" />
गोरखा, ३१ चैत । गोरखाको शहिद लखन गाउँपालीका ९ नाम्जुङमा ट्याक्टरबाट खसेर आज बिहान एक स्कुले बालकको मृत्यु भएको छ । मनकामना ढुंगागाडे सडकखण्ड अन्तरगत नाम्जुङ छेलाङे चोक नजिकैेट्याक्टरबाट खसेर १३ बर्षका बिवश ढकालको मृत्यु भएको वडा अध्यक्ष राम प्रसाद लामीछानेले जानकारी दिए । बिधालयमा ट्युसन कक्षा नभएपछि उनि नाम्जुङबाट गोरखा जादै गरेको ग १ […]
काठमाडौँ — शिक्षा क्षेत्रका सरोकारवालाहरुले कोभिड–१९ संक्रमणको जोखिमलाई देखाएर विद्यालय बन्द नगर्न सरकारलाई सुझाव दिएका छन् ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार आयोजना गरेको छलफलमा उपस्थित सरोकारवालाहरुले कोरोना संक्रमणको जोखिमलाई देखाएर देशभरका विद्यालय एकसाथ बन्द नगर्न सुझाव दिएका हुन् ।उनीहरुले विद्यालय बन्द गर्ने वा सञ्चालन गर्ने भन्ने निर्णय गर्ने अधिकार स्थानीय सरकारलाई दिन पनि सुझाव […]
तेह्रथुम। सोमबार बिहान साढे ९ म्याङलुङ नगरपालिका(३ नागदह बस्ने ७२ वर्षीया फूलमाया ढुंगानाको आगोले जलेर मृत्यु भएको छ। उनी घर नजिकैको बारीमा सुकेको झ्यास, झिक्रा डढाउन पुगेकी थिइन्। आगो फैलिएर नजिकैको बास झ्याङमा पनि आगलागी भएको थियो। आगलागी हुँदा उनको जलेर मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी […]
काठमाण्डौ । एक व्यक्तिले भिडिओ बनाएर टिकटकमा राखेपछि यहाँ भीड बढेको हो । स्थानीय बासिन्दाका अनुसार यो ठाउँमा पहिलेदेखि नै दलदल थियो । तल पानी, माथि झार तथा माटो भएकाले टेक्दा लचकलचक हुने यो ठाउँ टिकटकमा भाइरल नबन्दासम्म खासै चर्चित थिएन । टिकटकले एकाएक भाइरल बनाएपछि स्थानीयबासिन्दा अचम्ममा परेका छन् । तल पानी र माथि […]
काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेकाले एक तिहाइलाई मात्र कार्यक्रममा आमन्त्रण गरिएको नेपाली सेनाले जनाएको छ ।भाइरसको सङ्क्रमण आम मानिसमा नफैलियोस् भनी सतर्कता अपनाउँदै यसो गरिएको हो ।जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका […]
नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ राष्ट्रिय सभामा आफ्नो पार्टीको सांसद नरहेको जानकारी गराएको छ।माओवादी केन्द्रले राष्ट्रियसभा सचिवालयालई आज पत्र लेखेर थापालाई दलबाट हटाएको जानकारी गराएको हो। ुउहाँ नेकपा एमालेको सदस्य भइसक्नुभएको छ। हामीले यसअघि प्रतिनिधिसभाका चार सांसदलाई प्रतिनिधिसभा सदस्य नरहेको जानकारी गराइसेकेका छौं,ुराष्ट्रिय सभामा माओवादी केन्द्र संसदीय दलका नेता दीनानाथ शर्माले भने,ुबादलजी अब […]
काठमाण्डौ । मेलम्चीको मुहान भएको हेलम्बु गाउँपालिका–१, अम्बाथानको १७ नम्बर गेट गत असार ३० मा फुट्दा पानीले इन्जिनियर सतीश गोइत र सवारी चालक राधाकृष्ण थापामगरलाई बगायो । यो घटनाको आठ महिना २० दिनपछि गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको उद्घाटन गरिन् ।त्यसयता मेलम्चीको पानी काठमाडौं ल्याएको जस लिने राजनीतिक भाषण सार्वजनिक वृत्तमा बाक्लिएका […]
रुपन्देहीमा यौनसम्पर्क गर्न नदिएको रिसमा एक जनाले आफ्नै श्रीमतीको हत्या गरेका छन् । रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ३ हर्नैयाकी कुश्मा बानियाँको उनकै श्रीमान गनपतले यौन सम्पर्क गर्न नदिएको भन्दै हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । श्रीमतीको हत्या अभियोगमा ६६ वर्षीय गनपतलाई प्रहरीले बिहीबार बिहान पक्राउ गरेको छ । ५५ वर्षीय कुश्मा बिहीबार […]
वृद्धवृद्धा वर्तमान पुस्ताका लागि बोझ होइन, महत्त्वपूर्ण सम्पत्ति हुने भएकाले ज्येष्ठ नागरिकको संरक्षण गर्ने दायित्व वर्तमान पुस्ताको हुने देखियो,ु फैसलामा भनिएको छ, ुआजका वृद्धवृद्धा आफू युवा अवस्थामा हुँदा बाल्य अवस्थामा रहेका आजका युवा पुस्ताको संरक्षण, पालनपोषण, रेखदेख, शिक्षा(दीक्षाका लागि महत्त्वपूर्ण भूमिका खेलेको हुँदा उनीहरूको वृद्ध अवस्थामा शारीरिक तथा मानसिक रूपले स्वस्थ रहेका अहिलेका युवा पुस्ताले […]
काठमाण्डौ । कोभिडको जोखिम बढेसँगै शैक्षिक संस्थाहरूले अनलाइन कक्षालाई प्राथमिकता दिन थालेका छन् । विश्वव्यापी रूपमा पुनः फैलिएको कोरोना महामारीका कारण विश्वविद्यालयमा उपस्थित भई भौतिक रूपमा नियमित पठनपाठन गर्न कठिनाइ भएकाले बिहीबारदेखि अनलाइन कक्षा सञ्चालन गर्न आग्रह गरेका छन् । काठमाडौं विश्वविद्यालयका कार्यालयहरूले अनलाइन कक्षा सञ्चालन हुने अवधिमा स्कुल तथा विभागीय प्रशासनहरू सुचारु हुने र अनुसन्धान तथा […]