रानी शाक्य र गायक प्रताप दासको आवाज रहेको गीत सार्वजनिक भएको छ । चन्द्र सिंह घलेको संगीत तथा नरेन्द्र वियोगीको एरेन्ज गीतमा रहेको छ । गीतमा प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको […]