" />

राम्रो स्वरकी धनी गायिका प्राश्ना लामाको स्वरमा रहेको गीत ‘सुनपातीको बास्ना भन्दा तिम्रो माया मीठो…’ सार्वजनिक भएको छ । यो गीतमा प्राश्नालाई शीतल गुरुङले साथ दिएका छन् । टिपिकल लोक भाकाको सार्वजनिक गीतमा माया प्रेमसहित मन मिलेमा लगन गाठो गासौ यसपाली भनेर रमाइलो पारामा छेड्खानी गरियेको दृश्य भिडियोमा कैद गरियेको छ । गीतजस्तै भिडियो पनि उत्कृष्ट […]
काठमाडौँ – लोकप्रिय नेप्लीज अमेरिकन रक व्याण्ड द भाइब्ज व्याण्डले विजया दशमीको सांगितीक उपहारस्वरुप रमाईलो म्युजिक भिडियोसहित नयाँ गीत सार्वजनिक गरेको छ। व्याण्डले विजया दशमी २०७७ का अवसरमा मात्र तिमी बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरेको हो। अमेरिकाको क्यालिफोर्निया स्थित शान्ता रोजामा छायांकन गरिएको म्युजिक भिडियो दीपक बजमनको छायांकन र निर्देशनमा तयार भएको हो। भिडियोमा व्याण्डका […]
काठमाडौँ – गायक तथा संगीतकार डीबी गुरुङ (धन गुरुङ)को सुमधुर स्वरमा सजिएको नयाँ गित न्याउली चरीको छायांकन सम्पन्न भएको छ। मिन सागर लामाको शब्द रहेको गीतलाई गायक डीबी गुरुङले नै संगीतबद्ध गरेका छन्। छायाँकार राजु केसीले छायांकन गरेको भिडियोलाइ कलाकार तथा निर्देशक निर्मल शर्माले निर्देशन गरेका हुन्। भिडियोमा सचिन बोगटी, रजनी केसी र करिश्मा केसी […]
विराटनगर र राष्ट्रिय गायकको छविन बनाएका सुमित खड्काले नेपालीहरूको महान पर्व बडा दशैं तथा तिहार लाई लक्षित गरी दशै तिहार यसपालीकों गीत सार्वजनिक गरेका छन् । खड्कालेदशै तिहार यसपालीकों गीत सार्वजनिक गरेका हुन् । विराटनगरका घर भएका खड्काले प्रत्येक वर्ष दशैं गीत बजारमा ल्याउँदै आएका छन् । यस वर्षको दशैंलाई लक्षित गरि सार्वजनिक गरेको गीतकोे […]
काठमाडौं – लोकप्रिय फेसन डिजाइनर सुक्निता चौलागाईंलाई ‘बेष्ट फेसन डिजाइनर अफ द इयर’ बाट सम्मान गरिएको छ । बिहिबार राजधानीमा सम्पन्न भएको ‘दोस्रो फेशन एण्ड मोडल अवार्ड’ कार्यक्रममा सुक्नितालालाई उक्त अवार्ड प्रदान गरिएको हो । फेसन डिजाइनिङको क्षेत्रमा लामो समय बिताएकी उनलाई अमुल्य योगदानको कदर स्वरुप उत्कृष्ट फेसन डिजाइनर घोषित गर्दै पेजेन्ट नेपाल ईन्टरनेशनल मिडियाले […]
काठमाडौँ – लोकप्रिय गायक रामकृष्ण ढकालको स्वरमा रहेको गीत ‘अधर’ को भिडियो सार्वजनिक भएको छ । डा.दुवसु क्षेत्रीको शब्द तथा चर्चित संगीतकार शिखर सन्तोषको संगित छ । गीतको भिडियोमा रोश्ना कार्की र विष्णु कार्की फिचर्ड छन् । कुशल श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोको छायाँकन , सम्पादन उनैले गरेका हुन् । भिडियो हेर्नुहोस :
काठमाडौं – लोकप्रिय गायिका सरु गौतम र गायक सुनिल कटुवालको सुमधुर स्वरमा नयाँ गीत ‘डिजिटल फोटो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । दर्जनौ चर्चित गीतहरुमा आफ्नो जादुमय स्वर दिएर सांगीतिक बजारमा आफ्नो छुट्टै स्थान र परिचय बनाउन सफल गायिका सरु गौतमले फरक प्रस्तुतिको साथ “डिजिटल फोटो” को म्युजिक भिडियो लिएर आएकी हुन् । गीतकार […]
काठमाडौँ – नेपालका कलाकारहरुको एउटै छाता संगठन नेपाल चलचित्र कलाकार संघ प्रदेश १ तदर्थ कमिटी गठन भएको छ । वरिष्ठ फिल्मकर्मी पुष्प श्रेष्ठको संयोजक्तवमा २१ सदसिय कमिटी गठन भएको हो । हेर्नुहोस प्रेस बिज्ञप्ति : नेपाल चलचित्र कलाकार संघको विधानको परिच्छेद १ , दफा ४ अनुसार नेपाल चलचित्र कलाकार संघ १ नम्वर प्रदेश शाखा २०७७ […]
युथ कृयसन नेपाल द्वारा आयोजित मिस्टर एण्ड मिस वेष्ट मोडलको सम्पूर्ण सहभागीहरु द्वारा काठमाडौंको नागार्जुन नगरपालिकाको व्हाईट गुम्बा स्थित च्यान डाँडामा २०७७ असोज २५गते शनिबार आयोजना गरेको चङ्गा चेट कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ। जसमा सहभागिता जनाउने सम्पूर्ण प्रतिश्प्रधिहरुमा धन्यबाद ज्ञापन गर्दै बिजेताहरुलाइ युथ कृयसन नेपालका अध्यक्ष रबि लामाले बिजेताहरुलाई पुरस्कार वितरण गरेका छन्। […]