" /> Entertainment – Page 73 – News of Global
श्रेया दुलालको निर्देशनमा “जुनी जुनी” (भिडियो सहित)

काठमाडौँ – नायिका श्रेया दुलाल अभिनय का साथै निर्देशनको क्षेत्रमा समेत हात हालेकी छन । गायिका मनिषा पोखरेलको आवाजमा रहेको “जुनी जुनी” गीतको भिडियोलाई उनले निर्देशन गरेकी हुन । कलाकारिता क्षेत्रमा राम्रो सम्भावना भएकी नायिका हुन श्रेया । माया मा हुने अविस्वासबाट उत्पन्न हुने समस्यालाई गीतमा देखाइएको छ । डिवी तामाङको शब्द तथा सन्तोष प्रगाढको […]

दिपक कंडेलको ‘बाटो हेरी नरौ आमाले’मा बद्री पंगेनी (भिडियोसहित)

काठमाडौं -महान चाड दसैं आउन अब धेरै समय बाँकी छैन । यही चाडलाई लक्षित गरी दसैं सम्बन्धी बिभिन्न गीतहरु सार्वजनिक भैरहेका छन । यसै क्रममा गीतकार दिपक कंडेलको शब्द रचनामा गायक बद्री पंगेनीको स्वर रहेको गीत ‘बाटो हेरी नरौ आमाले’को भिडियो सार्वजनिक भए संगै चर्चामा छ । गणेश अधिकारीको संगित रहेको गीत केही दिन अगाडि […]

रबिना र अकेशा मेरो बाबा भन्दै

दशैंको छेको पारेर गीत आउने क्रम बाक्लएिको छ । यस्तैमा बाल गायीका रबिना बसेल बालापनको रसलिो स्वरमा मेरो बाबा भन्दै दशैं गति लीएर आएकी छिन् । चर्चीत गीतकार अम्बीका गुरुङको शब्दमा आएको मेरो बाबा.. गीतलाई राजन कार्कीले एरेञ्ज तथा संगीत गरेका छन् । गीतको प्राबिधिक कार्य भने धुन कला केन्द्र बाट रेकर्डिङ भएको छ भने […]

अर्को जुनी ‘कसम पाइँदैन’ भन्दै आए खुमन र समिक्षा

काठमाडौं । मान्छे धन सम्पत्ति भए पुग्छ तर धनसम्पत्ति केही होइन भन्ने सन्देश एकातिर छ भने अर्को जुनी कसम पाइँदैन भन्दै जिन्दगीको दुःखसुखको यात्रालाई गीतमार्फत पोखिएको छ ‘कसम पाइँदैन’ । अर्को जुनी भन्ने कुरा कसैले पनि देखेको छैन यही जुनीमा जे हुनु छ हुनुपर्छ भन्ने गीतको भावको म्यूजिक भिडियोमा डुब्न सफल भएका मोडल बाबुराम बोहरा […]

चलचित्र विकास बोर्ड द्वारा “स्टोरी बैंक” स्थापना

काठमाडौँ – चलचित्र विकास बोर्ड नेपालले “स्टोरी बैंक” स्थापना गरी यसको संचालन तथा व्यावस्थापन गर्नका लागि ‘स्टोरी बैक कार्यविधि-२०७७’ को एक मस्यौदालाई पूर्णता दिएकोछ। कार्यविधिलाई बोर्डका सदस्य–सचिव महेन्द्र बहादुर साँखिज्युको संयोजकत्वमा चलचित्र जगतका विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरी गठन गरिएको ११ सदस्यीय समितिले मस्यौदा गरेको थियो। उक्त समितिमा सह–संयोजक नवल खड्का, सदस्यहरुमा बिकास आचार्य, रवीन्द्र […]

गायक राजेश सापकोटाको “आज फेरि” सार्वजनिक(भिडियो सहित)

काठमाडौँ – गायक राजेश सापकोटाको बियोगान्त प्रेम कथामा आधारित नयाँ म्युजिक भिडियो “आज फेरि” सार्वजनिक भएको छ । प्रेमी प्रेमीका विचको प्रेम पछिको विछोडलाई गीतमा समेटिएको छ । आफनी मायालुलाई पराईको अगालोमा बाँधिएको देख्दा उत्पन्न हुने पिडालाई गीतमा ब्यक्त गरिएको छ । घनश्याम प्याकुरेलको शब्द तथा सुवास भुषालको संगीत संयोजन गीतमा छ । रोशन लुइटेलको […]

‘ओई कान्छी’ लिएर आईन गायिका सुजाता केसी(भिडियो सहित)

काठमाडौं – पछिल्लो समय एक पछि अर्को चर्चित गीतहरु नेपाली सांगीतिक आकाशमा पस्किएर चर्चाको शिखरमा पुग्न सफल गायिका सुजाता केसी र लोकप्रिय गायक प्रमोद खरेलको सुमधुर स्वरमा सजिएको नयाँ गित ‘ओई कान्छी’ को म्युजिक भिडियो सार्बजनिक भएको छ। दिपक शर्माको शब्द तथा संगीत रहेको गीतलाई गायिका सुजाता केसी र गायक प्रमोद खरेलले आवाज दिएका छन्। […]

शान्तिश्री परियार र दुर्गा लामिछानेको स्वरमा ‘बन चरी’

काठमाडौं । यतिबेला विश्वभर कोरोना भाइरस (कोभिड–१९) ले ढपक्क ढाकेको छ । केही देशहरुमा कोरोनाकै कारण लकडाउन चलिरहेको छ त केही देश भने पुनः पुरानै अवस्थामा फर्केका छन् । तर केही देशहरुमा झन बिजोक भएको छ । यता नेपालमा संक्रमितहरु कम हुनुको साटो बढ्दै छ । पछिल्लो समय लकडाउन पनि हटाई जोर–बिजोर प्रणालि लागु गरिएको […]

आकाश र सलोनको बीचमा ‘हिड्दा हिड्दै’ आइन् रेखा

काठमाडौं । कोरोनाका कारण बिगत ६ महिना यता चलचित्रसम्बन्धी औपचारिक कार्यक्रम आयोजना गरिएको थिएन । निषेधाज्ञा खुकुलोसँगै चलचित्र क्षेत्रका गतिबिधि पनि बढ्न थालेको छ । जसअनुरुप चलचित्रसम्बन्धी पहिलो औपचारिक कार्यक्रम सोमबार राजधानीमा आयोजना गरियो । कार्यक्रम हो, नयाँ चलचित्र ‘हिड्दा हिड्दै’ को शुभमुहुर्त । नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टको ब्यानर र मिलन आले मगरको निर्देशनमा निर्माण […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]