" />

गाेरखा । जिल्लाकाे बारपाक सुलिकाेट गाउँपालिकाले किसानहरुका लागि उन्नत जातकाे बाख्राका पाठापाठि वितरण गरेकाे छ । सँघीय सरकार र पालिकाकाे साझेदारी कार्यक्रम अन्तर्गत ७५ प्रतिशत अनुदानमा २३ पाठा र २७ पाठी वितरण गरिएकाे पशु शाखा प्रमुख डाक्टर अमृत पाेखरेलले बताए । वितरण भएका पाठापाठीकाे निशुल्क विमा गरिनुका साथै किसानहरुलाइ अाैषधी समेत प्रदान गरिएकाे पाेखरेलले बताए […]
गाेरखा । जिल्लाकाे हिमालपारी रहेकाे चुमनुब्री गाउँपालिका वडा नम्बर ३ स्थित सल्लेरी गाउँमा रहेकाे सेनाकाे क्याम्पमा पहिराे खसेकाे छ । तलबाट बुढीगण्डकी नदिले तान्ने र नदि माथिबाट पहिराे खस्दा अहिले मध्यरातमा धमाधम समान सार्ने काम भइरहेकाे वडा अध्यक्ष रामकुमार गुरुङले बताए । सेनाकाे क्याम्प पारीबाट खसेकाे पहिराे कारण क्याम्प सम्म ढुङ्गा आइपुगेकाे छ । सल्लेरी […]
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले प्रेस काउन्सिल नेपालको अवलोकन भ्रमण गरेकी छन् । भ्रमणका क्रममा मन्त्री थापालाई अध्यक्ष बालकृष्ण बस्नेत, सदस्यद्घय दीपक पाण्डे, ठाकुरप्रसाद बेलबासे, प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसाल, वरिष्ठ प्रशासकीय अधिकृत (प्रवक्ता) दीपक खनालसहित कर्मचारीहरूले पुष्पगुच्छाले स्वागत गरेका थिए । सो अवसरमा अध्यक्ष बस्नेतले काउन्सिलले २४ सै घण्टा आर्काइभमार्फत रेकर्ड […]
काठमाडौं । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई फेरि कारबाही गरेको छ । बिहीबार हृवीप उल्लंघन गरेकाले थापालाई पदमुक्त गरिएको जनेमार्चाकी सचेतक पियारी थापाले जानकारी दिइन् । विश्वासको मत लिने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रस्तावमा बिहीबार प्रदेशसभामा मतदान हुँदा विपक्षमा मतदान गर्न तथा तटस्थ नबस्न जनमोर्चाले हृवीप जारी गरेको थियो । तर प्रदेशसभा सदस्य थापा […]
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ मा आन्तरिक पर्यटनलाई टेवा पुर्याउन पर्यटन काज बिदाको अवधारणा ल्याएको छ । अवधारणा अनुसार निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई १० दिनको पारिश्रमिक बराबरको रकमसहित पर्यटन काज उपलब्ध गराइनेछ । सरकारी कर्मचारीलाई खर्चसहित बिदामा पठाउनुपर्छ भन्ने माग निजी क्षेत्रले चालु आर्थिक वर्षको बजेट निर्माणको समयबाटै गरेका थिए । […]
काठमाडौं । नेपाल आयल निगमले हवाइ इन्धन (अन्तर्राष्ट्रिय उडानतर्फ) को मूल्य घटाएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायले जारी गरेको विज्ञप्तिमा गएराति १२ बजेदेखि लागू हुने गरी हवाइ इन्धनको मूल्य घटाउने निर्णय भएको उल्लेख गरिएको छ । कोरोनाको कारण सिर्जित वर्तमान अवस्था रहुन्जेल अन्तर्राष्ट्रिय हवाइ इन्धनमा बढीमा १९ प्रतिशतसम्म नाफा राखी मूल्य निर्धारण गर्ने नीति […]
सुर्खेत । सुर्खेतमा मदिरा खुवाएर केही युवकले लोपोन्मुख राउटे समुदायका युवतीमाथि दुर्व्यवहार गरेका छन् । होटेलमा लिएर दुईजना राउटे युवतीलाई मदिरा खुवाई युवकहरुले दुर्व्यवहार गरेको भिडियोसमेत सार्वजनिक भएको हो । युवतीमाथि दुव्यवहार गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । यूवतीलाई मदिरा सेवन गराई भिडियो बनाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता […]
आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका– ७ गुण्डुका १३ वर्षीया किशोरीलाई दुव्र्यवहार गर्ने एक शिक्षक र तेक्वाण्दो प्रशिक्षकलाई प्रहरीले फक्राउ गरेको हो । पक्राउ पर्नेमा गुण्डुका शिक्षक हरिकृष्ण कोजु र तेक्वाण्दो प्रशिक्षक चुलाई मुखिया रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी […]
गोरखा । गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सांसद एवंम नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य हरिराज अधिकारी खाद्यान्य सहित स्वास्थ्य सामग्री बोकेर गोरखा आउनु भएको छ । धार्चे गाउँपालिकाका २५० घर परिवारका लागि खाद्यान्य बोकेर सांसद अधिकारी त्यस तर्फ जान लाग्नु भएको हो । अष्टे«लियामा रहनुभएका समाजसेवी जोन घलेको आर्थिक सहयोगमा निधेषाज्ञाका बेला खाद्यान्य […]
पोखरा । हिमाली साँस्कृतिक परिवारका अध्यक्ष संस्कृतिकर्मी मेनकाजी गुरुङको निधन भएको छ । तीन साताअघि कोरोना संक्रमणबाट मुक्त भएका गुरुङको मुटु सम्बन्धी समस्या रहेको थियो । उहाँको उपचारका क्रममा गएराती पोखराको फिस्टेल अस्पतालमा निधन भएको हो । पत्नी शोकमा परेको करिब तीन सातामै ५८ वर्षीय गुरुङको निधन भएको हो । उहाँकी धर्मपत्नी मीना गुरुङको गत […]