" />
काठमाडौं । केहि दिनयता सामाजिक सँजालमा भाइरल भएका बाल गायक सचिन परियार विवादमा तानिएका छन् । भाइरल सचिन परियारको पारिवारिक विषयलाई लिएर हाल सामाजिक सँजालमा अन्तरवार्ता दिनका लागि नै भ्याएका छैनन् । सचिन परियारको विषयलाई लिएर यूट्यूबरले नै सचिनको भविश्य माथि खेलवाड गरेको आरोप लगाएका छन् । के छ हजुर भन्ने शब्दलाई लिएर सबै तिर […]
वीरगन्ज । पर्सा प्रहरीले लागु औषध गाँजासहित एक बालकलाई पक्राउ गरेको छ । प्रकाउ पर्नेमा बारा जिल्लास्थित जितपुर– सिमरा उपमहानगरपालिका वडा नम्बर ३ का १४ वर्षीय बालकलाई रहेका छन् ।जिल्ला प्रहरी कार्यालय पर्साको मातहतमा रहेको पहरी चौकी इनर्वाबाट खटिएको टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर १६ शंकराचार्य गेटनजिकै सडकमा शंकाष्पद रुपमा हिँडिरहेको बालकले आफ्नो शरीरभित्र कोलो […]
काठमाण्डौ । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिँदै आएको समर्थन औपचारिक रुपमा फिर्ता लिएको छ । काँग्रेससहितका ४ दलबीच मिलेर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुनुअघि माओवादी केन्द्रले समर्थन फिर्ता लिएको हो । माओवादी गण्डकी प्रदेश संसदीय दलले बिहीबार सभामुखलाई पत्र लेख्दै गुरुङले एकपक्षीय रुपमा माओवादीसँग यसअघि भएको सम्झौता उलंघन गरेकाले आजकै मितिदेखि […]
काठमाडौं । यतिबेला शैक्षिक सत्र अन्त्य भएर भर्ना अभियान सुरु हुनुपर्ने भए पनि कोरोना संक्रमण प्रभावले नयाँ शैक्षिक सत्र सम्बन्धमा अन्योलता छाएको छ । संक्रमणदर दिनप्रतिदिन बढ्दै गएपछि शैक्षिक संस्था मारमा परेका छन् । भर्खरै गति लिन थालेका शैक्षिक संस्था पुनः संक्रमण बढेपछि प्रभावित हुने देखिएको हो । केही विद्यालयको अहिले पनि परीक्षा सञ्चालन भइरहेको […]
लमजुङ । पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ थाकनस्थित हाँगोखोलामा पौडी खेल्ने क्रममा डुबेका दुई जनाको मृत्यु भएको छ । घरबाट घाँस काट्न गएको र गर्मी भएपछि उक्त खोलामा बुधबार साँझ पौडी खेल्ने क्रममा खोलामा डुबेर १६ वर्षीया सिर्जना परियार र १३ वर्षीया नमूना परियारको मृत्यु भएको जिल्ला […]
काठमाण्डौ । भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि पूर्वी नाका ७२ घण्टा लागि आज बिहान ६ बजेदेखि सिल गरिएको छ । पश्चिम बङ्गालमा यही वैशाख ४ गते हुने राज्यसभाको निर्वाचनलाई दृष्टिगत गरी काँकडभिट्टा र भद्रपुर नाका सिल गरिएको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आज बिहानदेखि वैशाख ४ गते बेलुका ६ बजेसम्मका लागि सीमा […]
काठमाण्डौ । नेपालमा फैलिएको यूके भेरियन्टबाट १८ वर्ष मुनिका बालबालिका र ४० वर्ष मुनिका व्यक्ति बढी जोखिममा रहेकोले विशेष सावधानी अपनाउन विज्ञको सुझाव छ ।संक्रमण भएका बालबालिकाको परीक्षण गर्दा अधिकासमा यूके भेरियन्ट भनिने नयाँ स्वरुपको भाइरस पुष्टि भएको छ । यो पटक १८ वर्ष मुनिका बालबालिका र ४० वर्ष मुनिका युवाहरुले बढी सावधानी अपनाउन बिज्ञको […]
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला शहरमा रहेका विद्यालयहरु एक महिनाका लागि बन्द गर्न सिफारिस गरेको छ । मन्त्रालयको सिफारिसअनुसार एक महिनाको अवधिमा अनलाइन कक्षामार्फत पठन पाठन गराउनुपर्ने छ । दोस्रो चरणको कोरोना संक्रमणका कारण ५ वर्षभन्दा मुनिका बालबालिकालाई स्वास्थ्यमा गम्भीर असर परेको मन्त्रालयको विश्लेषण छ । मंगलबार स्वास्थ्य पत्रकार मञ्चले आयोजना […]
काठमाण्डौ । दुई दिनसम्म राजधानीमा बसेको पदाधिकारी बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउने आन्तरिक सममति जुटाएको छ । तर, बाबुराम भट्टराई र महन्थ ठाकुरमध्ये कसलाई प्रधानमन्त्रीमा अघि सार्ने भन्नेचाहिँ जसपाले टुंग्याएको छैन ।दुई दिनसम्म चलेको बैठकमा विशेष रुपमा सत्ता समीकरणको विषयमा व्यापक छलफल भएको थियो । जसपामा देखिएको दुई पक्ष, अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का […]
काठमाडौं । मन्त्रिपरिषद्को बैठकले तत्काल शैक्षिक संस्था बन्द नगर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले तत्काल शैक्षिक संस्था बन्द नगर्ने र संक्रमण फैलन नदिन सचेताना अपनाउने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सिसिएमसी०ले दोस्रो चरणको कोरोना महामारी रोक्नका लागि तीन साताका लागि विद्यालय बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरे को […]