" /> Entertainment – Page 70 – News of Global
विक्रम, मिरा, अमृत र कसमको सहकार्य ‘तिहारमा देउसी र भैलो’

काठमाडौं । गायकद्वय विक्रम जंग शाह र अमृत खाती, गायिकाद्वय मिरा गिरी र कुसुम रानी ठकुरीको सहकार्यमा तिहारको नयाँ सांगीतिक कोसेली बजारमा आएको छ ‘तिहारमा देउसी र भैलो’ । अमृत खातीको शब्द तथा संगीतमा तयार भएको गीत ‘तिहारमा देउसी र भैलो’ मा गायकद्वय विक्रम जंग शाह र अमृत खाती, गायिकाद्वय मिरा गिरी र कुसुम रानी […]

जनचेतना जगाउँदै ‘कोरोनाको डर छ’ गीत सार्वजनिक

काठमाडौं । विश्वमा नै कोरोना भाइरस (कोभिड–१९)को महामारीले धेरै जनधनको क्षति भइसकेको छ । जसको प्रत्यक्ष असर विश्वका सबैमा परिरहेको छ । कोभिड–१९ कै कारण नेपालमा पनि गत चैतदेखि लकडाउन सुरु भएर पछिल्लो समयमा अझै कोरोनाको संक्रमण दिनदिनै बढ्ने क्रममा छ । जनधनको क्षति हुनुका साथै मुलुकमा समान्य रुपमा मानिसहरु दैनिक कामकाजमा फर्किन सक्ने वातावरण […]

किशोर नेपाली ‘गुरु’ को निर्देशनमा “छड्के नजर” सार्बजनिक(भिडियो सहित)

काठमाडौँ – गायक मिलन लामा र गायिका मुना थापा मगरको सुमधुर स्वरमा सजिएको नयाँ लोक दोहोरि गित “छड्के नजर” सार्बजनिक भएको छ। निरु थापा मगरको शब्द तथा संगीत रहेको गीतलाई आशिष अविरलले एरेन्ज गरेका हुन्। गणेश सापकोटाले छायांकन गरेको म्युजिक भिडियोलाइ किशोर नेपाली ‘गुरु’ ले निर्देशन गरेका छन् भने भिडियोमा प्रदिप, सायस्ना, अर्जुन र आयुष्मालाइ […]

रमेश चन्द र रोली अभिनित ‘सिमसिमे पानी पर्‍यो…’ (भिडियोसहित)

काठमाडौं – गीतकार जनक रावलको लोक प्याट्रनको डान्सिङ गीत ‘सिमसिमे पानी पर्‍यो…’ सार्वजनिक भएको छ । किरण माइकल घिमिरेको सङ्गीतमा रहेको लोक प्याट्रनको गीतको भिडियो सार्वजनिक भएको हो । सञ्चारकर्मीसमेत रहनुभएका रावलको सार्वजनिक गीतमा रुपक डोटेल र शसिका राईको स्वर रहेको छ । यादव पुडासैनीको निर्देशन रहेको गीतको भिडियोले बालापनको कथा बोकेको छ । भिडियोमा […]

सहिमाको “ओक्कल दोक्कल” युट्युब न. १ ट्रेण्डिङमा पर्न सफल (भिडियो सहित)

काठमाडाैँ : चर्चित गायिका सहिमा श्रेष्ठ र गायक सन्दिप न्यौपानेको डान्सिङ बिटमा रहेको नयाँ गित “ओक्कल दोक्कल” को म्युजिक भिडियो ” युट्युब न. १ ट्रेण्डिङमा परेको छ। भिडियो सार्बजनिक भएको छोटो समयमा लाखौ दर्शक श्रोताहरुको माया बटुल्न सफल भएकोमा गायिका सहिमा श्रेष्ठ अहिले दङ्ग छिन। नेपाल देखि विदेश सम्म हुने मनोरन्जनात्मक कार्यक्रममा सँधै ब्यस्त रहने […]

“ओक्कल दोक्कल” भन्दै आए सहिमा र सन्दिप (भिडियो सहित)

काठमाडाैँ । लोकप्रिय गायक/ गायिका सहिमा श्रेष्ठ र गायक सन्दिप न्यौपानेको डान्सिङ बिटमा रहेको नयाँ गित “ओक्कल दोक्कल” को म्युजिक भिडियो सार्वजनिक भएको छ । बालापनको यादलाई ताजा गराउंदै उनीहरुले दशैं कोसेली स्वरुप नवमीको दिन भिडियो रिलिज गरेका हुन्। नेपाली सांगीतिक क्षेत्रमा चर्चाको शिखरमा पुग्न सफल तथा एक पछि अर्को राम्रो राम्रो गितहरु नेपाली सांगीतिक […]

दशैंको शुभकामना – गीतकार तथा निर्माता सावित्रा चिलुवाल

काठमाडौँ – नेपालीहरुको महान् चाड बडा दशैं घरघरमा आईपुगेको छ । जमरा राखेदेखि नै शुरु भएको दशैं दशौं दिन मान्यबरको हातबाट टीका लगाएपछि दशैं औपचारिक रुपमा समाप्त हुनेछ । दशैं सबैको साझा पर्व र एउटा नेपाली सँस्कृतिको रुपमा विकास भैरहेको छ । दशैंलगायत चाडपर्वहरु तामझाम र तडकभडक रुपमा मनाउने गरेको पनि पाईन्छ । दशैंमा मीठो […]

गायिका रचना रिमालको ‘फिदा भए’ सार्वजनिक

काठमाडौँ – दशैँको कोशेली स्वरूप गायिका रचना रिमाल र गायक एस लामा ले आफ्नो नयाँ गीत ‘फिदा भए’को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गीतमा मायालु प्रेमील जोडिको प्रेम प्रसङगलाई समेटिएको छ । मोतिलाल भुजेलको शब्द तथा अशोक थापाको संगीत एवम् एरेन्ज गीतमा रहेको छ । कोभिड १९ को अवस्थामा पनी मुस्ताङका विभिन्न रमणिय स्थानहरुलाई […]

वियोगान्त भिडियो ‘जहाँ छोड्यौ तिमीले’ मा केकी र विशाल

काठमाडौँ – पशुपति म्युजिकले वियोगान्त भावको गीत जहाँ छोड्यौ तिमीले को भिडियो सार्वजनिक गरेको छ। मखमली स्वरका धनी स्वरुपराज आचार्यको स्वरमा रहेको यो गीत एसएस गणेशले रचना गरेका हुन् । गीतमा दिवान किनारको सङ्गीत, सङ्गीत संयोजन, रेकर्डिङ र मिक्सिङ् – माष्टरिङ् रहेको छ । सङ्गीत क्षेत्रमा गिनेचुने अब्बल दर्जाका भिडियो सम्पादकको रुपमा चिनिदै आएका निशान […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]